विराटनगर २० साउन । विराटनगरमा हुन गईरहेको तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन २०१९ ’ को पहिलो अडिसनमा २४ जनाले अडिसन दिएका छन् । विराटनगरमा रहेको भाइरल डान्स स्टूडियोले आयोजना गर्न लागेको तेस्रो संस्करणको पडिसनमा २४ जना बालबालिकाहरुले अडिसन दिएका थिए । स्कूल अध्ययरत बालवालिकाहरूको नेतृत्व विक�. . .
विराटनगर २० साउन । धरान–इटहरी सडकखण्डमा पर्ने सेउती पुल छेउमा भारतीय एम्बुलेन्स दुर्घटनामा परेको छ । बीआर ०७ पी ७९९९ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटनामा परेको हो । धरानस्थित बीपी प्रतिष्ठानबाट बिरामी ल्याई फर्किने क्रममा सेउती छेउको घुम्तीमा दुर्घटनामा परेको र चालक सकुशल रहेको जिल्ला ट्राफिक प्�. . .
चितवन २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट �. . .
विराटनगर, १९ साउन । भोजपरमा प्रतिबन्धित विप्लव समूहका ओखलढुंगा इञ्चार्ज र नेपाल प्रहरीको मृत्यु भएपछि विप्लव समुहका केही नेता नेकपा फर्किएका छन् । नेकपाको विप्लव समूहबाट नेकपा फर्किएका एकराज घिमिरेलाई आइतबार मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले पार्टी प्रवेश गराएका छन�. . .
धनकुटा, २० साउन । मालपोत कार्यालय धनकुटाले आइतबारदेखि अनलाइन जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ। कागजी प्रक्रियाबाट काम गर्दा ढिलो र झण्झटिलो भएको भन्दै अनलाइनमार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको कार्यालयले जनाएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि द्वाडीले ध. . .
सुनसरी, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानका प्रा.डा. राजकुमार रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्या�. . .
झापा, २० साउन । झापाको अर्जुनधारास्थित इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट एक बन्दी भागेका छन्। लागु औषध कारोबारमा संलग्न इलाम नगरपालिका –११ का २४ वर्षीय शंकर रसाइली प्रहरीलाई छक्याएर भाग्न सफल भएका हुन्। पेट दुख्यो भनी प्रहरीले अस्पताल लगेका रसाइली शौचालय जान्छु भनि गएका र ५/६ मिनेटसम्म न�. . .
सिरहा, २० साउन । सिरहामा पछिल्लो डेढ महिनायता मात्रै डुबेर मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रहरीका अनुसार असारमा वर्षाको पानी जमेको खाल्डाखुल्डीमा पाँचजना र एकजना खोलामा डुबेका थिए । साउन महिनामा खाल्डोमा चारजना बालबालिका, खोलामा एक/एक बालिका र महिला, पोखरीमा चारजना बालिका र दुईजना बालक डुबेका �. . .
काठमाडौँ, २० साउन । बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैल. . .
विराटनगर, १९ साउन । प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी छलफल प्रदेश १ का सांसदहरूले प्रदेश लोकसेवा आयोग गठन गरेर तत्काल कर्मचारी भर्ना सुरु गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार संचालन भएको प्रदेशसभामा पेश भएको प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन्। उ�. . .
विराटनगर, १९ साउन । प्रहरीले विभिन्न समयमा बरामद गरेका सामान आइतबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार भारतबाट भन्सार छल्दै तस्करी गरेर ल्याइएका सामान नियन्त्रणमा लिएर भन्सार बुझाइएको हो । गत बिहीबार विराटनगर महानगर�. . .
विराटनगर,१९ साउन । डिसेम्बर १ देखि १० सम्म नेपालमा हुन लागेको १३ औं साग गेमको लागि भएको कराँते बन्द प्रशिक्षणमा मोरङ विराटनगरका राम लिम्बू छनोट भएका छन् । लिम्बु सन् २००६ मा श्रीलंकामा भएको १० औं साग गेममा रजत पदक विजेता खेलाडी पनि हुन् । १३ औं साग गेममा पुनः स्वर्ण जित्ने लक्ष्यकासाथ लिम्बू बन्द प्रश�. . .