झापा, ५ साउन । झापाको मेचिनगर नगरपालिका ६ भन्सार गेट अगाडिबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन् । भारतबाट नेपाल तर्फ आउदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकलमा सबार ब्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा दुईजना. . .
विराटनगर, ५ साउन । नेपाली कांग्रेस मोरङले बाढीबाट प्रभावित मोरङका पीडितलाई राहत तथा उद्धारमा सहयोग गर्ने भएको छ । पार्टीको आइतबार विराटनगरमा बसेको कार्यसमिति बैठकले बाढीबाट प्रभावितको राहतका लागि जिल्ला सचिव नागेश कोइरालाको संयोजकत्वमा राहत तथा उद्धार समिति गठन गरेको छ । सात सदस्यीय समितिमा राजु �. . .
काठमाडौँ, ५ साउन । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिचको झगडामा नयाँ ट्विष्ट आएको छ । ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छविराज ओझा र कान्छी श्रीमती शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी दिएकी हुन् । दुई सन्तानकी आमा हेमाले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुबिबाहको उजुरी दर्ता �. . .
विराटनगर, ५ असार । प्रदेश सभामा प्रदेश लोकसेवा आयोग सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सदनमा प्रदेशको लोकसेवा आयोगको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गरेका हुन् । प्रदेशमा अहिलेपनि सक्षम जनशक्ति नहुँदा प्रदे�. . .
विराटनगर, ५ साउन । उपचारको क्रममा बिरामीको ज्यान गएपछि बिराटनगरमा रहेको नोबेल अस्पतालमा तनाव भएको छ । गत बिहिवार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिल कुमार साहको ज्यान गएको थियो । सोनापुरमा रहेको एसियन थाईफुड्समा कार्यरत साह कार्यालयमा पार्किङमा मोटरसाईल र. . .
संखुवासभा,५ साउन । सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी ल्हासा राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरुद्ध भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ । [caption id="attachment_90964" align="alignnone" width="934"] सदरमुकाम खाँदबारीदेखि १ सय ६२ किलोमिटर उत्तरी क्षेत्रमा रहेको भोटखोला गाउँपालिकामा करिब एक महिना अ�. . .
पाँचथर, ५ साउन । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ तमोरमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहर. . .
उदयपुर, ५ साउन । जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् । शनिबार उदयपुर प्रदेश नं १ का प्रदेशसभा सदस्य, नेपाल रेडक्रस र बेलका नगरपालिकाका प्रतिनिधिको उप�. . .
सिन्धुली, ५ साउन । धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको मकवानपुर र सिन्धुलीको सीमानामा निर्माणाधीन पुलमा बाढीले क्षति पु-याएको छ । बागमती खोलामा आएको बाढीका कारण निर्माणाधीन पुलको टेको बगाउँदा एउटा स्ल्याब बगाउनुका साथै एउटामा क्षति पुगेको छ । बाढीका कारण निर्माणाधीन पुलमा करिब . . .
विराटनगर, ५ साउन। एक हजारभन्दा बढीको खरिदमा प्यान बिल नभए कम्पनीले आयकर प्रयोजनका लागि खर्च देखाउन नपाउने नियमले तल्लो तहका जनता मारमा परेको व्यवसायीले बताएका छन्। गाउँगाउँका किसान धान, गहुँ, मकै, कोदो, तोरी, जुट र फापरजस्ता उपज बेचेर जीविका चलाइरहेका छन्। उनीहरूले स्थायी लेखा नम्बर (प्यान) लिएका हुँद�. . .
काठमाडौँ , ५ साउन । देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशका पूर्वी र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । यस. . .
धनकुटा, ५ साउन । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। खेलमैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको गाउँपालिकाले जनाएको छ। करिब ३० करोड रुपियाँको लगानीमा सिँधुवामा निर्माण हुने खेलमैदानमा फुटबल मैदान, प्यारापिट, पार्किङ, कभर्ड हल, फु. . .