Bivek_OB

विराटनगरमा ‘समयको हुरी’ कवितासङ्ग्रहको विमर्श

विराटनगर, २४ साउन । कवि बाबुराम श्रेष्ठ ‘वर्षा’को ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार विराटनगरमा भएको कार्यक्रममा हालै प्रकाशित ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको हो । ३२ वर्ष प्रहरी सेवा काम गरेका कवि वर्षाको दसौं कृतिका रुप�. . .


बिराटनगरको सडक अनुगमन : राधाकृष्ण रथ निस्कनेमा शंका, रुटमा समस्यै समस्या

प्रेम देवान, विराटनगर, २४ साउन । बिराटनगरको ऐतिहासिक र देशकै सबैभन्दा ठूलो राधाकृष्ण रथयात्रा आगामी भदौ ७ गते निकालिनु पर्ने दिन हो । तयसको पुर्ब तयारी पनि शुरु भएको छ । रथयात्रा निकाल्नु पुर्ब अहिलेको सडकको अबस्था कस्तो हुने हो भन्ने मै अन्यौल देखिएको छ । अबको १५ दिन पछि रथ निकालिने सडकको अबस्थाको बार�. . .


‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’

काठमाडौं । नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो । अहिले यो गीत युटुवको ट्रेडिङ नम्बर तीनमा रहन सफल भएको छ । युट्युब च्यानलमार्फत गीत. . .


रंगेलीमा सामुहिक बलात्कारको घटना मिलापत्र गराउने सात जना पक्राउ

रबिन्द्र बराल रंगेली २४ साउन । हाम्रो समाजमा अहिले पनि जघन्य अपराधलाई लेनदेन अर्थात पैसाको बलमा उन्मुक्ति दिने काम अझै रोकिएको छैन । पछिल्लो पटक रंगेली नगरपालिकामा भएको एउटा घटनाले त्यही कुरालाई पुष्टी गरेको छ । तर यसरी घटनामा संलग्न ब्यक्तिलाई भने प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । मो�. . .


प्रदेश १ मा रु. २ अर्ब ४४ करोड रकमान्तर, प्रणाली सुधार गर्न ४२ बुंदे मार्गदर्शन

विराटनगर । प्रदेश १ सरकारका विभिन्न मन्त्रालयबाट आर्थिक वर्ष २०७५–०७६ मा कूल रु. २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ रकमान्तर भएको छ । तोकिएको कार्यक्रममा बजेट खर्च हुन नसकी त्यसलाई अन्य योजनामा खर्च गर्नु नै रकमान्तार हो । रकामान्तर गर्नेमा सबैभन्दा अगाडि प्रदेशको भौतिक योजना तथा पूर्वाधार मन्त्रालय रहे. . .


सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना

काठमाडौ । सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सकने प्रावधानसहित सरकारले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ । प्रमुख कार्यकारी अधिकृत, प्राधिकरणले तोकेको व्यक्ति अधिकृत वा ट्राफिक प्रहरीको कम्तीमा सहायक निरीक्षकले �. . .


नेपालगन्जको बिपीचोकमा रातभर भीषण आगलागी,तीन करोडभन्दा बढीको क्षति

नेपालगन्ज । नेपालगन्जको बिपीचोकमा भीषण आगलागी भएको छ। बिहीबार राति सवा ११ बजे लागेको आगो शुक्रबार बिहान ४ बजे मात्र नियन्त्रणमा आएको बाँके प्रहरीले जनाएको छ। ए वान फर्निचरबाट सुरु भएको आगोले आठ वटा फर्निचर उद्योगमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जान�. . .


सरकारी जग्गा किर्ते गरेको आरोपमा उपसचिवसहित २३ जना थुनामा

काठमाडौं। सरकारी कागजात किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अभियोगमा थप ४ जना अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत बाँकेमा बिहिबार भएको थुनछेक बहसपछि जिल्ला मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेलसहित अन्य ३ जना अधिकृतलाई पनि पुर्पक्. . .


कानेपोखरीमा रुखले किच्दा बुहारीको मृत्यु,सासु घाईते

विराटनगर, २४ साउन । मोरङको कानेपोखरी चोकमा जंगलको रुखले किचेर एकजना महिलाको मृत्यु भएको छ । विहिबार दिउँसो ४ बजे कानेपोखरी –७, आइतबारेकी ५१ बर्षिय पार्वता भट्टराई मृत्यु भएको हो । कानेपोखरी चोक  दक्षिणको टेम्पो स्टेण्डमा घटना भएको हो । पानी सँगै आएको हावाले रुख लडाउँदा रुखको हाँगाले लागेर भटराईको मृत�. . .


एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापाको झिलझिलेलाई

झापा । एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापा झिलझिलेको शिवसताक्षी–११ ले जितेको छ। झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको फाइनल खेलमा अर्जुनधारा झापाको पारिजात महिला एफसीलाई सडन डेथमा हराउँदै शिवसताक्षी ११ ले उपाधि रक्षा गरेको हो। निर्धारित ७० मिनेटको खेलमा दुबै �. . .


बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार

काठमाडौं,२४ साउन ।  सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।  बस. . .


पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइराला पक्राउ

विराटनगर, २३ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ। बिहीबार अख्तियारले उनलाई विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिए�. . .