Bivek_OB

काठमाडौ मै ‘होल बडी चेकअप’मा अस्पतालको मनपरी, १५ देखि २५ हजारसम्म असुली

काठमाडौं, ५ साउन ।  सरकारी तथा निजी अस्पतालले ‘होल बडी चेकअप’को नाममा हजारौं रुपैयाँ असुल्दै आएका छन् । उनीहरूले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । अस्पतालपिच्छे शुल्क फरक फरक हुँदा बिरामीलाई सकस परेको छ । सरकारले प्रभावकारी नियमन र अनुगमन नगर्दा त्यसको प्रत्यक्ष असर आमउपभोक्त�. . .


विराटनगरको अर्किड कलेजले गर्यो नयाँ बिद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण

विराटनगर , ४ साउन । विराटनगरमा १० मा रहेको अर्किड कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण  तथा स्वागत गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट संकायको १२ औं ब्याचमा भर्ना भएका ६ सय ८० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।. . .


बेपत्ता भएको ९१ वर्षपछि काजकिरिया

काभ्रेपलाञ्चोक, ४ साउन । बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दु संस्कार अनुसार काजकिरिया थालेका छन्। जन्मले १०० वर्ष पुगेका नन्दीकेशर अधिकारी (बैकुण्ठ) को हिन्दु संस्कारअनुसार काजकिरिया थालिएको हो। गत मङ्गलबा�. . .


विराटनगरमा अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा सुरु,३२ वटा विद्यालयको सहभागि

विराटनगर, ४ साउन । सेन्ट जोसेफ इङलिस बोर्डिङ स्कुल, एभरेष्ट बोर्डिङ स्कुल र सप्तकोशी बोर्डिङ स्कुलले विराटनगरमा सुरु भएको अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। विराटनगरस्थित शहिद मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा एभरेष्ट स्कुलले डनबस्को स्कुललाई ४–२ गोलले. . .


ईटहरी पुगेर देउवाले भने ‘भारतसँग कुटनीतिक पहल गर्न नसक्दा जनधनको क्षति’

ईटहरी, ४ साउन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको जिकिर गरेका छन्। उनले सरकारको कदम नसच्चिए सत्तारुढ दलबाहेक अन्य सम्पूर्ण दल संगठित भएर कडा कदम चाल्ने चेतावनी दिए। ‘सरकार अहिले लोकतान्त्रिक मूल्य–मान. . .


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भने , ‘गुणस्तरीय निर्माणमा जोड दिनुपर्छ’

विराटनगर, ४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरूले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रवार साँझ विराटनगरमा आयोजित ५७ औं इञ्जिनीयर्स दिवसको अवसरमा उनले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट. . .


‘एभोकाडोकाे राजधानी’मा सहुलियत दरको विरुवा अभियान, बाँड्याे ६ हजार ५ सय बिरुवा

धनकुटा, ४ साउन । एभोकाडोको राजधानीका नामले चिनिने धनकुटा नगरपालिकाले यस वर्ष ६ हजार ५ सय एभोकाडोका विरुवा कृषकहरुलाई वितरण गरेको छ । धनकुटा नगरपालिका क्षेत्रका कृषकहरुलाई एभोकाडोको व्यवसायिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यले धनकुटा नगरपालिका आफैले नर्सरी स्थापना गरेर एभोकाडोको विरुवा वितरण गरे�. . .


किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौ, ४ साउन । किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक आज पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो । भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइ�. . .


संखुवासभाका प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर, ४ साउन। जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरिका प्�. . .


दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन

एजेन्सी, ४ साउन । दिल्ली कांग्रेसकी अध्यक्ष, पूर्व मुख्यमन्त्री तथा पार्टीकी वरिष्ठ नेतृ शीला दीक्षितको निधन भएको छ । झण्डै एक हप्तादेखि बिरामी रहेकी ८१ वषीया दीक्षितलाई शनिबार बिहान एस्कार्ट्स फोर्टिस अस्पतालमा भर्ना गराइएको थियो । अस्पतालका निर्देशक डाक्टर अशोक सेठका अनुसार नेपाली समय अनुसार अप. . .


भाेजपुरमा पहिरोबाट १ सय घर-परिवार विस्थापित, ठुला पक्की घरपनि पहिरोको जोखिममा

भोजपुर, ४ साउन । भाेजपुरमा पहिरोबाट १ सय घर-परिवार विस्थापित भएका छन् । गएकाे हप्ता परेको लगातारको वर्षाका कारण पहिरोले घर जाखिममा परेपछि ती घर परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिले जनाएको छ । विस्थापित भएकाहरु पाल तथा छिमेकीको घरमा रात काट्न बाध्य छन् । भोजपुर नगरपालिकाका १४ घर परिवार, ट्य. . .


विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ

धनगढी,४ साउन ।  विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् ।, असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ के गाउँका २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतल�. . .