Bivek_OB

उपमेयरले इटहरीका व्यापारीलाई नागरिकता रोक्ने धम्की दिएपछि

सुनसरी, १२ असार । । गलत मानिसले व्यवसायिक प्रमाणपत्र लिएको भन्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले तीनका छोराछोरीको नागरिकता रोक्ने भनेपछि विहीबार इटहरीमा आयोजित एक कार्यक्रममा तनाव भएको छ । उद्योग वाणिज्य संघको साधारण सभामा स्वागत भाषण गर्दै उपमेयर गौतमले उम्मेद्वारहरुले जित्नैका ला. . .


विराटनगरले चुम्यो उप–मेयर कप उपाधि, ह्रबिसे ४–१ गोल अन्तरले पराजित

विराटनगर, १२ असार । विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिहिबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन बनेको हो । उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ प्. . .


मोरङका अलगअलग स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर,१२ असार । मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्री सडकखण्डमा बिहीबार दिउँसो अटो ट्याम्पोको ठक्करले ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पोले ठक्कर दिँदा. . .


बृद्धभत्ताबाट आएको रकम विद्यार्थीलाई छात्रबृत्ति !

संखुवासभा, १२ असार । संखुवासभाको सभापोखरी गाउँपालिका–६ का दुई बृद्धाले आफ्नो भत्ताबाट आएको रकम विद्यार्थीलाई छात्रबृत्ति दिन थालेका छन् । सामाजिक सुरक्षा भत्ताले बाह्रविसेका ८० बर्षिय जीवनकुमारी कालाखेती र ७० बर्षीय जानुका कालाखेतीले छात्रबृत्ति कोष स्थापना गरिदिएका छन् । उमेर ढल्केका धेरैको ल. . .


धरानमा पेस्तोल र गोली सहित तीन लुटेरा पक्राउ

धरान, १२ असार । धरान आसपासका क्षेत्रमा हतियार देखाउँदै लुटपाटमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान १५ का सरोज गुरुङ, भोजपुर हतुवागडीका विजय राई र भोजपुर आमचोक गाउँपालिका–११ का सुरेश राईलाई हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिर�. . .


झापामा डेंगुको प्रकोप बढ्दै, २६ जनामा डेंगुको संक्रमण

झापा, १२ असार । झापामा २६ जनामा डेंगुको संक्रमण फेला परेको छ। पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। पछिल्लो समय झापाको बिर्तामोडमा ९ जना, दमकमा ७ जना, मेचीनगरमा ७ जना, अर्जुनधारामा २ जना र भद्रपुर नगरपालिकामा १ जनालाई डेंगुको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झा�. . .


करिश्मा ३ जीपीएसहित उत्तीर्ण

काठमाडौँ, १२ असार ।  अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्। तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्�. . .


एसईई परीक्षाकाे नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

काठमाण्डाै, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थी�. . .


एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाण्डौ, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले निर्णय गरेपछि नतिजा सर्व. . .


इलामको सूर्योदय नगरपालिकाका चिया उद्योग आज देखि बन्द

विर्तामोड,१२ असार । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले चिया उद्योग आज (बिहीबार)देखि बन्द गरेका छन्। नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टी एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको हो। नगरपालिकाले बनाएको चियाको मू. . .


त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच

काठमाडौ, १२ असार ।त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हा. . .


विराटनगरको सम्राट स्पोर्टिङ क्लब मोरङ जिल्ला लिगको फाइनलमा प्रवेश

विराटनगर, १२ असार । विराटनगरको सम्राट स्पोर्टिङ क्लब मोरङ जिल्ला ए डिभिजन लिगको फाइनलमा प्रवेश गरेको छ । सनराइज युनाइटेड ग्राउन्ड, लेटाङ ३ कमलपुरमा सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा श्री हरैंचा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सम्राट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा १–१ को बराबरी भ. . .