Bivek_OB

जापानी भाषा सिक्न यस्तो छ मापदण्ड, जापान सरकारले पठायो पत्र

काठमाडौं, ७ साउन । तपाई जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस् । अब जापान गएर एक महिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो व्यर्थै हुने छ । जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् । जथाभ�. . .


विदेशीको अपराध धन्दा, नौ महिनामा १७५ पक्राउ

काठमाडौं, ७ साउन । नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद. . .


विराटनगरको नोवेल अस्पतालमा मृत्यु प्रकरण : मृतकका आफन्तकाे आन्दाेलन बार्गेनिङमा अड्कियो

किशोर बुढाथोकी/हिमाल दाहाल विराटनगर, ७ साउन । विराटनगरको नोवेल शिक्षण अस्पतालमा घुँडाको शल्यक्रिया गरिएका बिरामीको मृत्यु प्रकरण क्षतिपुर्तिको बार्गेनिङमा पुगेर अल्झिएको छ ।क्षतिपुर्तिको विषयमा कुरा नमिल्दा मृतकका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरुले सोमबार पनि सुनसरीको दुह�. . .


एनआइसी एशिया बैंकको काउन्टर विराटनगर महानगरपालिकामा सञ्चालन

विराटनगर ६ साउन। एनआइसी एशिया बैंकले विराटनगर महानगरपालिकामा काउन्टर सञ्चालनमा ल्याएको छ। मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित  कार्यालयमा  सञ्चालनमा ल्याएको हो। बैंकको काउन्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरेका हुन्। बैंकले मुलुकभर २ सय ९२ शाखा कार्यालय. . .


‘स्कुल विभागको जिम्मेवारीका विषयमा सचिवालय बैठकमा छलफलै भएको छैन’

विराटनगर,  ६ साउन। उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा नेकपाको सचिवालय बैठकमा छलफल नै नभएको दाबी गरेका छन् । सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसित कुरा गर्दै उनले मंगलबार बस्ने सचिवालयको बैठकले पार्टीका चारओटा आ�. . .


मोरङ व्यापार संघ र विराट व्यापार संघको नयाँ कार्यसमितिलाई कांग्रेस मोरङको सम्मान

विराटनगर, ६ साउन । नेपाली कांग्रेस मोरङले मोरङ व्यापार संघ र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । वीपी कोइरालाको ३७ औं जन्मजयन्तीको अवसरमा पारेर पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा कांग्रेसले दुवै संस्थाका कार्यसमितिलाई सम्मान गरेको हो । कार्यक्रममा मोरङ व्या�. . .


भ्रष्ट कर्मचारीका कारण मुख्यमन्त्रीलाई तनाव, ‘घुस मागेको थाहा पाए एक घण्टामै कार्वाही’

विराटनगर, ६ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । भ्रष्टाचार गर्र्ने तथा प्रदेशलाई बद्नाम गराउने काम थालिएको भन्दै मुख्यमन्त्री राईले यस्ता गतिविधिमा संलग्न कसैलाई नछाड्ने चेतावनी दिएका हुन् । प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्य. . .


विराटनगर महानगरपालिकाले दियो, साफमहिला च्याम्पियन्सिपको खेलाडीलाई जनही ५० हजार

विराटनगर, ६ साउन । विराटनगर महानगरपालिकाले साफ महिला फुुटवल प्रतियोगितामा उप विजेता नेपाली महिला टोलीलाई नगद सहित सम्मान गरेकोछ । विराटनगर महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गरेको हो । नेपाली टोलीलाई हौसला प्रदान गर्नको लागि जनही ५० हजारका दरले नगद प�. . .


मोरङको धनपालथान गाउँपालीकामा खेत जोत्दै गर्दा चट्याङ लागेर हलीको मृत्यु, हल गोरु पनि मरे

विराटनगर ६ साउन । खेत जोत्दै गरेको अवस्थामा चट्याङले लागेर मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको सोमबार घटनास्थलमै मृत्यु भएको छ । घरदेखि लगभग दुई सय मिटर पर जोत्दै गरेको अवस्थामा परेको चट्याङ्ले उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र क�. . .


मेगा बैंक विराटनगर शाखाको मेहन्दी उत्सव

विराटनगर ६ साउन । विराटनगर ७ रंगेली रोडमा रहेको मेगा बैँकको शाखाले महिलाका लागि मेगा मेहन्दी उत्सव कार्यक्रम आयोजना गरेको छ । बैंकमा सोमबार सेवा लिन आएका सेवाग्राही महिला तथा अन्यका लागि समेत मेहन्दी उत्सव आयोजना गरेको हो । बैंैकले नियमित वार्षिक कार्यक्रमअन्तरगत मेहन्दी उत्सव आयोजना गर्दै आएको म�. . .


आजदेखि सुरु भएको साउने सोमबारको व्रत किन बस्ने ? यस्तो छ धार्मिक महत्व

विराटनगर ६ साउन । आज साउन महीनाको पहिलो सोमबार हो । आज बिहानैदेखि देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहानै देखि मन्दिरहरुमा पुजापाठ गर्ने भत्तजनहरुको भिड लागेको हुन्छ । यता विराटनगरको विराटनगरमा रहेका विभिन्न स्थानका शिव मन्दिरहरुमा पनि भत्तजनह�. . .


नोबेलमा खुट्टाको अपरेशनको क्रममा बिरामीको ज्यान गएपछि आफन्तको बिरोध, दुहबी बजार बन्द

विराटनगर, ६ साउन । घुँडाको अपरेशनको क्रममा सुनसरीको दुहबीका अनिलकुमार साहको नोबेल अस्पतालमा ज्यान गएपछि मृतकका आफन्तले शब अझै उठाएका छैनन् । आईतवार नोवेल अस्पताल अगाडी धर्नामा बस्दै प्रदर्शन गरेका मृतकका आफन्तले आज नोबेलमा धर्ना जारी राखेका छन् भने यता दुहबी बजार समेत बन्दा गराएका छन् ।  कोशी राजमा. . .