Bivek_OB

भारतमा पछिल्लो २४ घण्टामा २४ हजार कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २४ हजार कोरोना संक्रमित थपिएका हुन् । यसअघि अघिल्लो २४ घण्टामा भारतमा २२ हजार ७७१ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा हालसम्म १८ हजार ६५५ संक्रमितको �. . .


मोरङको जहदामा सामाजिक काममा सक्रिय लक्ष्मिनिया युवा क्लबले मनायो दोश्रो वार्षिकोत्सव

लक्ष्मिनिया युवा क्लबले दोश्रो वार्षिकोत्सवको अवसरमा कार्यालय उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य जयराम यादवले कार्यालयको उद्घाटन गरेका हुन् । मोरङस्थित जहदा–५ मा लक्ष्मिनिया युवा क्लब स्थापना भएको २ वर्ष पुगेको अवसरमा शनिवार क्लबको कार्यालय उद्घाटन गरिएको हो । कार्यक्र�. . .


Hungry private teachers and apathetic stakeholders – Ronil Adhikary

The education sector has been the most neglected and apathetic sector since long here in Nepal and it's much in a dilapidated and impeded condition in the context of the ongoing impasse of lockdown. Needless to talk, discuss or debate the immensely significant role of education in the overall spectrum of human, social, and national life. However, neither government and private educational institutions nor guardians, civil societies, and other stakeholders have paid any heed to the genuine concerns of hungry, depressed, and discriminated teachers. Politics in education has been only used as a tool to satisfy the bourgeoning capitalist need of few. The formal and informal organized groups or institutions working in the education sectors have not been successful in transforming the pain of. . .


कक्षा ११ को परीक्षा विद्यालयले नै लिने, कक्षा १२ को परीक्षा बोर्डले नै गर्ने

शेषकान्त पण्डित काठमाडौँ, असार २१ गते । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिग�. . .


उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला

उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो। सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमा. . .


झापाको दमकमा कोरोना समुदायस्तरमा ,एकजना संक्रमित भेटिए

झापाको दमकमा समुदायस्तरमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्यान्सर रोगको उपचारका लागि दमकबाट भरतपुर गएका एक ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । अप्रेसन गर्नु अघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनका परिवारका सदस्यहरु क्वारेन्टाइनमा रहेकाछन् । पछिल्लो समयमा शल्यक्रिया अघि स. . .


विराटनगरको ज्यानमारा कल्भर्ट जसले २४ बर्षीय प्रशान्तको ज्यान लियो (भिडियो सहित)

विराटनगर । विगत १ महिनादेखि अधुरो छोडिएको कल्भटको निमार्ण कार्य अझै पुरा नहुँदा बिहिवार राती ११ बजे स्कुटर दुर्घटना परि विराटनगर–१६ रानीका २४ बर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भई कल्भटमा पर्दा गम्भीर घाईते भएका बस्नेत�. . .


विराटनगरका युवा राकेश विश्व पपिङ ब्याटलमा फाइनलमा पूग्न सफल

विराटनगर असार १९, नेपाललाई प्रतिनिधित्व गर्दै नेपाली २७ वर्षीय युवा राकेश घिसिङ विश्व पपिङ ब्याटल      फाइनलमा पूग्न सफल भएका छन् । उनि हाल बिराटनगरमा रही अध्ययन तथा नृत्यमा लागेका छन ।भोटिङ राउण्डमा नेपाली दर्शकबाट अत्यधिक भोट पाएर उनी फाइनलमा पुग्न सफल भएका  हुन। आयोजक जापान रहेको उक्त प्रतियोगित�. . .


मोरङको जहदामा पोखरीमा डुबेर २ को मृत्यु

विराटनगर । मोरङको जहदागाँउपालीका पौडी खेल्ने क्रममा आजदिउसो २ जनाको मृत्यु भएको छ । जहदा गाउँपालिका वडा नं. ३ ब्रहमदेव मुखियाको पोखरीमा १८ बर्षिय दिनेश राजबंशी र २० बर्षिय रिक्की राजबंशी पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवत्ता मान ब राईले जानकारी दिनुभयो । �. . .


बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

एजेन्सी । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्�. . .


लकडाउनका कारण मुलुकको पर्यटन क्षेत्रमा मात्रै ३४ अर्ब बढी क्षति

कोभिड १९ र लकडाउनका कारण मुलुकको पर्यटन क्षेत्रमा मात्रै ३४ अर्ब बढी क्षति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन सुरु भएको चैत्र ११ गतदेखि हालसम्म ३४ अर्ब क्षति पुगिसेको जनाएको हो । सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेको छ । आगामी साउन ७ गतेसम्म . . .


सुनचाँदीको भाउ सामान्य घट्यो , आजको मूल्य यस्तो

काठमाडौं । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ सामान्य घटेको छ । बिहीबारको तुलनामा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार (आज) का लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ । बिहीबार तोलाको ९१ हजा�. . .