Bivek_OB

नेपाल-भारत व्यापारमा जोगबनी प्रशासनको अवरोध, स्थानीय प्रशासनको परिपत्रले व्यवसायी समस्यामा

विराटनगर, १६ असार । सीमावर्ती भारतीय बजार फारबीसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले नेपाल–भारत पारवहन सन्धि र बिबिआइएन (बङ्गलादेश–भूटान–भारत–नेपाल) पारवहन सन्धि विरूद्ध जोगबनी-विराटनगर नाकाबाट आवतजावत गर्ने मालबाहक सवारीलाई अवरोध गरेको छ। कार्यालय अनुमण्डल पदाधिकारी, फारबीसगञ्जका नाममा मे २२ त. . .


विराटनगरमा सेप भारतीय शैक्षिक मेला आजदेखि, मेलामा बाल गायक प्रितम आउने

विराटनगर, १५ असार । विराटनगरमा १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ हुने भएको छ । विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिनसम्म हुने भएको हो । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने दुई दिने शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । काठमाण्डौमा भव्य रुपमा शैक्षिक मेला सम्पन्. . .


विराटनगरका ‘प्लस टु’लाई भ्याई नभ्याई, विद्यार्थी भन्छन् ‘जुन कलेज राम्रो त्यसैमा पढिन्छ’

प्रेम देवान विराटनगर १६ असार । विराटनगर ४ ईक्राईकी समिक्षा चौधरी आईतबार हातमा कलेजको जानकारी मुलक सामाग्री फाईल लिएर घुम्दै थिईन् । उनको हातमा विराटनगरका दुईवटा नाम चलेका कलेजको सामाग्रीहरु थिए । हामीले उनलाई सोध्यौँ, ‘तपाई कहाँ गएर आउनु भएको ? उनले सहजै जवाफ दिईन् ‘साथीहरुसँग कलेजको बारे बुझ्न भने�. . .


विश्वकप क्रिकेटमा इंग्ल्याण्डले भारतलाई ३१ रनले हरायो

काठमाडौं,१६ असार। विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विके�. . .


मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु भएका चारको सामूहिक अत्येष्टी

विराटनगर, १६ असार । असार । मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर ज्यान गउका चार जनाको मोरङको सुनवर्षी नगरपालिका–९ डाईनियामा आईतबार सामूहिक अत्येष्टी गरिएको छ । डाईनिया बजारको पूर्वतर्फ २ बिघा क्षेत्रफलमा रहेको कब्रिस्थानमा मुस्लिम रीतिरिवाज अनुसार उनीहरुको अन्त्येष्टी गरिएको हो । सुनवर्षी–९ डा�. . .


धान दिवस : बुढीगंगाका अध्यक्षले हलो जोते, किसानलाई धानफल्ने खेतमा उद्योग आउँदा चिन्ता

विराटनगर, १५ असार । आज १५ असार, देशभरी नै धान दिवस मनाईएको छ । धान दिवस मनाउँदै गर्दा धेरै किसान भने निराश छन् । किनकी रोपाईं गर्न मिल्ने गरी अझै पानी परेको छैन । मोरङको बुढीगंगा गाउँपालिकाका किसानलाई चाहिँ अर्कै चिन्ता छ । धानखेतमा उद्योग संचालन हुन थालेपछि उनीहरुमा चिन्ता बढेको हो । बुढीगंगा गाउँपा�. . .


मोरङको बुढीगंगामा फेरी कारको ठक्करबाट एक मुत्यु, ५ घाईते, विराट नर्सिङ होममा उपचार हुदै

विराटनगर १५ असार । मोरङको बुढीगंगामा आज दिउसो कारको ठक्करबाट एकको मृत्यू ५ जना घाईते भएका छन् । ईटहरीबाट विराटनगर तर्फ आँउदै गरेको बा ३ च ८८२९ नम्बरको कारले दुई वटा मोटरसाईकल र एउटा साईकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ईटहरी ९ भोजप्ुरे टोल निवासी ४५ बर्षिया रुक्सना खातुनको ज्यान गएको मोरङ प्रहरी. . .


बिर्तामोडमा स्थानीय व्यवसायीले गरे सडकमा रोपाइँ

विर्तामोड, १५ असार । असार १५ गते धान दिवसका दिन झापाको बिर्तामोड–भद्रपुर १४ किमि सडकखण्डमा भने केही भिन्न दृष्य देखियो । उक्त सडक खण्डको बिर्तामोडदेखि १ किमि दक्षिणदेखि भद्रपुरसम्मै सडक जीर्ण भए पनि सरोकारवालाले मर्मत नगरेपछि आइतबार बिहान स्थानीय व्यवसायीले सोही सडकखण्डमा रोपाइँ गरे । “बर्खामा पा. . .


पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिकामा खडेरी, मकै खडेरीका कारण सखाप

पाँचथर, १५ असार। पाँचथरको दक्षिणी भेग तुम्बेवा र कुम्मायक गाउँपालिकामा चलेको खडेरीका कारण यस क्षेत्रमा खाद्यान्न संकट हुने अवस्था देखिएको छ । लगाएको वाली जति खडेरीले सखाप बनाएपछि खाद्यान्न संकट हुने अवस्था देखिएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । दुई गाउँपालिका मध्ये तुम्बेवा गाउ�. . .


विराटनगरको बरगाछीमा कारको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो, कार नियन्त्रणमा चालक फरार

विराटनगर १५ असार । विराटनगर ४ बरगाछीमा कारको ठक्करबाट एक मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । शनिवार राति ११ बजेको समयमा कारको ठक्करबाट विराटनगर १२ बस्ने १९ वर्षिय शंकरकुमार मिश्रको ज्यान गएको प्रहरीले जनाएको छ । लामाले चलाउदै आएको बा २० प ७४० नम्बरको कारले विराटनगर– ४ बरगाछीमा को ३५ प ५६३. . .


भात खुवाइमा भोज खाँदा तनहुँमा ४१ जना बिरामी

दमौली, १५ असार । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सल. . .


मध्यरातमा विराटनगर १२ रानीपथमा रहेको फर्निचर उद्योगमा आगलागी, १० लाख बढीको क्षति

विराटनगर १५ असार । विराटनगर १२ रानी पथ थापा निवास अगाडी रहेको एक फर्निचर उद्योगमा मध्यरातको समयमा आगलागी भएको छ । आईतबार विहान साढे १२ बजेको समयमा रानीपथमा रहेको शक्तिमाता फर्निचर उद्योगमा आगलागी भएको हो । आगलाीबाट उद्योगमा रहेको फर्निचरका सामानहरु सबै जलेर नष्ट भएको उद्योगका संचालक रामबाबु शर्मा�. . .