विराटनगर १९ साउन । विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा एक पुरुष ब्लेडले आफ्नै घाँटी रेटेका छन् । आफैले बोकेको ब्लेडले घाटी रेटेपछि घाइते भई लडेको अवस्थामा आइतबार दिउँसो फेला परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका घर र ३१ वर्षीय लक्ष्मण लिम्बू नाम बताउने व्यक्तिलाई घाँटी काटेर सड�. . .
काठमाडौँ, १९ साउन । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छायो । सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनि�. . .
विराटनगर १९ साउन । एन आई सी एसिया बैंक र होटल ह्यारिसन् विच एक आपसमा छुट दिने सम्झौता भएको छ । बैंक र होटल विच विराटनगरमा आईतबार एक अर्का विच विशेष छुट दिने सम्झौता भएको हो । होटलमा एन आई सी एसिया बैकका कर्मचारी, बैंकका डेविट, क्रेडिट र मोवाईल बैंकिङ कारोवार गर्ने सेवाग्राहीहरुलाई होटलमा छुट दिने भएको हो . . .
विराटनगर, १९ साउन । प्रदेश १ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्ग र त्यहाँ अवस्थित पुलमा मर्मत सम्बन्धी कामको अनुगमन गरेको छ । सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि समितिले सडक र पुलको अनुगमन गरेको हो । समितिमा सभापति शिवनारायण �. . .
विराटनगर, १९ साउन । प्रदेश १ बाट चीनको भ्रमणमा गएको टोली धमाधम फर्किने क्रममा छ । केही दिन अघि मात्र आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो सहितको टोली प्रदेशमा फर्किसकेको छ भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियेत आईतवार बिराटनगर आएका हुन् । प्रदेशमा फर्किए लगत्तै विराटनगर बिमान. . .
काठमाडौं , १९ साउन । आज (आइतबार) देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ- देशका केही स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी. . .
रबिन्द्र बराल रंगेली, १९ साउन । मोरङको चिसाङ खोलामा आएको बाढीले करोडौं मुल्यका खेतीयोग्य जमिन बगाएपछि किसानका आँखामा आँसु छचल्किएका छन् । गत असार२४ गते आएको अबिरल बर्षाका कारण चिसाङ खोलामा पानीको बहाव वढेसँगै खेतमा लगाईएको धान खेती सहित खेत बगाएपछि भोलीका दिनमा के खाने भनेर चिन्तित भएका हुन् । रंगे�. . .
भोजपुर, १९ साउन । भोजपुरको पौवादुङमा गाउँपालिका-१ का अध्यक्ष रुद्र बहादुर पान्डेको मृत्यु भएको छ। ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार अपरान्ह निधन भएको गाउँपालिका अध्यक्ष किरण राईले बताएका छन्। पाण्डेसँगै प्रदेश १ मा मृत्यु हुने जनप्रतिनिधि ७ पुगेका छन्। यीनमा तीन स्थानीय सरकार प्रमुख छन्। अन्य �. . .
विराटनगर, १९ साउन। बाल विवाहमुक्त वडा घोषित हुन मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीमा निकै मेहनत पर्यो । सामाजिक संघसंस्थाको बलले मात्र यो काम सम्भव थिएन । जातीय रीतिरिवाजसँगै आदिवासी थारु समुदायको बहुल क्षेत्र हो लखन्तरी । सानो उमेरमा विवाह गर्नु कानुनी रुपमा बर्जित र दण्डनीय पनि हो । त�. . .
बिराटनगर, १९ साउन । क्लासिक टेकले आफ्नो १० औ वार्षिक उत्सबको अवसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। बिराटनगरको तिनपैनी चौकबाट सुरु भएको कार्यक्रम नेता चौकमा गएर टुङ्गिएको थियो। कार्यक्रममा बिराटनगरको मेयर भीम पराजुली,वाड नं १ को वडाध्यक्ष उद्धव अर्याल, क्लासिक टेकको क्षेत्रीय प्रबन्धक भूपाल क. . .
धरान, १८ साउन । निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेसँगै धरान उपमहानगरपालिकामा मेयरको खोजी सुरु भएको छ। मेयर तारा सुब्बाको २०७५ साउन १ गते निधन भएपछि धरान उपमहानगरपालिकाका नेतृत्व बिहिन छ। मेयर नभएकै कारण धरानमा विकास निर्माणले गति लिन सकेको छैन भने महत्वपूर्ण निर्णय गर्न अन्य जनप्रतिनिधिले �. . .
उदयपुर,१८ साउन । सगरमाथा प्रबेशद्धारको रुपमा रहेको एक मात्र सिद्धिचरण लोकमार्ग प्रत्येक वर्ष ठप्प हुन्छ । जब वर्षात सुरु हुन्छ तब लोकमार्ग ठप्प हुने गर्दछ । यस वर्ष पनि यस्तै भयो । गत असार २६ गतेबाट ठप्प रहेको लोकमार्ग खुल्न अझै केहि दिन लाग्ने छ । सिद्धिचरण लोकमार्गको कटारी – घुर्मि खण्डको सडकमा हर�. . .