विराटनगर १६ असार । विराटनगरको दक्षिणीभेगका निजि अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ को आयोजना र वडास्तरिय वाल क्लबको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो । वडा कार्यालय परिसरमा सोमबार आयोजना गरिएको प्रतियोगितामा स्थानिय मनकामना इंगलिस बोर्ड�. . .
विराटनगर, १६ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा असार २० देखी २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गर्नुभएको हो । प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीक�. . .
विराटनगर १६ असार । लायन्स क्लब विराटनगर सिटीले विपन्न बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा वर्षभरी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । लायन्स क्लब ३२५ एवान अन्तर्गत सञ्चालित विराटनगर सिटीले विराटनगर १९ मा अवस्थित जागृति आधारभूत विद्यालयलाई आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्री प्रदान गर्ने घोषणा �. . .
विराटनगर, १६ असार / विराटनगरस्थित नमस्कार होटलमा सोमबारदेखि १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ सुरु भएको छ । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा दुई दिने शैक्षिक मेला सुरु भएको हो । मेला मंगलबारसम्म लाग्ने भएको छ । पहिलो दिन उल्लेखिय मात्रामा विद्यार्थीहरु आएर भारतको विभिन्न विश्व . . .
विराटनगर, १६ असार । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडले नेपालका बाल गायक प्रितम आचार्यलाई विराटनगरमा सम्मान गरिएको छ । गीत संगीतको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सेप इभेन्ट एण्ड मिडियाका प्रालिले सोमबार १३ औं सेप भारतीय शैक्षिक मेलामा सम्मान गरेको हो । गायक आचार्यलाई प्रालिका �. . .
विराटनगर १६ असार । मोरङको बेलबारी नगरपालिका–९ का ६० वर्षीय सुकदेव चौधरीको पिसाव गर्न निस्कने क्रममा घरबाट लडेर मृत्यु भएको छ । पिसाव गर्न निस्कने क्रममा आइतबार राति ११ बजे घरको बरन्डाबाट खसेर उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको उपचार गर्न न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु �. . .
विराटनगर, १६ असार । ओबी मिडिया प्रा.लि.ले आफ्नो स्थापना दिवस भब्य कार्यक्रमको आयोजना गरी मनाएको छ । आवर विराटनगरक ७ बर्ष पुरा गरी ८ बर्ष पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी आगामी दिनमा योजना समेत अघि सारेको छ । आगामी दिनमा ओबी मिडियाले अनलाइन सपिङ्गको लागि ओबी पसल संचालन गर्ने तयारी थालिएको ओब�. . .
संखुवासभा, १६ असार । संखुवासभामा प्रहरी र विप्लव समूहबीच सोमबार बिहान भिडन्त भएको छ । सिलिचौङ गाउँपालिका १ होयङलामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । उनले घटनास्थलमा अहिल टेलिफोन सम्पर्क हुन नसकेकोले थप विवरण प्राप�. . .
विराटनगर, १६ असार । सीमावर्ती भारतीय बजार फारबीसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले नेपाल–भारत पारवहन सन्धि र बिबिआइएन (बङ्गलादेश–भूटान–भारत–नेपाल) पारवहन सन्धि विरूद्ध जोगबनी-विराटनगर नाकाबाट आवतजावत गर्ने मालबाहक सवारीलाई अवरोध गरेको छ। कार्यालय अनुमण्डल पदाधिकारी, फारबीसगञ्जका नाममा मे २२ त. . .
विराटनगर, १५ असार । विराटनगरमा १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ हुने भएको छ । विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिनसम्म हुने भएको हो । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने दुई दिने शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । काठमाण्डौमा भव्य रुपमा शैक्षिक मेला सम्पन्. . .
प्रेम देवान विराटनगर १६ असार । विराटनगर ४ ईक्राईकी समिक्षा चौधरी आईतबार हातमा कलेजको जानकारी मुलक सामाग्री फाईल लिएर घुम्दै थिईन् । उनको हातमा विराटनगरका दुईवटा नाम चलेका कलेजको सामाग्रीहरु थिए । हामीले उनलाई सोध्यौँ, ‘तपाई कहाँ गएर आउनु भएको ? उनले सहजै जवाफ दिईन् ‘साथीहरुसँग कलेजको बारे बुझ्न भने�. . .
काठमाडौं,१६ असार। विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विके�. . .