Bivek_OB

पोखरीमा डुबेर झापामा बालिकाको मृत्यु

झापा,  २१ साउन । पोखरीमा डुबेर झापामा एक नाबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ६ स्थित शान्तिनगर बस्ने खड्कबहादुर लिम्बूको १४ महिनाकी छोरी साखिम लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मंगलबार दिउँसो �. . .


अवैध उत्खनन् गर्दै गर्दा जेसिबी र ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

विराटनगर २१ साउन । मोरङको केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट प्रहरीले मंगलबार जेसिबी र ट्रयाक्टर नियन्त्रणमा लिएको छ । दुवै खोलामा अवैध उत्खनन् र उत्खनन् गरिएका चिजवस्तु ओसारपसारमा प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बत�. . .


तीजको मुखैमा सुनचाँदीको भाउ अचाक्ली, नक्कली सुन कारोबार बढ्ने खतरा

काठमाडौं, २१ साउन ।  नेपाली नारीहरूको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायी मारमा परेका छन् । पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सु. . .


गाईजात्रा बिशेष कार्यक्रम बिराटनगर सहित देशभरी हुने, यी कलाकार आउँदै

विराटनगर, २१ साउन । यस बर्षको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगर सहित देशभरी हुने भएकोछ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगरमा पनि हुन लागेको हो । गाईजात्रा विशेष कार्यक्रमलाई यो वर्षदेखि सातवटै प्रदेशमा गरिने भएको छ । ब्राण्डवर्थ प्रा. . .


विराटनगरको निरभाना पाउरोटी उद्योग खाद्य गुणस्तरको टोलीद्धारा बन्द, १५० किलो पाउरोटी जफत

विराटनगर, २१ साउन । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले पाउरोटी भित्र मरेको साङ्लो भेटिएको बिषयमा अनुसन्धान शुरु गर्दै पाउरोटी उद्योगलाई बन्द गरेको छ । साउन १४ गते विराटनगर ११ जनपथ टोलीकी कमला अग्रवालले घरमा खाजा खानको लागि लगेको पाउरोटीमा मरेको साङ्लो भेटिएको थियो । मरेको साङ्लो भे. . .


जिउँदा ३८ सन्तान जन्माइसकिन् ३९ वर्षे यी महिलाले, एक्लै गर्छिन् हेरचाह

एजेन्सी, २१ साउन । (कम्पाला) युगान्डाकी ३९ वर्षे मरियम नबातान्जीले जिउँदै ३८ सन्तान जन्माइसकिन् । उनको विवाह १२ वर्षको उमेरमा भएको थियो । एक सालपछि नै उनले जुम्ल्याहा बच्चा जन्माइन् । त्यसबेलै डाक्टरलाई देखाउँदा थाहा भयो, उनको अन्डाशय असामान्य रुपले ठूलो छ, र गर्भनिरोधक औषधि उनका लागि घातक हुन सक्छ । त्. . .


सरकारको ७ सहसचिवलाई सचिवमा बढुवा गर्न गृहकार्य सुरु

काठमाडौ, २१ साउन । सरकारले ७ सहसचिवलाई सचिवमा बढुवा गर्न गृहकार्य सुरु गरेको छ। उमेर हद र पदावधिका कारण भदौ २१ सम्ममा ७ जना सचिवले अवकास पाउने भएपछि रिक्त हुन आउने पदमा बढुवा तयारी सुरु भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार प्रशासन समूहबाट ४ र प्राविधिक समुहबाट ३ सहसचिव सचिवमा ब. . .


विराटनगरका कवि नवोदितसहित पोखरामा तीन कविका प्रस्तुती

पोखरा, २० साउन । विराटनगरका कवि मीनकुमार नवोदितसहित तीनजना कवि पोखरामा प्रस्तुत भएका छन् । पोखरा थिएटरसँगको सहकार्यमा विराट आदर्श साहित्यिक मञ्चको तेस्रो श्रृङ्खलाका रुपमा आयोजित कार्यक्रममा नवोदितसहित पोखराकी कवि सरस्वती श्रेष्ठ ‘सरु’ र स्याङ्जाका कवि मिलन समीर प्रस्तुत भएका हुन् । कार्यक्रममा. . .


उर्लावारीको खोला किनारमा भेटिएका जंङ्गी बाबा को हुन् !!

उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी–७ स्थित पाथिभरा मन्दिरमा बस्दै आएका जङ्गी बाबा यतिबेला चर्चामा छन् । २ सय भन्दा बढी योग आशन गर्ने जङ्गी बाबा यतिबेला मिडियाको नजरमा परेका हुन् । अहिले दैनिक जसो आधा दर्जन मिडिया तथा यूट्यूब च्यानलहरुलाई अन्तरवार्ता दिँनैमा उनी ब्यस्त हुन्छन् । बि. सं. २०३३ सालको ज. . .


प्रदेश १ संसद्‍मा जुहारी : विपक्षीमाथि खनिए सत्तासिन सांसद, विपक्षीले गरे कडा प्रतिवाद

विराटनगर,२० साउन । कांग्रेसले प्रदेश १ संसदमा दर्ता गराएको विशेष सार्वजनिक महत्वको प्रस्तावमाथि सोमबारको प्रदेशसभा बैठकमा छलफल भएको छ ।  असार २६ र त्यसपछिको लगातार वर्षापछि आएका बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि सरकारले चालेका कदम पर्याप्त नभएको भन्दै कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर�. . .


हत्या भएको भन्दै कञ्चनको शवसहित प्रदर्शन, श्रीमान पक्राउ

राजविराज, २० साउन । । “आत्महत्या” गरेको भनिएकी राजविराज नगरपालिका १० माइती भएकी २७ वर्षिया कंचन कुमारी यादवको हत्या भएको दाबी गर्दै माइती पक्षले सोमबार शवसहित प्रदर्शन गर्दै दोषिमाथी कारवाहीको माग गरेका छन् । अघिल्लो दिन बिहान कंचनको मृत शरीर डाकनेश्वरी नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा झ. . .


विराटनगरको मोर्डन एराले कक्षा ११ मा भर्ना भएको विद्यार्थीलाईे स्वागत गर्यो

विराटनगर २० साउन । विराटनगरको उत्तरी भेग रहेको मोर्डन एरा कलेजले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यर्थाीहरुलाई आज सोमबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । कलेजमा भर्ना भएका ७ औं ब्याचमा विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन स�. . .