काठमाडौ, ९ साउन । नेपालमा प्रत्येक वर्ष ८ खर्बसम्मको कर छली हुने गरेको तथ्य उजागर भएको छ । यति ठूलो परिमाणमा हुने गरेको कर छली भनेको देशको वार्षिक बजेटको आधा हिस्सा बराबर हो । यति ठूलो रकम छलीको पछाडिको मूल कारण भनेको देश र जनताको सेवा गर्न भनी उपल्लो सरकारी ओहदामा बसेका कर्मचारी र करदाताबीचको मिलेमतो न�. . .
विराटनगर, ९ साउन । प्रदेश १ सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोको कारण ती गाउँपालिका पुग्ने बाटो अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले उक्त गाउँपालिकामा चरम खाद्यान्न �. . .
विराटनगर, ८ साउन ।प्रदेश एक सरकारका दुई मन्त्री र तीन जना सांसदसहितको टोली बुधबार औद्योगिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। भ्रमणमा प्रदेश एकका आर्थिक मामिला मन्त्री इन्द्र आङग्बो, उद्योगमन्त्री जगदीश कुसियत, सांसद विन्दिया कार्की, सर्वध्वज साँवा, तेजमान कन्दवा रहेका छन्। त्यसैगरी टोलीमा उद्�. . .
विराटनगर, ८ साउन । विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफा�. . .
विराटनगर, ८ साउन । लागुऔषध भित्र्याउन तस्करहरूले अनेक उपाय लगाउँछन्। कहिले बालबालिका प्रयोग गर्ने, कहिले एम्बुलेन्स प्रयोग गर्ने, कहिले मोटरसाइकलको तेलको ट्यांकीमा हाल्ने लगायतका घटना यसअघि पनि सार्वजनिक भएकै हो। पछिल्लो पटक विराटनगरमा डिजेल लोड भएको ट्यांकरमा लागुऔषध फेला परेको छ। भारतको बरौनी. . .
दमक, ८ साउन । ग्याङ्गफाइट हुदाँ झापाको दमकमा आज दिउँसो एक जना युवाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । झडपका क्रममा धारिलो हतियार प्रहारबाट दमक नगरपालिका २ का मानबहादुर सुब्बाको १९ बर्षिय छोरा विक्रम लिम्बुको ज्यान गएको हो । दमक वडा नम्बर १ दुर्गामन्दिर पछाडी भृकुटी टोलमा दिउँसो २५–३० जनाको दु�. . .
प्रेम देवान विराटनगर, ८ साउन । प्रदेश १ को स्थायी राजधानी सामान्य बर्षामा पनि जलमग्न हुने गरेको छ । बुधबार विहानैदेखिको पानी परिरहेको थियो । करिब डेढ घन्टासम्म परेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश ठाँउहरु जलमग्न भएका हुन् । विराटनगर महानगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माण�. . .
विराटनगर, ८ साउन। बिहानैदेखि परेको अविरल वर्षाका कारण प्रदेशसभा संसद भवनमा ढलको पानी जमेपछि बैठक स्थगित भएको छ। संसद भवनमा ट्वाइलेटको हजमा पानी भरिएर दुर्गन्धति पानी बैठकस्थलको रोष्टमका साथै मूल ढोकामै जमेपछि बैठक सूचना टाँस गरेर स्थगित भएको हो। संसद संचालन सुरु भएको १७ महिना पुगेको छ। तर, पुरानै भव. . .
इटहरी,८ साउन । इटहरी उपमहानगरपालिकामा डेंगुको प्रकोप फैलिएको छ। इटहरी-६ स्थित पेरिस टोलमा १५ दिन अघि डेंगु देखा परेको थियो। १५ दिन अघि सोही टोलका विनोद वाग्लेलाई देखा परेको रोगले अहिले महामारीको रुप लिइसकेको छ। स्थानीय सुरेस वाग्लेका अनुसार अहिलेसम्म १५ जनाभन्दा बढी बिरामी भइसकेका छन्। उनीहरुको �. . .
एजेन्सी, ८ साउन । बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन भएको छ । अमेरिकाको मेरिल्याण्डमा आइबीएफ लाईट वेल्टरवेटको फाइटका क्रममा घाईते भएका दादासेभको उपचारकै क्रममा निधन भएको हो । क्यारेबिएन राष्ट्र पुएर्टो रिकोका बक्सर सुब्रिएल माटियाससँगको फाईटमा २८ वर्षिया दादासे�. . .
नविन पहाडी लामो राजनीति संघर्षमा हजारौ जनताको बलिदान पश्चात नेपालले राजनीतिक स्थायित्व पाई देश संघीय प्रणालीको अभ्यासमा गएको छ। संघीय प्रणालीमा गएकै कारण स्थानीय तह सँगै बिकट दुर दराजमा विकासको गतिले उल्लेखनिय सुधार भईहाल्छ कि भनेर टिप्पणी समेत नभएको हैनन् । बिकेन्द्रिकरणको यो अभ्यासले विकास र व�. . .
काठमाडौं, ८ साउन । एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १ सय ५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १ सय २८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्ब. . .