Bivek_OB

बेलवारीमा भएको आगलागीबाट १६ लाख रुपयाँ बराबरको क्षति

विराटनगर, २२ साउन । मोरङको बेलवारी नगरपालिका ११ मा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ । मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्�. . .


विराटनगरको विग होटलमा मोरङ व्युटिसियनको तीज विशेष

विराटनगर २१ साउन । मोरङ व्युटिसियन समुहले यसपटकको तीज विशेष रुपमा मनाउन लागेको छ । महिलाहरुलाई नेपाली संस्कृति जगेर्ना गराउने उदेस्यका साथ तीज विशेष मनाउन लागिएको तीज विशेष कार्यक्रम सयोजक कला डागीले जानकारी दिनुभयो । विराटनगर ९ मा रहेको विग होटलमा विशेष कार्यक्रम गर्दै तीज विशेष २०७६ कार्यक्रम �. . .


विराटनगरको प्लाटिनम राउण्ड टेवलद्वारा वृक्षारोपण

विराटनगर, २२ साउन । राउण्ड टेवल नेपाल डे को अवसरमा मोरङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण गरिएको छ । सो क्रममा विराटनगर प्लाटिनम राउण्ड टेवल एलेभनले बूढीगंगा गाउँपालिका ५ हात्तीमुडास्थित राउण्ड टेबल बालबालिका प्राथमिक उपचार केन्द्रमा वृक्षारोपण गरेको छ । प्लाटिनम आबद्ध पदाधि. . .


विराटनगरको ६ लेन सडकमा सामाग्री नहटाउदाँ दुर्घटना बढ्दो, निरिह प्रशासन-लापरवाह ठेकेदार

प्रेम देवान । विराटनगर, २२ साउन । विराटनगरमा पछिल्लो समयमा विकासले गति लिएको भनिन्छ । तर बिराटनगरको बरगाछि देखि रोडशेष चोकसम्मको सडकको अबस्था निक्कै नै भयाबह देखिएको छ । निर्माण भएको सडक महिना दिन नपुग्दै भत्किन थालेको छ भने निर्माण सामाग्री सडकमा नै छाड्दा दुर्घटनाको दर पनि बढेको छ । घटना १ धनकुटा . . .


हिमालय दर्शन कलेजका विद्यार्थीले बुझाए ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट, विजेताले पायो नगद पुरस्कार

विराटनगर २१ साउन । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुले धनकुटामा पुगेर गरिएको ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट बुधबार प्रस्तुत गरेका छन् । विद्यार्थीहरुले कलेजमा एक कार्यक्रम आयोजना गरी गत साउन १६ गते धनकुटा जिल्लामा पुगेर आईटीको पहुच के कस्तो छ भन्ने विषयमा तयार पारिएक�. . .


डुब्न लागेको घामको विराटनगरवाट खिचिएकाे पाँचवटा तस्वीर हेर्नुहोस, (फोटो फिचर)

विराटनगर २२ साउन । मंगलबार विहानैदेखि विराटनगरमा टन्टलापुर घाम लाग्याे । दिनभरी सहनै नसक्ने घाम लागेकोले बाहिर निस्कन आम नागरिकलाई निकै सकस देखिन्थ्यो । तर मंगलवार साँझ भने अस्ताउँदाे सुर्यको दृंश्य निक्कै मनमाेहक थियाे । मौसमले परिवर्तन ल्यायो । धेरैले दिनभरीको चर्काे घामको शितलता महशुस गरे कारण . . .


सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आएन

सुनसरी, २२ साउन । सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । बैशाखदेखि फैलिएको महामारीका कारण धरानमा मात्रै १० हजारभन्दा बढि डेंगुका बिरामी फेला परेका छन् । साविक धरानका प्रत्येक घरमा डेंगुका कारण बिरामी परेका छन् । पछिल्लो समयमा भने बिष्णुपादुका र पानमारा क्षेत्रमा सम�. . .


स्थानीय निर्वाचन : पहिले बहिष्कार, अहिले माग

सोलुखुम्बु, २२ साउन । स्थानीय तहको निर्वाचन बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले उपनिर्वाचन माग गरेका छन् । ‘उम्मेदवारी पनि नदिने, मतदान पनि नगर्ने’ नाराका साथ स्थानीय तहको निर्वाचन बहिष्कार गरेका तिङ्लावासीले आफ्नो माग पूरा भएपछि उपनिर्वाचन माग गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा तिङ�. . .


उपमेयर कपको फाइनलमा पारिजात, सुस्मिताको ह्याट्रिक

झापा, २२ साउन । झापाको शिवसताक्षीमा जारी एक नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबलको मंगलबारको खेलमा पारिजात महिला एफसी सालबारी फाइनलमा प्रवेश गरेको छ। सुस्मिता लेप्चा मैदानमा चम्किँदा पारिजात प्रतियोगिताको अन्तिम दुईमा पुगेको हो। पारिजातले कनकाई नगरपालिकाको सुरुङ्गा महिला एफसीलाई ३–० को गोलल�. . .


ग्यासको भाउ घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाण्डौ, २२ साउन ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य बढेको छ । एलपी ग्यासको भने प्रतिसिलिण्डर २५ रुपैयाँ घटेको छ । नयाँ मूल्यअनुसार (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल १०९ रुपैयाँ प�. . .


कोसी सम्झौता : ६५ वर्षसम्म पनि कार्यान्वयन भएन, पीडितले पाएनन् ४९ हजार बिघाको मुआब्जा

सुनसरी, २२ साउन ।  ६५ वर्षअघि सप्तकोसी नदीमा पुल र बाँध निर्माण गर्न नेपाल-भारतबीच भएको सम्झौता कार्यान्वयन नहुँदा सप्तरी, सुनसरी र उदयपुरका हजारौं किसान पीडित छन्। सम्झौता कार्यान्वयन गरी किसानको समस्या समाधान गर्न भारत तयार रहे पनि नेपाल सरकारले नै सार्थक पहल गर्न नसकेको आरोप लाग्दै आएको छ। सम्झौ�. . .


बिपी उपकुलपतिः १ करोड २८ लाख विगो, ४८ लाख धरौटीमा रिहा

काठमाडौं, २२ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपति प्रा. डा. राजकुमार रौनियार धरौटीमा रिहा भएका छन्। मंगलबार विशेष अदालतका न्यायाधीयश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले रौनियारलाई धरौटीमा छोड्न आदेश दिएको हो। विशेषले रौनियारलाई ४८ �. . .