कास्की । अविरल वर्षासँगै आएको पहिरोले कास्कीमा घर बगाउँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । शुक्रबार बिहान २ः४५ बजेको समयमा पोखरा महानगरपालिका(१८ सराङकोट गोठादीस्थित आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेहरूमा सराङकोटमा . . .
विराटनगर । प्रदेश १ का तीनवटा प्रयोगशालाले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको संभावित जोखिममा रहेका नागरिकको परीक्षणका लागि संकलन गरिएको स्वाबको नतिजा ४८ घण्टा भित्रै सार्वजानिक गर्ने गरेका छन् । प्रयोगशाला क्षमता बृद्धि गरिएसँगै परीक्षणका लागि संकलित नमूनाको ७२ घण्टा नबित्दै नतिजा आउने गरेको हो ।. . .
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बह. . .
विराटनगर । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा सामाजिक दुरी कायम गर्दै पढाई सुरु गरेको छ । क्याम्पसले मंगलबारदेखी शिक्षा संकाय अन्तर्गत स्नातकोत्तर तह (एमएड) मा स्वास्थ्य सुरक्षा अपानाउदै पढाइ सुरु गरेको हो । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि त्रिभुवन विश्वविद्यालयको आह्वान गरे�. . .
काठमाडौ । नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने बताइएको छ । मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बोलाइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजनाले नेपाल प्�. . .
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार ३४० पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्र�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा २९३ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना देखिएको जानकारी दिए । कुल कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजा. . .
काठमाडौं । २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर �. . .
विराटनगर । विराटनगर – प्रदेश १ मा आईतबार ५ जना संक्रमितथपिएका छन् । आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जनापुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा सक्रमण देखिएको छ । प्रदेश १ माको�. . .
बिराटनगर । आन्तरीक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ । १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको प्राङगणमा आईतबार एक कार्यक्रमको आयोजना गरी आन्तरीक मामिल. . .
बिराटनगर । झापा र मोरङमा शनिवार दिउँसो करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । झापाको मेची नगर नगरपालिका(१४ का २७ बर्षीय चक्र बहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेका वायरिङका तारहरु संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी झापाको बि.एण�. . .
बिराटनगर । मोरङ र झापाका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका(५ का ३५ बर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो । शनिवार दिउँसो साँढे १ बजेको समयमा चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता �. . .