विराटनगर, १९ असार । प्रदेश १ मा पर्ने बोर्डर आउट पोष्ट (बिओपी)को संख्या बढाउन प्रदेश सरकारले तयारी गरेको छ। प्रदेश १ मा हाल १७ वटा बिओपी रहेको छ। चालू आर्थिक वर्षमा १३ वटा थप आउट पोष्ट निर्माण भइरहेको छ भने आगामि आर्थिक वर्षमा त्यसलाई बढाएर ४१ वटा पुर्याउने आफूहरूको लक्ष्य रहेको प्रदेशका आन्तरिक मामि�. . .
विराटनगर, १९ असार । विद्युत चोरीको आरोपमा बिद्युत प्राधिकरणले जहदा गाउँपालिकाबाट आठ जनालाई पक्राउ गरेको छ । बिद्युत हुकिङ गरी चोरी गरेको फेला पारेपछि प्राधिकरणको टोलीले मानिसलाई पक्राउ गर्नुका साथै सामाग्रीहरु समेत बरामद गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका २ का नागेश्वर मण्डल, धर्मनाथ पासवा�. . .
विराटनगर, । प्रदेश १ मा असार मध्यसम्ममा साढे १७ दशमलव ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टरमा धानखेती हुँदै आएकोमा असार १५ सम्म ५९ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय, विराटनगरले बताएको छ । प्रदेशका धानखेती हुने विभिन्न जिल्ला. . .
विराटनगर, १८ असार । प्रदेश १ मा रहेका बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १ हजार २ सय बेरोजगार युवालाई रोजगारमा जोड्ने भएको हो। सामाजिक विकास मन्त्रालयले प्रथम प्रादेशिक रोजगार मेला आयोजना गरेर बेरोजग. . .
विराटनगर, १८ असार । प्रदेश १ मा डेंगु रोगीको संख्या ५ सय नाघेको प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन्। प्रदेशभाको बुधबार बसेको बैठकमा सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरेले यस्तो बताएका हुन्। पहिलो चरणमा धरानमा देखिएको डेंगुको प्रकोप हाल झापा, मोरङ, सु. . .
विराटनगर, १८ असार । विराटनगर महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । महानगरपालिका भित्रका सबै घरमा शौचालय निर्माण भए संगै बुधवारवाट एक कार्यक्रमको अयोजना गरी खुल्ला दिसामुक्त घोषणा गरिएको हो । नगरको संरचनामा समेत फेरवदल भएसंगै विराटनगर महानगरकामा गाभिएका वडा नम्बर १८ र १९ लाई समेत बुधवार ख. . .
एजेन्सी ।भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा सोमबार एक निजी अस्पतालका डाक्टरहरुद्वारा मृत घोषित गरिएका एकजना युवा ज्युँदै रहेको पाइएको छ। डाक्टरहरुले मृत घोषित गरेपछि २० वर्षका मोहम्मद फुरकानलाई परिवारका सदस्यहरुले अन्तिम संस्कारका लागि लगेका थिए। दाहसंस्कारको तयारी गरिरहेको समयमा उनक�. . .
विराटनगर, १८ असार । विराटनगरमा ईन्धनको अभाव शुरु भएको छ । भारतीय प्रशासनले नेपालमा सामान ल्याएर फर्किने सवारी साधनलाई कडाई गर्दै सवारीका साधनहरु आउजाउमा समय तोकेपछि नेपालमा ईन्धनको अभाव शुरु भएको हो । ईन्धनका गाडीहरु बुधवार मात्र भारत तर्फ गएको नेपाल आयल निगम प्रदेश कार्यालय बिराटनगरले जनाएको छ । �. . .
विराटनगर, १८ असार । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको ९६ औ जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । नेपाली कांग्रेस मोरङको आयोजनामा भएको कार्यक्रममा गिरिजाप्रसाद कोईरालाको स्मरणसँथै उहाँले नेपाली राजनीतिमा पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा बो. . .
रविन्द्र बराल रंगेली, १८ असार । मध्य असारमा झमझम झरिपर्नु पर्ने बेला । तर असारको १८ जाँदासम्म पनि रोपाई गर्ने गरी पानी पर्न सकेको छैन । जसले गर्दा पहाडी क्षेत्रका किसानलाई मात्र हैन मधेशको दक्षिणी क्षेत्रका किसानले पनि रोपाई गर्न पाएका छैनन् । समयमै पानी नपर्दा कृषकहरुले धान रोपाइ गर्नै पाएका छैनन् . . .
विराटनगर १ ८ असार । विराटनगर महानगरपालीकालाई नेपाल कै पहिलो महानगर खुला दिशामुक्त घोषणा हुदैछ । महानगर भित्र रहेका १९ वटा वडालाई नगर स्तरीय खानेपानी, सरसफाई तथा समन्वय स्वच्छता समन्वय समितिले महानगरलाई आज खुला दिशा मुत्त घोषणा गर्दैछ । प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाको प्रमुख आतिथ्त्वमा महान�. . .
काठमाडौं, १८ असार। आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्ष. . .