विराटनगर १४ असार । विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालीका महिला फुटबल प्रतियोगिता विजेता टिमलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाले शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न उप–मेयर कप अन्तर नगरपालीका महिला फुटबल प्रतियोगिता जित्न सफल वि�. . .
विराटनगर १४ असार । एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको क्वाटरफाइनल राउण्ड सम्पन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना विराटनगर–११ मा रहेको सगरमाथा स्कूलमा भएको क्वाटरफाइनलबाट ७५ जना सेमिफाइनल चरणमा प्रवेश गरेका प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए । अध्�. . .
विराटनगर १४ असार । लाइन्स क्लब अफ बिराटनगर युनिकको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् । बिराटनगरमा शनिबार लायन्स क्लब अफ बिराटनगर युनिकले एक कार्यक्रम विच नव निर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गरिएको छ । लायन्स क्लवका अध्यक्ष सुजन थापाले लायन्स क्लबका नव निर्वाचित अध्यक्ष लक्ष्मण घिमिरे�. . .
काठमाडौं , १४ असार । काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्ष. . .
प्रेम देवान विराटनगर, १४ असार । मोरङ जिल्लामा ३ बर्षिया बालिका देखि ८२ बर्षिया वृद्धा सम्म बलात्कार भएका घटना सार्वजनिक भएको छ । यसैगरी मोरङमा ६ महिनाको अवधिमा ८५ वटा मानवअधिकारको घटना घटेका मध्ये ८९ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा (इन्सेक) १ नम्बर प्रदेश कार्यालय विराटनगरले सार्वजानिक ग. . .
सुनसरी,१४ असार । दुई महिना अघिदेखि नै माहोल तातिएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन शनिबार सम्पन्न भएको छ। नयाँ नेतृत्वको लागि इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसमा बिहान साढे ८ बजेदेखि सुरु भएको निर्वाचन साँझ सकिएको हो। निर्वाचनमा बिहानैदेखी मतदाता लाइनबद्ध भई निर्वाचनमा सहभागी भए। चुनावी प्. . .
रबिन्द्र बराल रंगेली, १४ असार । मोरङको सुनवर्सी नगरपालिका ९ मुस्लिम बस्तीमा रहेको मस्जीदको सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा ज्यान गएको छ । निर्माणाधिन सेफ्टी ट्याङ्की निर्माण गर्दै जाने क्रममा उनीहरु बेहोस भएर ढलेको प्रहरीले जनाएको छ । अक्सीजनको कमीको कारण चारैजना ढलेको अबस्थामा फेला परेका उ�. . .
काठमाडाैं, १४ असार । ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरण मुद्धामा न्यायाधीशहरुले अनुचित प्रभावमा परेर आदेश गरेको भन्दै न्याय परिषद् तानिएका तीन न्यायाधीसले स्पष्टीकरण पेस गरेका छन् । उच्च अदालतका न्यायाधीशहरू थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहले न्याय परिषदमा आफै उपस्थित भएर प्र�. . .
काठमाडौं, १४ असार । चर्चित पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ । हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो। नेपाली समूदायप्रति पुर्याएको योगदान तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मा. . .
ओखलढुंगा, १४ असार । ओखलढुंगाका एक जनप्रतिनिधिले आफ्नो जन्मदिन आफ्नो वडामा भएका एक घरविहीन बिपन्नलाई बस्ने घर बनाई दिएका छन्। ओखलढुंगा चम्पादेवी गाउँपालिका १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले आफ्नो वडामा रहेका एक विपन्नलाई बस्ने बास बनाई दिएर जन्मदिन मनाएका हुन्। बुढाथोकीले आफ्नो जन्मदिनमा चम्पाद�. . .
भोजपुर,१४ असार । वर्षेनी खानेपानी संकटले थलिने दुर्गम गाउँ हो- रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ। यो गाउँमा खानेपानीको श्रोत एउटै सार्वजनिक कुवा छ। गाउँका अरु पनि दर्जनौँ कुवा थिए । तर ती सुकिसके। सबै कुवा सुक्दा पनि गाउँलेहरूलाई पानी दिइरहेको यो कुवामा रातदिन ताल्चा लगाइन्छ भन्न�. . .
सर्लाही, १४ असार । सर्लाहीको लालबन्दीमा गोली चलेको छ । अज्ञात मान्छेको गोली प्रहरबाट एक जना श्रमिक घाइते भएका छन् । शनिबार दिउँसो साढे १२ बजे वडा नं. १ नवलपुरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा सोहि वडा बस्ने ३० वर्षिय जयनाथ महतो घाईते भएका हुन । महतो सोही वडामा मन्दिर निर्माणको काम गरिरहेको समयमा नम. . .