पाँचथर, १८ असार । हिलिहाङ गाउपालिका–१, आमबोटेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । दुर्घटनामा जिल्लाको याङवरक गाउपालिका–३, ओयामका ३१ वर्षीय सुरेन्द्र सेलिङको गएको हो । दुर्घटनाबाट इलामका २० वर्षीय लिला सुन्दास, पाँचथर याङवरक–३ का कुमार लिम्बू, र या�. . .
विराटनगर, १७ जेठ । नेपाल पत्रकार महासंघको आयोजनामा भएको पत्रकार महिलाको भेला धनकुटामा सम्पन्न भएको छ । यही असार १६ र १७ गते पाख्रिवासमा भएको भेलाले ४ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा महिला पत्रकारको पेशागत सुरक्षा, महिलालाई संचारमाध्यामा पहुँच बढाउनु पर्ने, महिला पत्रकारहरुले संचालन गरे. . .
विराटनगर, १७ असार । जनप्रतिनिधिहरू सेवा सुविधाले राज्यकोषमा भार परेको आलोचना भइरहेका बेला प्रदेश १ का एक जना सांसदले भने भत्ता बढाउन माग गरेका छन्। विनियोजन विधेयकअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यक्रम माथिको छलफलमा बुधबार प्रदेशसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रतापप्रकाश �. . .
विराटनगर, १७ असार । नेपाल–भारत सिमा क्षेत्र जोगवनी बिगत १५ दिनदेखि बिभिन्न नाममा अबरोध हुँदै आएको छ । भारतीय पक्षका केही नागरिक समाजका अगुवा भन्नेहरुले सडक स्तरोन्नती गर्नु पर्ने माग गर्दै जोगवनी नाका ठप्प पारे । त्यसको केही दिन पछि फेरी स्थानीयले अत्याधिक भिडभाड भयो भन्दै त्यहाँ सवारीका साधनहरुला�. . .
विराटनगर, १७ असार । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ४ सय ३४ जना विद्यार्थी सहभागि भएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । प्रिन्सिपल ने. . .
काठमाण्डाै,१७ असार । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड तथा सावित्रा भण्डारी ‘साम्बा’ले ‘एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड’ जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स अवार्ड २०७५ मा सावित्राले वर्ष महिला खेलाडी अवार्ड जितेकी हुन् । सावित्र�. . .
विराटनगर, १७ असार। उच्च अदालत विराटनगरले आन्तरिक राजस्व कार्यालय मोरङका नाममा अन्तरिम आदेश जारी गर्दै विराटनगर महानगरपालिकाभित्रको बहाल कर नउठाई यथास्थितिमा राख्न भनेको छ। विराटनगर महानगरपालिका र आन्तरिक राजस्व कार्यालय विराटनगरको घरवहाल कर सम्बन्धी विवाद उच्च अदालतसम्म पुगेपछि अदालतले अन्तर�. . .
बुटवल, १७ असार । रुपन्देहीको गैडहवा गाउँपालिकामा अज्ञात समूहले गोली चलाएर दुई लाख ४१ हजार रुपैयाँ लुटेका छन्। मंगलबार गैडहवा–३ मा गोली चलाएर गैडहवा ताल सरसफाई समितिको रकम लुटिएको हो। लुम्बिनीस्थित कृषि विकास बैंकबाट पैसा निकालेर आउँदै गरेका तोले पासीमाथि वडा नं ३ मा मोटरसाइकलमा आएका २ जनाको अज्ञा. . .
बिराटनगर १७ असार । सेफ्टी ट्याङकीको फर्मा खोल्ने क्रममा शनिबार ज्यान गुमाएका ४ जना मजदुरका परिवारलाई सुनवर्षी नगरपालिकाले जनही ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । सोमबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेहको हो । चारै जनाको परिवारलाई जनही ५० हजारका दरले २ लाख रुपैयाँ दिने निर्णय गरेको म�. . .
विराटनगर, १७ असार । विराटनगर ९ रोडशेष चोकबाट ५९ केजी चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार साँझ रोडशेष चोकबाट भारत जोगबनी घर भएका २३ वर्षीय गौरव साहलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार नेपालबाट भारततर्फ गाडीमा राखेर लैजाँदै गर्दा मोरङ प्रहरीको विशेष टोलील�. . .
विराटनगर १७ असार । विराटनगर १ मा रहेको किड्जी मन्टेश्वरीमा ‘एडेकेमी अफ फन ’ हुने भएको छ । बालबालिकाहरुलाई पढाई अतिरिक्त क्रियाक्लापमा सहभागी गराउन ‘एकेडेमी अफ फन’ गर्न लागिएको हो । मन्टेश्वरीले विद्यार्थीहरुलाई ४ दिन सम्म विभिन्न कार्यक्रम गरी एकेडेमी फन गराउन लागेको कार्यक्रम संयोजक मृदुला ताप. . .
रबिन्द्र बराल रंगेली, १७ असार । मोरङको रंगेली नगरपालिका बजारको अनुगमन गरिएको छ । प्रदेश नम्बर एकमा रहेको उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालय उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यलयले बजार अनुगमन गरेको हो । रंगेली नगरपालिका भित्र रहेका किराना पसल, मिष्ठ�. . .