Bivek_OB

मन्त्रिपरिषद बैठकका निर्णय : झण्डै एक हजार अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुला

काठमाडौँ, ९ साउन ।  सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ ।  गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएक. . .


मालपोत कार्यालय कटारी कर्मचारी, सेवाग्राही मारमा

उदयपुर,९ साउन । मालपोत कार्यालय कटारी, उदयपुर कर्मचारी बिहीन भएपछि सेवाग्राही मारमा परेको छ । कर्मचारी नभएपछि कार्यालय पुगेका सेवाग्राही काम नगरी फर्किन बाध्य भएको छ । कर्मचारी समायोजनका कारण कार्यालयमा ३ कार्यालय सहयोगी सहित १४ जना कर्मचारी हुनु पर्नेमा ६ जना मात्रै कर्मचारी रहेका छन् । भएका ६ जना क. . .


विवाह गरेको दुई महिनामै करणी मुद्दा, श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धरान, ९ साउन । दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग मागी विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका-६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्। सुनिता बिहीबार श्रीमान कार्कीले जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहर�. . .


मोरङको केराबारीबाट विप्लवका धनकुटा–मोरङ सेक्रेटरी दिपक राई पक्राउ

विराटनगर, ९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहिबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । सरकारले प्रतिबन्ध लगाएपछि राई फरार भएका थि. . .


नुनसरी र बक्राहा खोला दोभानमा एक युवक मृत फेला

विराटनगर ९ साउन । मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी र बक्राहा खोला दोभानमा एक युवक मृत फेला परेका छन् । साउन ४ गतेदेखि हराइरहेका स्थानीय २० वर्षीय अनिष कार्की मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । मधुमल्ला बजार जान्छु भनेर हिंडेका युवक वेपत्ता भएपछि परिवारका . . .


मोरङको जहदामा खेत जोत्ने क्रममा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

विराटनगर ९ साउन । मोरङको जहादा गाँउपालीका एक बुधनगरमा खेत जोत्ने ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ । जहदा गाउँपालीका एक बुधनगरका ३५ बर्षिय दिपक सरवरिया ट्याक्टरले खेत जोतिरहेको क्रममा अचानक ट्याक्टर पल्टिर स्टेरिङले च्यापिएर उनको घटना स्थल मै ज्यान गएकोे छ । स्थानिय कुल बहादुर गुरुङको खेत जोत. . .


ठूलो परिमाण लागु औषध र नगद सहित एक महिला विराटनगरबाट पक्राउ

विराटनगर ९ साउन । ईलाका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाण लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले विहीबार विहान विराटनगर १५ राम जानकि मन्दिर छेउबाट त्यही बस्ने ३० बर्षिया अरजिना खातुनलाई पक्राउ गरेको हो । प्रहरीले शंखा लागी खातुनको झोला चेकचाँज गर्ने क्रममा लुकाई छिपाई ल्याई�. . .


प्रदेश १ : ताप्ली र लिम्चुङबुङवासीलाई विराटनगरबाट हेलिकोप्टरमा खाद्यान्न ढुवानी शुरु

विराटनगर,  ८ साउन ।  प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका पहिलो प्रभावितहरुको लागि राहत पठाउने काम शुरु गरेको छ । प्रदेश १ सरकारको प्रदेश विपद् ब्यवस्थापन समितिको बैठकले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका. . .


विराटनगरको मेगा वैंक र गणपती क्लिनीक विच उपचार सेवामा सम्झौता

विराटनगर ९ साउन । विराटनगरमा रहेको मेगा बैंक र हस्पिटल चोकमा रहेको गणपती क्लिनीक विच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । बैंक र क्लीनिक विच विराटनगरमा भएको एक कार्यक्रम विच उपचार सेवामा १५ प्रतिशत छुट दिने व्यावस्था गरिएको हो । बैंकका कर्मचारी तथा बैंकका कार्ड होल्डरहरुलाई उक्त क्लिनीकमा छुटको व. . .


खाँडो खोलाको बाढीले सप्तरीमा वितण्डा : दुईजना बेपत्ता, हजाराैँ प्रभावित

राजविराज, ९ साउन ।  सप्तकोशी नदी र खाँडो खोलामा आएको बाढीले बगाएर सप्तरीमा दुईजना बेपत्ता भएका छन् । पानीको बहाव बढेपछि दाउरा, काठ निकाल्ने क्रममा रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाले बगाएर सोही ठाउँका नसिर मियाँ बेपत्ता भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । खाँडो खोलाको बाढीमा बगेर आएको द�. . .


चलचित्र निर्माता छवि र नायिका शिल्पा विरुद्ध पक्राउ पूर्जी जारी, किन मौन छिन रेखा थापा?

काठमाण्डौ, ९ साउन । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे । हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले �. . .


संखुवासभाका चार स्थानीय तहद्वारा घरजग्गा सिफारिस रोक्का

संखुवासभा, ९ साउन । हचुवाको भरमा घर जग्गाको कर ९ सय प्रतिशतभन्दा बढी वृद्धि भएको भन्दै चार नगरपालिकाले घर जग्गाको सिफारिस रोकिएको छ । घरजग्गा न्यूनतम मूल्यांकनका निर्धारण समितिले १ साउन २०७६ बाट लागू हुनेगरी चर्को मात्रमा कर बढाएको भन्दै चार नगरपालिकाले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई बुधबार प्�. . .