Bivek_OB

पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको ज्यान गयो : आफन्त र प्रहरीबीच झडप, ८ घाइते

कास्की, १० साउन । पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको ज्यान गएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको छ । पोखरा–१४, चाउथे बस्दै आएकी ३२ वर्षीया निशाकुमारी थापा (गीता) सुत्केरी भइसकेपछि अत्यधिक रक्तश्राव भएको थियो । शुक्रबार बिहान ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो । अस्पतालले अत्यधि�. . .


भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै

भोजपुर,१० साउन । पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा राहादानी लिनेको संख्या घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा राहादानी बनाउनेको संख्या तीन हजार २४६ रहेको छ । जसमा जिल्लाबाट बनाउनेको संख्या १ हजार ८ सय ३५ र दुत्र सेवाबाट . . .


समयमा काम नगर्ने ठेकेदारको २ करोड २१ लाख पेस्की खोसियो

संखुवासभा,१० साउन । निर्माण जिम्मा लिएर काम नगर्ने आधा दर्जन ठेकेदारको ३ करोड ४१ लाख पेस्की रकम डिभिजन सडक कार्यालयले खोसेको छ । डिभिजन सडक कार्यालय तुम्लिङटारले निर्माणको ठेक्का लिएर काम नगर्ने सात निमार्ण कम्पनीको पेस्की रकम अशुल खोसिएको सूचना अधिकारी सुरजहरि अधिकारीले जानकारी दिए । डिभिजन सडक क. . .


विराटनगरको रामपुरबाट केशल्या खोला गाउँपस्यो, सशस्त्र प्रहरी बेश क्याम्प नै डुवानमा

विराटनगर, १० साउन । केशल्या खोला बिराटनगर महानगरपालिका ६ को रामपुरबाट बाँध फुटाएर गाउँ पसेको छ । खोला गाउँपस्दा वडा नम्बर ६ र १२ तथा वडा नम्बर १६ डुवानमा परेको छ । ति वडाका सिम्राही, दरैया र बखसी पस्चिमको क्षेत्र डुवानमा परेको सिम्राहीका मनोज ऋषिदेवले बताए । विराटनगर १२ का मनोजका अनुसार बिहान ८ बजे खोला . . .


विदेशको अपरिचित नम्बरबाट आएको कल नउठाउनुहोस्

काठमाण्डौ, १० साउन । मोवाइल तथा टेलिफोन नम्बरहरुमा विदेशका अपरिचित नम्बरहरुबाट पटक पटक मिस्डकल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सचेत हुन आग्रह गरेको छ । प्राधिकरणले मोवाइल तथा टेलिफोन प्रयोगकर्ताहरुलाई विदेशको अपरिचित नम्बरबाट आएको फोन नउठाउन सचेत गराएको छ । साथै त्यस्ता नम्बरबाट आएको म�. . .


मोरङको रंगेलीमा चिसाङ खोला गाउँपस्दा ५० घर डुवानमा

रबिन्द्र बराल रंगेली, १० साउन । निरन्तरको अविरल बर्षाको कारण रंगेलीमा ५० घर डुबानमा परेको छ । मोरङको रंगेली नगरपालिका ८ को चाईनागेट नजिकै रहेको मुसहर बस्तीमा चिसाङ खोला पसेको हो । बिहीबार राति सुतिरहेको समयमा खोला गाउँ पसेको हो । राती खोला गाउँपसेपछि गाउँलेहरु होहल्ला गर्दै गाउँ छाडेर भागेका थिए । घ�. . .


१३ प्रतिशतले बढेको इन्टरनेटको शुल्क फिर्ता

काठमाण्डौ, १० साउन ।  सरकारले दूरसञ्चार नियमावलीमा संशोधन गरेपछि इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दूरसञ्चार (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेपछि बढेको १३ प्रतिशत मूल्य �. . .


सुनसरीको दुहवीमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा,धरान-धनकुटा सडक अबरुद्ध

अकबर अली दुहबी, १० साउन । सुनसरीको दुहवीमा बाढीले १५ घर बाढीले बगाएको छ । दुहबी नगरपालिका वडा नम्बर ४ मा रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बुढी खोलाले कटान गरेपछि १० घर भत्काएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । बाढीले कटान गर्दै जाँदा १० घर बगाउन लागेपछि स्थानीय र प्रहरीको सहयोगमा . . .


विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड

काठमाडौँ, १० साउन ।  वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ । गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अव�. . .


भदौमा नेपाल आउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, यस्तो छ तयारी

काठमाडौँ, १० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्। उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७. . .


सुँगुर र कुखुराले विराटनगर महानगर हैरान, कार्यालयमा उजुरी पर्छ कार्वाही हुँदैन

विराटनगर, १० साउन । कुखुरा र सुगुरका कारण उत्पन्न फोहरबाट दुर्गन्ध फैलिएका उजुरी बिराटनगर महानगरपालिकामा पछिल्लो समयमा मात्र आएको हैन । प्रसस्तै जनगुनासा सहित विराटनगर महानगरमा उजुरी पर्न पछिल्लो समय बाक्लिएको छ । विराटनगर महानगरपालिकाका अधिकांश वडामा सुँगुर र कुखुराको कारण समस्या देखिँदै आएको �. . .


आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १० साउन । देशभर शुक्रबारको मौसम सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बदलीका कारण केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । देशको पश्चिम तथा पूर्वी भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। �. . .