Bivek_OB

उत्तर प्रदेशमा पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक

एजेन्सी, १८ साउन । भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर ए. . .


विराटनगरको सहनी समाजमा शिवराम

विराटनगर १८ साउन । विराटनगरमा सहनी समाज गठन गरिएको छ । शिवराम सहनीको अध्यक्षतामा ११ सदस्यीय सहनी समाजको गठन गरिएको हो । समितिको उपाध्यक्षमा उमा सहनी, सचिवमा विकेश मुखिया, सहसचिवमा पंकज सहनी, कोषाध्यक्षमा लक्ष्मी सहनी रहेका छन् । समितिको सदस्यहरुमा पोषण सहनी, प्रमोद सहनी, बहमानन्द सहनी, सुनिल सहनी, जा�. . .


विराटनगरको हिमालय दर्शन कलेजको ‘रिसर्च वेष्ट भिजिट’ विराटनगरदेखी धनकुटासम्म..(फोटो फिचर )

प्रेम देवान विराटनगर १८ साउन । विराटनगर ९ मा रहेको हिमालयन दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुले धनकुटा जिल्लामा पुगेर आईटीको पहुच के कस्तो छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरेका छन् । कलेजमा अध्ययरत वि.एस्सी सीएस आईटी , वि.आई.एम, वि.सीएका विद्यार्थीहरुले त्यहाँ पुगेर आईटी प्रयोग भएको वा नभएको बारेमा �. . .


क्लासिकटेक १० औं बर्षमा , मेयर पराजुलीले विराटनगरका विभिन्न स्थानमा विरुवा रोपे

विराटनगर १८ साउन । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले विराटनगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको १० औ वार्षिक उत्सबको अवसरमा शनिवार बिराटनगरको तिनपैनी ,पुष्पलाल चौक सडक खण्डको लेनमा साना खाले विभिन्न प्रजातीका बृक्षहरु रोपिएको हो । कार्यक्रममा बिराटनगर महानगरका मेयर भीम �. . .


मौसम : देशका केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौ,१८ साउन ।  शनिबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको तराई भूभागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले शनिबार केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको महा�. . .


बोलेरोको ठक्करबाट लडेका मोटरसाइकल चालकको बसले किचेर ज्यान गयो

सुनसरी, १८ साउन । सुनसरीको ईटहरी उप–महानगरपालिका २० पानिपिया स्थित कोशीराजमार्ग जंगलमा बुलेरोको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । धरानबाट ईटहरी तर्फ आउदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकललाई धरानबाट ईटहरी तर्फ आउदै गरेको ना २ च ६६८९ नम्बरको बोलेरोले ठक्कर दिएको हो । बोलेरोको ठक्करबाट लडे�. . .


दमकमा बन्ने ‘औद्योगिक पार्क’काे डीपीआर तयार गर्न चिनिया कम्पनीलाई अनुमति

काठमाण्डाै, १७ साउन  । सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासामा रहेकाे एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने अनुमति दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले औद्योगिक पार्क निर्माणका लागि चीनको कम्पनीलाई डीपीआर तयार पा�. . .


३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यान बाहेक उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर

काठमाडौं,१७ साउन ।   सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १�. . .


धरानका २८ वर्षीय युवा १० दिनदेखि बेपत्ता

धनकुटा, १७ साउन । धरान उपमहानगरपालिका–१० लोकपथका सन्देश शाक्य बेपत्ता भएका छन् । उनी गएको साउन ८ गतेदेखि सम्पर्कबिहिन भएको परिवारका सदस्यले जनाएका छन् । २८ बर्षीय शाक्य १० दिन बितिसक्दासम्म पनि सम्पर्कमा छैनन् । बेपत्ता शाक्यको खोजिका लागि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिए�. . .


उपनिर्वाचन मंसिर १४ गते तोकियो

काठमाडौं, १७ साउन। निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । गत फागुनमा ताप्लेजुङमा भएक�. . .


पौडी खेल्ने क्रममा डुबेर सुनसरीमा १३ बर्षीय बालकको मृत्यु

सुनसरी, १७  साउन । सुनसरी ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने १३ बर्षीय अर्पण खबासको  पौडी खेल्ने क्रममा  डुबेर मृत्यु भएको छ । आज दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई  उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पूर्याउदा चिकित्सकले    मृत्यु भईसकेको  भनि जानकारी गराएका. . .


स्वास्थ्य ‘ब्लड बैंक’ स्थापनाका लागि रकम जुटाउँदै महिला समूह

संखुवासभा,१७  साउन ।    दुर्घटनामा परेर गम्भीर घाइते भएका तथा अप्रेसन गरिएका गर्भवती र रक्त अल्पतालगायतका बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ। जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा खाँदबारी अस्पताल आउने बिरामीले लाखौँ रकम खर्च गरेर धरान, विराटनगर, इटहरी जस्ता ठूलो शहर जानु पर्ने बाध्य छ। २�. . .