काठमाडौं,१९ असार। विराटनगरलाई कर्मक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार मिनकुमार नवोदित श्रेष्ठ काठमाडौँमा कविका रूपमा स्रोता दर्शक सामु प्रस्तुत भए । सास्कृतिक सस्थानले महिनाको तेस्रो बिहिबार आयोजना गर्दै आएको एकल कबिता वाचनको १५ औं श्रृंखलामा युवा कबि मिनकुमार नबोदित आफ्ना कवितामा खुले�. . .
विराटनगर, १९ असार । उद्योग संगठन मोरङ र विराटनगर ईन्टरनेशनल कलेज वीच ईन्टर्नसिप र प्लेसमेन्टको अवसरका सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । संगठनका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेलले उद्योग व्यवसाय क्षेत्रले सदैव दक्ष र अनुभवी जनशक्तिले अभाव भोगीरहने भएकाले आगामी दिनमा विराटनगर ईन्टरनेशन. . .
विराटनगर, १९ असार । प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दलले बिहीबार कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग ‘संसदमा कांग्रेसको भूमिका’ विषयमा छलफलमा सहभागी सांसदले सरकारको गतिविधि ‘सिक्दै छौं, अनुभव गर्दै छौ�. . .
विराटनगर, १९ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका १ बाट हातहतियार र गोलीगठ्ठा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका ७ का निम दोर्जी तामाङ रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई ताम. . .
विराटनगर, १९ असार । स्वास्थ्य प्रवद्र्धन अभियान मोरङको पथरीबाट शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वस्थ जीवन अभियानको बारेमा जानकारी दिएको हो । स्वस्थ्य जीवन कार्यक्रम अनुसार २१ गते पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा स्वास्थ्य कार्यालयले कार्य. . .
विराटनगर, १९ असार । नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि माग राख्दै जोगवनीका नागरिकले रेल मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । भारत–नेपाल सामाजिक संस्कृतिक मंचले रेल मन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । जोगवनी रेल स्टेशनबाट दैनिक. . .
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्�. . .
धरान, १९ असार । आफूलाई आयुर्वेदका ज्ञाता र सिद्ध महायोगी पुरुष बताउँदै आएका साधु कृष्णदास महाराजसँग औपचारिक रूपमा कक्षा सातभन्दा बढी पढेको कुनै शैक्षिक प्रमाण–पत्र नरहेको उनकै पारिवारिक स्रोतले जनाएको छ । कृष्णदास वराहक्षेत्रको चतरामा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका मुखिया पनि हुन् । कक्ष�. . .
काठमाडौं, १९ असार। सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बुधबार रातिदेखि करिब आठ घण्टासम्म आंशिक रुपमा मात्र सञ्चालन भएका थिए । बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ । ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र �. . .
एजेन्सी ।नेदरल्याण्डस महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै नेदरल्याण्डसले पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको हो । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धके. . .
विराटनगर, १९ असार । प्रदेश १ मा पर्ने बोर्डर आउट पोष्ट (बिओपी)को संख्या बढाउन प्रदेश सरकारले तयारी गरेको छ। प्रदेश १ मा हाल १७ वटा बिओपी रहेको छ। चालू आर्थिक वर्षमा १३ वटा थप आउट पोष्ट निर्माण भइरहेको छ भने आगामि आर्थिक वर्षमा त्यसलाई बढाएर ४१ वटा पुर्याउने आफूहरूको लक्ष्य रहेको प्रदेशका आन्तरिक मामि�. . .
विराटनगर, १९ असार । विद्युत चोरीको आरोपमा बिद्युत प्राधिकरणले जहदा गाउँपालिकाबाट आठ जनालाई पक्राउ गरेको छ । बिद्युत हुकिङ गरी चोरी गरेको फेला पारेपछि प्राधिकरणको टोलीले मानिसलाई पक्राउ गर्नुका साथै सामाग्रीहरु समेत बरामद गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका २ का नागेश्वर मण्डल, धर्मनाथ पासवा�. . .