Bivek_OB

पहिलो प्रादेशिक रोजगारमेला आज बिराटनगरमा हुँदै, रोजगारीका लागि पाँच हजारले फर्म भरे

विराटनगर, २८ असार । पहिलो प्रादेशिक रोजगार मेला आज बिराटनगरमा हुँदैछ । सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने रोजगार मेलामा ५ हजार ६० जनाले रोजगारीको लागि आबेदन दिएका छन् । बेरोजगार भएर भौतारिनु परेको भन्दै बिभिन्न समयमा आउने गुनासालाई सम्बोधन गर्न भन्दै मेलाको आयोजना गरिएको सामाजिक विकास मन्त्र�. . .


मुख्यमन्त्री कपमा फाइनल राउण्डमा धरान र झापा विजयी 

विराटनगर, २८ असार । प्रदेश १ को मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल राउण्डमा धरान र झापा विजयी भएका छन् । धरानको बीपी कोइराला प्रतिष्ठानको १ नम्बर फुटबल मैदानमा भएको खेलमा धरान एफसी सुनसरीले बौद्धिक विकास समाज धनकुटालाई ३–२ गोल अन्तरले पाखा लगायो । धरानको जितमा विनोद राई, दोर्जे तामाङ र उमेश राई�. . .


समुदायमा आधारित पुनः स्थापना कार्यक्रमको विराटनगरमा समिक्षा शुरु, १२ जिल्ला सहभागी

विराटनगर, २८ असार । समुदायमा आधारित पुनः स्थापना कार्यक्रम अन्तरत प्रदेश १ भित्र काम गर्ने संघ संस्थाहरुको समिक्षा शुरु भएको छ । १४ जिल्लामा अपाङ्गताका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरु, अपाङ्गता भएका ब्यक्तिसँग २ दिने समिक्षा शुरु भएको हो । अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षमा अपाङ्. . .


पुर्ब पस्चिम राजमार्गको भप्सी पुल खोलाले बगायो, आवत जावत ठप्प

बर्दिवास, २८ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नजिकै रहेको भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ । अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभय�. . .


मौसमविद भन्छन : शनिबार र आइतबार पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्छ

काठमाडाैं,  २८ असार । मौसम पूर्वानुमान महशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शनिबार विशेष गरेर पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा ठूलो भारी वर्षासमेत हुने अनुमान गरिएको छ । त्यस्तै, देशका केही स्थानमा हावाहुरीको सम्भावना . . .


भोजपुर गोली काण्ड : निरकुमार र सञ्जीवले सँगै बसेर चिया खाएका थिए, यस्तो छ घटना विवरण

भोजपुर, २८ असार।  जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट हटिया बजार हाराहारी ६ सय मिटर मात्रै टाढा छ । बिहानैदेखि झरी परेकाले हटियामा सागसब्जी बेच्नेको पातालो उपस्थिति थियो । यहाँ हप्ताको दुई दिन हाट बजार लाग्ने भएकाले यो ठाउँको नाम नै हटिया हुन गएको हो । हाटबजारमा हरियो तरकारीको व्याप�. . .


विराटनगरमा क्यालिवर जुत्ताको शोरुम सञ्चालनमा

विराटनगर, २७ असार । विराटनगरको ट्राफिक चोकमा क्यालिवर ब्रान्डको जुत्ताको शोरुम संचालनमा आएको छ। विराटनगरमा पहिलो पटक क्यालिवर ब्रान्डको जुत्ताको शोरुम संचालनमा आएको हो । केही समयदेखि अनलाइन जुत्ता व्यापार गर्दै आएको जुत्ता बजार डट कमको समुहले उक्त पसल सञ्चालनमा ल्याएको हो । शुक्रबार एक कार्यक्रम व. . .


लगातारको बर्षाका कारण मोरङको जनजीवन प्रभाबित, कटहरी र बिराटनगर बढी प्रभाबित

विराटनगर, २७ असार । लगातारको बर्षाका कारण मोरङ जिल्लाका धेरै ठाउँ प्रभावित भएको छ । विशेष गरेर विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी र जहदा गाउँपालिका बढी प्रभावित भएका छन् । लोहन्द्र खोला भरिएर बाढी गाउँ पस्दा कटहरीका धेरै बस्ती डुबानमा परेका छन्। डुबान क्षेत्रका प्रभाबितहरुलाई सुरक्षित ठाउँमा स. . .


विराटनगरमा स्थानीयको कुटपिट पछि घाईते भएका ब्यक्तिको मृत्यु, आफन्तले शव उठाउन मानेनन्

विराटनगर, २७ असार ।तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका एक व्यक्तिको मृत्यु भएको भन्दै मृतकका आफन्तले शव सहित विरोध जनाएका छन् । विराटनगर–१४ जतुवाका समानन्द यादवलाई गत जेठ ३२ गते एक समूहले मरणसन्न हुने गरी कुटपिट गरे । कुटपिटपछि यादवको गएराती मृत्यू भयो । मृतकका आफन्तहरुले कोशी अञ्चल अस्पतालको मुख्. . .


रतुवाखोला बाँध फुटाएर गाउँ पस्यो, ४० घर डुवानमा (फोटो फिचर)

रबिन्द्र बराल, रंगेली, २७ असार । मोरङको रतुवा खोला बाँध फुटाएर गाउँ पसेको छ । मंगलबारेबाट खोला बाँध फुटाएर गाउँ पसेको हो । खोला गाउँपसेपछि ४० घर डुवानमा परेका छन् । हरेक बर्ष यसै ठाउँबाट खोला गाउँ पस्दै आएकोमा यो बर्ष पहिलो बर्षामा नै बाँध फुटेको स्थानीयले बताएका छन् । खोला बाँध फुटाएर गाउँ पसेपछि स्थान. . .


एति एयरलाईन्सको जहाज काठमाडौँमा चिप्लिएपछि पाँचवटा जहाज बिराटनगरमा होल्ड

विराटनगर, २७ असार । विराटनगर बिमानस्थल बिहान १० बजेदेखि उडान अबरुद्ध भएको छ । काठमाडौँमा एति एयरलाईन्सको जहाज चिप्लिएपछि बिराटनगरबाट हुने उडानहरु अबरुद्ध भएको हो । काठमाडौँमा पानी परिरहेको कारण चिप्लिएको जहाजलाई निकाल्न समस्या भएकोले बिराटनगरबाट हुने उडान अबरुद्ध भएको नागरिक उड्ययन प्राधिकरण ब�. . .


सुनसरीको ईनरुवामा ११० घर डुवानमा

विराटनगर, २७ असार । सुनसरीको ईनरुवामा ११० घर डुवानमा परेका छन् । केहीदिन देखिको अबिरल बर्षाको कारण सुनसरी इनरुवा नगरपालिका ३ मुसरीटोलका एक सय घरहरु डुवानमा परेका हुन् । बर्षाको कारण दपिक्षा खोलामा आएको बाढी गाउँपस्दा एक सय घर डुवानमा परेको हो । त्यस्तै ईनरुवा नगरपालिका वडा नम्बर ८ को गैडाटोलको १० घर प�. . .