Bivek_OB

सुनसरीको देवानगजमा भारतीय नागरिकको घाँटी रेटी हत्या

नसीम अन्सारी इनरुवा, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या भएको छ । भारत अररिया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नाय. . .


पुर्बी क्षेत्रमा मौसम सक्रिय, विराटनगरमा बर्षा शुरु, छाता लिएर निस्कनुस्

विराटनगर, ६ साउन । विराटनगरमा बर्षा शुरु भएको छ । बालबालिका बिद्यालय जाने, कर्मचारी कार्यालय जाने तथा आम नागरिक आफ्नो काममा जाने बेलामा भएको बर्षाले सबैलाई समस्या पारेको छ । मौसम पुर्बानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानैदेखि सामान्य मौसममा बदली हुने जनाएको छ । बिहानै देखि बिराटनगरमा बर्ष�. . .


श्रीवैद्विक सनातन धर्म संरक्षण समितिको भेला ईलाममा, दुई समिति गठन

ईलाम, ६ साउन । श्रीवैदिक सनातन धर्म संरक्षण अभियान अन्तरगतको प्रथम जिल्ला भेला इलाममा सम्पन्न भएको छ। वैद्विक सनातन धर्मालम्बीको बृहत भेलाको आयोजना भएको हो । इलाम तथा झापा जिल्लाका विद्वान गुरुहरु एवं समाजका धार्मिक ब्याक्तित्व विभिन्न धार्मिक संघसंस्था प्रतिनिधिहरुको भेलामा उल्लेख्य सहभागिता र�. . .


अब फोनबाट गाली  गरे १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

काठमाडौं, ६ साउन । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक व. . .


आज विपीको ३७ औं स्मृति दिवस :मोरङमा कांग्रेसले कार्यक्रम गर्दै

विराटनगर,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा �. . .


अन्तरमाध्यामिक फुटबल: हरैंचा मोडेल, डिएभी र जनक मेमोरियल प्रिक्वाटरफाइनलमा

विराटनगर,  ६ साउन । विराटनगरमा जारी अन्तरमाध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगितामा हरैंचा मोडेल स्कुल, डिएभी स्कुल विराटनगर र जनक मेमोरियल स्कुल प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। आइतबार शहिद मैदानमा सम्पन्न खेलमा हरैंचा मोडेल स्कुलले जीवन विकास पब्लिक स्कुललाई ७–० को फराकिलो अन्तरले पराजि. . .


कसरी रहन्छ गर्भासयभन्दा बाहिर गर्भ? कसरी थाहा पाउने?

काठमाडौँ, ६ साउन । पाठेघरको दुवैतिर रहेको डिम्बासय प्रत्येक महिना डिम्बवाहिनी नलीद्वारा पाठेघरसँग जोडिन्छ। हरेक महिना डिम्बासयबाट डिम्ब निस्केर डिम्बवाहिनी नलीमा आउँछ। योनीमा बसेको शुक्रकिट पाठेघर हुँदै डिम्बनलीमा आँउछ र फटिलाइजेसन हुन्छ। सामान्य गर्भमा भु्रणको विकास गर्भासयमा हुन्छ। यदि गर्भ�. . .


दुई दिनपछि मनसुन फेरि सक्रिय हुने, देशका धेरै ठाउँको मौसम अहिले बदली

काठमाण्डाै, ६ साउन । देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँमा हल्का पानी पर्ने र मध्यपूर्वमा भने आज राति ठूलो वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अबको दुई दिनपछि मनसुन फेरि सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस अघिको पानीले जमिन भिजिसकेकाले अब . . .


प्रतिनिधिसभामा विवाद, राष्ट्रियसभामा सहकार्य

काठमाडौँ, ६ साउन । असार ३० गतेको प्रतिनिधिसभा बैठकमा छलफलका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस र अर्को प्रतिपक्षी दल राजपाले संयुक्त रुपमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए । बाढी पहिरोबारे छलफल गर्न माग गर्दै दुई दलले संयुक्त प्रस्ताव दर्ता गराए पनि सत्तापक्ष छलफल गराउन सहमत नभएपछि बैठ�. . .


छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशतसम्म कमिसन लिएर मात्र चेक दिइँदै

सप्तरी, ६ साउन ।   छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशतसम्म कमिसन लिएर मात्र चेक दिइँदै आएको रहस्य खुलेकाे छ । छिन्नमस्ता गाउँपालिकामा असार महिनामा विभिन्न योजनाहरु सम्पन्न भए पनि अहिले गाउँपालिकामा रकम लिन आउने उपभोक्ता समितबाट गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल कुरुडले स्�. . .


प्रदेश १ का सचिव मनोज घिमिरेको आएको तीन महिनामै सरुवा, यस्तो छ कारण

विराटनगर, ५ साउन। प्रदेश १ सरकारको भौतिक पुर्बाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको सरुवा भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सरुवा भएर आएदेखि विवादास्पद छवी बनाएका घिमिरेलाई संघीय सरकारले कार्वाहीको रुपमा तानेको श्रोतले जनाएको छ । श्रोतका अनुसार उनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको �. . .


झापाको सामुदायिक वनमा अवैध ढङ्गले बहुमूल्य रूख कटान

झापा,५ साउन । झापामा अवैध ढङ्गले रूख कटान भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन समितिका पदाधिकारीले अवैध रुपमा बहुमूल्य सखुवाका रूख कटान गरेका छन् । सो सामुदायिक वनले अनुमतिबिना रूख काटेर घाटगद्दीमा थुपारेको अवस्थामा सखुवाका २६ थान गोलिया काठ जिल्ला वन कार्यालयले न. . .