सुनसरी, २३ साउन । धरानस्थित बीपी प्रतिष्ठानमा रुख ढल्दा दुईजना गम्भीर घाइते भएका छन् । प्रतिष्ठानभित्रको रुख ढलेर किच्दा दुईजनाको गम्भीर घाइते भएका हुन् । सडकमा हिँडिरहेका एकै परिवारका दुईजना पैदल यात्रु घाइते भएको प्रहरीले जनाएको छ । रुख ढल्दा प्रतिष्ठानभित्र छिरेको टेम्पोमा पनि क्षति पुगेको छ । �. . .
विराटनगर, २३ साउन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया उडेका छन् । एनआरएनए अष्ट्रेलियाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी एकहप्ता लामो भ्रमणमा अष्ट्रेलिया गएका हुन् । अस्ट्रेलियाको मेलबोर्नमा हुने कार्यक्रममा सहभागी हुनको लागि आफु त्यस तर्फ लागेको उनले आफ्नो स्टाटस उन�. . .
विराटनगर, २३ साउन । विराटनगर ९ मा रहेको इडनवर्ग इन्टरनेशल कलेज कलेजका प्राध्यापक भारतको शैक्षिक भ्रमणको अवलोकन गरेका छन् । भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा भ्रमण गरी शैक्षिक अवलोकन तथा प्राध्यापक तथा विद्यार्थीहरुसंग छलफल गरेका छन् । इडनवर्ग इन्टरनेशल कलेजले ह�. . .
विराटनगर २३ साउन । इनरुवा ४ स्थित पुर्ब पश्चिम राजमार्गमा इण्डियन ट्रकले मोटर साईकलललाई ठक्कर दिदा मोटरसाईक चालकको घटना स्थलमै मृत्यु भएको छ । साथै मोटरसाईकलमा पछाडी सवार एक जना गम्भीर घाईते भएको एक नम्वर ट्राफीक कार्यालय इटहरीले जानकारी दिएको छ । पुर्बबाट पश्चिमतर्फ जादै गरेको ग्एद्धज्ञऋडद्दघद्�. . .
विराटनगर, २३ साउन । विराटनगरमा पछिल्ला दिनमा चोरीका घटनाहरु बढ्न थालेका छन् । त्यो पनि बिच बजारमा सटर फोडेर चोरी गर्ने क्रम बढेको देखिएको हो । केही दिन अघिमात्र बिराटनगरको महेन्द्र चोकमा सटर फोडेर मोवाईल पसल चोरी भएको थियो । त्यो घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नपाउँदै गएराती फेरी बिराटनगरको मेन. . .
बिराटनगर, २३ साउन । रुखबाट लड्दा छातीमा गाडिएर मुटुसम्म पुगेको बाँसको भाटो सफलतापूर्वक निकालेर नोबेल शिक्षण अस्पतालले एक बिरामीको ज्यान बचाएको छ । मोरङको पथरीशनिश्चरे–१ मुन्धुम चौककी ३८ बर्षीया लक्ष्मी पोख्रेलको छातीमा गाडिएको बाँसको भाटो नोबेलले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालेको हो �. . .
विराटनगर, २२ साउन । निर्माणाधीन रेलवे परियोजना अन्तर्गत विराटनगर कस्टम यार्डमा बनाइएको २ सय मिटर पर्खाल भत्किएको छ । साउन पहिलो साता आएको वर्षाका कारण निर्माणाधीन कस्टम यार्डको पर्खाल भत्किएको हो । भारतीय इरकोण कम्पनीले विराटनगर बथनाह रेल्वेलाइनको निर्माण गरेको हो । भारत सरकारको लगानी रहेको सो पर�. . .
जोगवनी, २३ साउन । भारतको फारबिसगञ्जमा लहरी ट्रक दुर्घटनामा परेको छ । विहान ५ बजेको समयमा पलास हरियाणाबाट सिलगुड़ी तर्फ जाँदै गरेको ट्रक पल्टिएको हो । दुर्घटनामा चालक घाईते भएका छन् । ट्रकमा ४० टन चामल लिएर जाँदै गरेको ट्रक डिभाईडरमा ठोक्कीएर पल्टिएको भारतीय प्रहरीले जनाएको छ । राजस्थानको अलवर घर भएक�. . .
काठमाडौ । , २३ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ । व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालिन उच्च �. . .
उदयपुर, २३ साउन । ६६ दिनदेखि बन्द देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ। विद्युत् भोल्टेजमा आएको गडबडीले मोटर जलेर बन्द भएको उद्योग मर्मतपछि सञ्चालनमा आएको हो। उद्योगको क्लिंकर उत्पादन गर्ने मोटर बुटवलस्थित नेपाल हेभी इलेक्ट्रिक लिमिटेडमा मर्मत गरी जडान गरेपछि उद्योगमा का�. . .
भोजपुर, २३ साउन । जिल्लाको टक्सार विमानस्थलमा नेपाल एयरलायन्सको नयाँ जहाजले उडान परीक्षण सफल गरेको छ । नेपाल एयरलायन्सको नयाँ विमान (वाई १२)ले आज परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । अबका दिनमा जहाजले आवश्यकताअनुसार उडान भर्ने नि�. . .
विराटनगर, २३ साउन । विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशाला । रंगशालाको बीचमा सानो पोखरी। छेउमा गएर हेर्दा माछाहरू फुत्रुक फुत्रुक गरिरहेको दृश्य । खेल मैदानबीचमा रहेको पोखरी पौडी पोखरी भने हैन। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २८ लाख खर्च गरेर निर्माण गरेको क्रिकेट प�. . .