विराटनगर, २७ असार । मोरङको रंगेलीस्थित दलेली चोक नजिकैरहेको गेउरिया खोलाले डाईभर्सन बगाएको छ । अविरल बर्षाको कारण बाढीले डाईभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ । बिहिवार साँझ डाईभर्सन बगाएसँगै मोटरसाईकलमा आएको एक ब्यक्तिलाई सोही खोलाले बगाएर बेपत्ता बनाएको स्थानीय मुरारी पोखरेलले बताए । करिब �. . .
काठमाडौँ , २७ असार । देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी . . .
धरान, २७ असार । । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपति प्राडा राजकुमार रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ रौनियारलाई विश्वविद्यालयको कार्यालय परिसरमा रहेको उपकूलपतिको निवासबाटै घुससहित रंगेहात पक. . .
सुनसरी । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सुनसरी मोरङ औद्योगिक करिडर क्षेत्रअन्तर्गतको इटहरी सोनापुर खण्ड डुबानमा परेको छ। सो क्षेत्र हुँदै बग्ने टेङ्ग्रा खोलामा पानीको निकास नहुँदा खोलाको पानी औद्योगिक क्षेत्रमा पस्दा दर्जनबढी उद्योग प्रभावित भएका छन्। इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ �. . .
उदयपुर,२६ असार। उदयपुरको भित्री मधेसमा नगदे बालीका रुपमा चिनिने आँप उत्पादनमा यस वर्ष कमी आएको छ। एक वर्ष फल्ने अर्को वर्ष नफल्ने आँपकै विशेषताले आँप उत्पादनमा कमी आएपछि बजारमा मूल्यसमेत आकाशिएको छ। आँप उत्पादनमा कमी भएपछि मूल्य बढेको गाईघाटमा बर्सेनि यसै सिजनमा आँप बेच्दै आएकी विना चौधरी बताउँछिन�. . .
प्रेम देवान विराटनगर, २६ असार । विराटनगरमा केहीदिन देखि भएको अबिरल बर्षाका कारण विभिन्न स्थान डुवानमा परेका छन् । विराटनगरको दक्षिणी भाग मिल्स एरियाका अधिकांश घरहरुमा पानी पसेको छ । बिराटनगरमा निर्माणधिन विकासको काम ५ बर्षदेखि पुरा नहुँदा यस बर्ष पनि सर्बसाधारणले डुवानको समस्या झेलेका छन् । ढल निक�. . .
विराटनगर, २६ असार । मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको बिहीबार दिउँसो प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् । उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्षीय सुमित्रामाया कुमाललाई खोला�. . .
सुनसरी, २६ असार । धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी तथा कुरुवा निदाएको मौका छोपी नवजात शिशु चोरी गर्ने २ महिलालाई प्रहरीले बिहिवार पक्राउ गरेको छ । सुनसरीको भोक्राह–नर्सिङ गाउँपालिका–१ बस्ने बविता मेहताको शिशु चोरी गर्ने दुईजना पक्राउ गरेका हुन् । यस्तो छ घटना प्रकृती स�. . .
निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेलसंग माफी मागेका छन् । शिल्पाले यसअघि आफु श्रीमान्बाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि शिल्पा र छविबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार शिल्पाको �. . .
इटहरी, २६ असार । इटहरी ५ स्थित जनता बहुमुखि क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना घर भई सोहि स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बाढीले बगाएको स्थानियले बताएका छन । स्थानिएका अनुसार बिहान ११ बजे घर नजिकको खोलामा बाढी आएपछि युवक माछ�. . .
बिराटनगर २६ असार । ४० बर्षदेखी बस्दै आएका सुकुम्बासीहरुले आफू बसिरहेको घर नभत्काइदिन महानगरपालिकालाई अनुरोध गरेका छन् । बिराटनगर १ भट्टाचोक देखि पुर्व परोपकार घाट जाने बाटोमा बिगत ४० बर्ष देखि बसोबास गर्दै आएका सुकुम्बासीहरुले बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सो आग्रह गरेका हुन । महानगरपाल. . .
झापा २६ असार । चार्जमा राखेको मोवाईल छुदा करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोक स्थित मामाघर बस्दै आएका ६ बर्षिय रोशन महतोको बिहिबार बिहान १० बजे करेन्ट लागेर मृत्यु भएको हो । मोरँग रतुवामाई १ का गोल्छा महतोका . . .