विराटनगर ३१ असार । विराटनगर मेन रोडमा केही समय अगाडी सञ्चालनमा आएको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर दिएको छ । सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ वा सो भन्दा बढीको. . .
विराटनगर, ३१ असार । एक बर्षको अबधिमा मोरङ जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गर्ने २५ प्रतिशत पुरुष रहेका छन् । एक हजार एक सय १२ मुद्दा दर्ता भएकोमा ८७६ महिला वादी भएर मुद्दा दर्ता गराएका छन् भने २३६ जना पुरुषले सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । सम्बन्ध बिच्छेदका ८ सय ३५ मुद्दा. . .
विराटनगर ३१ असार । प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । विराटनगरको जैन भवनको सभाहलमा प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ कार्यक्रम शुभारम्भ गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि �. . .
विराटनगर, ३१ असार । सुनसरीको ईनरुवा नगरपालिका(९ जमुवामा ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा हिलोमा फसेको र निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय चन्दन कुमार मेहेतालाई चेप्दा गम्भीर घाईते भई उ�. . .
काठमाडौं ३१ असार । लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। जनजाति महासंघ सहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्। जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइ�. . .
विराटनगर , ३१ असार । नयाँ कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघ– सस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । विराट व्यापार संघको नेतृत्वमा सरकारले साउन १ गतेदेखि लागु हुने गरी ल्याउन लागिएको कर नीति कार्यान्वयनलाई असहमति जनाउँदै विरोध जनाएका हुन् । विराटनगरको बुधहाट चोकमा मंगलबार भेला भई एक. . .
काठमाडौँः निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने 'शक्तिशाली व्यक्ति भनिएका' पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले जरिवानासहितको जेल सजाय सुनाएको छ। जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अवहेलना भन्दै दायर मुद्दामा अदालतले सोमबार पत्रकार भण्डारीलाई ए. . .
रुकुम पश्चिम, ३१ असार । १७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक जनालाई जन्मकैदको फैसला भएको छ । छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुमका एक व्यक्तिलाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले जन्मकैदको फैसल�. . .
उदयपुर , ३१ असार । उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ मा बाढी र पहिरोमा परी एक बालकसहित दुई बेपत्ता भएका छन्। रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परी एक बालक बेपत्ता भएका छन भने, ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएकी हुन्। उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुर�. . .
विराटनगर, ३१ असार । गत बिहीवारदेखिको अविरल वर्षाले प्रदेश १ का प्रमुख औद्योगिक कोरिडोरलाई नराम्ररी प्रभावित गरेको छ । उद्योगहरूमा पसेको बाढीको पानीले कच्चा पदार्थ तथा उत्पादित वस्तु बगाउँदा १ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको क्षति भएको उद्योगीहरूले बताएका छन् । बाढीले पूर्वका तीन जिल्ला मोरङ, स�. . .
काठमाडौं,३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित आठ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवान�. . .
इलाम,३१ असार । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगरस्थित प्रशोधन कारखानामा पानी जमेपछि इलाम, तेह्रथुम, धनकुटालगायत क्षेत्रमा दैनिक ३० हजार लिटरभन्दा बढी हुने दूध तथा दुग्धजन्य पदार्थको बिक्री ठप्प भएको छ। लगातारको वर्षापछि प्रशोधन प्लान्टमा पानी पसेकाले केही दिनदेखि दुग्ध पदार्थ खरिद बन्द गरे�. . .