विराटनगर, २६ असार । लगातारको बर्षाका कारण बिराटनगरका धेरै ठाउँ जलमग्न भएको छ । कतिपय ठाउँहरु डुवानमा समेत पर्न थालेका छन् । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरुमा पानीको सतह बढेपछि डुवानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । बर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । रोडको पानी अस्पताल �. . .
विराटनगर, २६ असार । एग्रो टुरिजमको अभियानलाई सार्थक बनाउन बराह ग्रूपले ६ करोड रुपैयाँभन्दा बढी लगानीमा मोेरङको ग्रामथान–५ तेतरियामा शुरू गरेको बराह कृषि उपज तथा पशुपालन परियोजनाले गति लिन थालेको छ । साढे चार बिगाहा क्षेत्रफलमा शुरू भएको परियोजना यस वर्षदेखि बढेर ६ बिगाहा १४ कठ्ठामा सञ्चालित छ । परि. . .
विराटनगर, २६ असार। मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल क�. . .
विराटनगर, २६ असार । प्रदेश १ को राजधानी विराटनगर क्षेत्र सामान्य वर्षामै डुब्न थालेको छ। निकास नराखी विराटनगरका बजार क्षेत्रका कच्ची सडक र ढल निर्माण सुरु गर्दा सामान्य वर्षामै डुवानमा परेको हो। मंगलबार रातिदेखिको वर्षाले बुधबार विराटनगर क्षेत्र जलमग्न भएको थियो। ढलको पाइप बिच्छयाउन खनिएको सडक नप. . .
अर्घाखाँची, २६ असार । नेपालीमाझ एउटा उखान निकै प्रचलित छ- लोग्ने स्वास्नीको झगडा परालको आगो। अर्घाखाँचीका एक जोडीले यो लोकोक्ती सत्य सावित गरेका छन्। उनीहरुले सम्बन्ध विच्छेद गरेको १७ दिनपछि जिल्ला अदालतमा गएर फेरि कोट म्यारिज गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रेमनारायण आचार्यले लेखेका छन. . .
महेन्द्रनगर, २६ असार। । कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राति मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृ. . .
काठमाडौं, २६ असार। गुठी विधेयकको विवाद सेलाउन नपाउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संसद्मा पेस गरेको अर्को विधेयक विवादमा आएको छ। गुठी विधेयकमा राखिएका विवादास्पद प्रावधानका कारण संघीय राजधानीविरुद्ध उठेपछि त्यो विधेयक फिर्ता गर्न सरकार बाध्य भएको छ। भूमिसम्बन्धी (आठौं संश. . .
प्रेम देवान विराटनगर २५ असार । विराटनगर १० शाहीमार्गका स्थानियवासीले विच सडकमा खानेपानीको पाईप फुटेर पानी जम्यो भन्दै सडक अवरुद्ध पारेका छन् । लामो समयदेखी पानी जमेका कारण धेरै दुर्घटनाका भएको भन्दै चाडो निर्माण गर्न भन्दै केही बेर सडक अवरुद्ध पारेका थिए । एक्वापार्क दक्षिण तीन टोली जाने पिच गरिएक�. . .
विराटनगर, २५ असार । विराटनगरमा भोलीदेखी हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता धरानमा हुने भएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले खराब मौषमका कारण पूर्व निर्धा्रित विराटनगरको सहि�. . .
प्रेम देवान विराटनगर २५ असार । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की युवतीले आफूलाई जतिसक्दो चाँडो उद्धार गरेर नेपाल झिकाइदिन आग्रह गरेकी छन् । तीर्था विकले फोन मार्फत श्रम तथा रोगजार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलसँग यस्तो आग्रह गरेकी हुन् । दोहोरो टेलिफोन स. . .
विराटनगर २५ असार । विराटनगरमा २ यता परेको अविरल वर्षाका कारण नगरका धेरै स्थान डुवानमा परेका छन् । बुधबार विहानदेखि निरन्तर परेको वर्षाले गर्दा विराटनगरका धेरै स्थान डुवानमा परेका दृष्य सामाजिक सञ्जालले पनि देखाईरहेको छ । आज विहानै देखी परेको अविरल वर्षाले गर्दा डुवान भएका स्थानमा मेयर भीम पराजुली. . .
प्रेम देवान विराटनगर २५ असार । विराटनगरको शहिद रङ्गशालामा भोलीदेखी हुन लागेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पुर्व सन्ध्यामा खेल मैदान वर्षाका कारण जलमग्न भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षकै बजेटबाट मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी गरिरहदा �. . .