Bivek_OB

विराटनगरको नर्सिङ होममा बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन, ८० हजार छुट गरिदिएर सहमति

विराटनगर,७ साउन । शल्यक्रिया गरिएकी एक महिलाको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा मंगलबार प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण अस्पताल केही बेर तनावग्रस्त बनेको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको बर्जु गाउँपालिका–१ की ३५ �. . .


जहादा गाउँपालीकामा माछा मार्ने क्रममा पोखरीमा डुवेर किशन लालको ज्यान गयो

विराटनगर ७ साउन । मोरङको जहदा गाउँपालीका वडा नम्बर १ मा माछा मार्ने क्रममा पोखरीमा डुवेर एक वृद्धको मृत्यु भएको छ । घरबाट माछा मार्न भनेर हिडेका ६० बर्षिय किसनलाल राजवंशीको सोमबार ज्यान गएको प्रहरीले जनाएको छ । घरदेखी करिब २ किलो मिटर टाढा रहेको पोखरीमा डुवेको अवस्थामा राजवंशीको शव भेटिएको ईलाका प्रह. . .


चट्याङले लागेर बुढीगंगामा एक जनाको मृत्यु

विराटनगर, ७ साउन । मोरङको बुढीगंगा गाउँपालिकामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुका अनुसार मध्यान्ह खेतमा काम गरिरहेको अबस्थमा बुढीगंगा गाउँपालिका ७ का रामेश्वर विश्वासको ज्यान गएको हो । बुढीगंगा ७ पर्सावानी बस्ने बर्ष ३० को रामेश्वर बिश्वास �. . .


गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु, पाँच जना बेपत्ता

गुल्मी, ७ साउन । गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। सत्यावती गाउँपालिकाका वडा नम्बर ४ र ३ मा गएको पहिरोमा ६ जनाको मृत्यु भएको हो। वडा नम्बर ४ मा चार जनाको मृत्यु भएको वडाध्यक्ष दान बहादुर रानाले जानकारी दिए। रानाका अनुसार मृत्यु हुनेमा पम्फा विक र छली विक, अञ्जली विक र निर्मला विकको मृत्यु भए�. . .


मोरङको बुधनगरमा पोखरीमा डुबेर बृद्धको मृत्यु

विराटनगर, ७ साउन । मोरङको जहदा गाउँपालिका-१ बुधनगरमा  पोखरीमा डुबेर  बृद्धको मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँ बस्ने बर्ष ६० को किसन राजवंशीको मृत्यु भएको हो ।  पोखरीमा डुबेको अवस्थामा स्थानीयलेदेखि प्रहरीमा खबर गरेका थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बुधनगर र रानीबाट गएको प्रहरी टो�. . .


विराटनगरको गोग्राहा चोेकमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

विराटनगर, ७ साउन । विराटनगर महानगरपालिका वडानम्बर ३ मा एम्बुलेन्सको ठक्करबाट एकजनाको ज्यान गएको छ । आज बिहान बिराटनगर मनपा ३ गोग्राहा चोक स्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ज १ च ११९५ नं. को एम्बुलेन्सले पैदल यात्रीलाई ठक्कर दिएको हो । धनुषा नेशनल पोलिक्लिनिक बिरेन्द्रबजार धनुषा�. . .


फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर, ७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको उपचार गराउँदै आउनुभएको थियो । मोक्तान नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर�. . .


भतिजी बलात्कारकाे आराेपमा काका पक्राउ

सोलुखुम्बु, ७ साउन ।  सोलुखुम्बुको लुक्लामा १४ वर्षीया भतिजीलाई वर्षाैंदेखि पटक–पटक बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती रहेको अस्पतालले जनाएको छ ।  खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा बस्दै आएका बालिकालाई आफ्नै काका�. . .


मोरङको बढीपीडितको गुनासो ‘चाहिएका बेला राहत नै उपलब्ध हुन सकेन ’

विराटनगर, ७ साउन । स्थानीय सरकारले बाढी तथा डुबान पीडितहरुलाई समयमै राहतको व्यवस्था गर्न नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । मोरङको ग्रामथान गाउँपालिका वडा नं. ५ मा विपद् जोखिम न्यूनीकरण सम्बन्धीको साझा सवाल कार्यक्रमका सहभागीहरुले राहतको नाउँमा पानी र चाउचाउ मात्रै पाएको बताएका छन् । व�. . .


अविवाहित किशोरीमा गर्भपतन भयावह बन्दै

काठमाण्डौ,७ साउन ।  लमजुुङकी १८ वर्षीया समता खनाल (नाम परिवर्तन) काठमाण्डौको एक कलेजमा स्नातक तह पहिलो वर्षमा पढ्छिन् ।  थापाथलीस्थित प्रसूति गृहमा लाइनमा बस्दै गर्दा उनीसँग भेट भयो । सुरुमा त लाग्यो, उनी अरु जस्तै सामान्य बिरामी होलिन् । डाक्टरलाई भेटेपछि मात्र थाहा भयो कुरा त अर्कै पो रहेछ  । अविवाह�. . .


जापानी भाषा सिक्न यस्तो छ मापदण्ड, जापान सरकारले पठायो पत्र

काठमाडौं, ७ साउन । तपाई जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस् । अब जापान गएर एक महिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो व्यर्थै हुने छ । जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् । जथाभ�. . .


विदेशीको अपराध धन्दा, नौ महिनामा १७५ पक्राउ

काठमाडौं, ७ साउन । नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद. . .