सुनसरी, २९ जेठ । सुनसरीको बराह नगरपालिका–८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक सोही स्थानका ३२ बर्षीय . . .
तेह्रथुम, २९ जेठ । तेह्रथुमको छथर गाउँपालिकामा १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको बाबुले आज बिहान दिएको जाहेरीको आधारमा प्रहरी चौकी शु�. . .
विराटनगर, २९ जेठ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि आम नगरवासीसँग सुझाव संकलन गरेको छ । आज महानगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुसँग सुझाव लिएको हो । आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक गर्नु पुर्ब आम नागरिकको सुझावलाई संकलन गरे�. . .
विराटनगर, २९ जेठ ।विराटनगर १ पुष्पलालचोक नजिकै रहेको सिंघिया खोलाको पुलमा ट्याक्टर र टिप्पर दुर्घटना भएको छ। विराटचोेक–पुष्पलालचोक सडक खण्ड अन्तरगत बुधबार ट्याक्टरलाई टिपरले ठक्कर दिएको हो । टिपरको ठक्करबाट ट्याक्टर भने पुलबाट सिंघिया खोलामा खसेको छ । ना ५ ख ५२६४ नम्बरको टिपर पुलको पश्चिम तर्फ उ. . .
काठमाडौं,२९ जेठ। बुधबार बिहान भारतबाट नेपाल प्रवेश गरेको हावाहुरीले पश्चिम क्षेत्रको आन्तरिक विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको छ । नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनु. . .
विराटनगर, २९ जेठ । विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिए पछि औषधि छर्न थालएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएपछि थप संक्रमण हुन नदिनका लागि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम शुरु भएको महानगरपालिका स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिईन. . .
विराटनगर, २९ जेठ । धरानमा देखिएको डेंगु नियन्त्रणमा आउन सकेको छैन । गत बैशाख २९ गतेदेखि देखिएको डेंगुको संक्रमण बढ्दै गएको छ । तर नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । मंगलवार साँझसम्ममा डेंगु संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले. . .
पाँचथर, २९ जेठ । एक वर्ष अघि अन्तरजातिय विवाह गरेकी पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुकी प्रमिला सिवा अहिले बिचल्लीमा परेकी छिन् । ताप्लेजुङको सिदिङवा गाउँपालिका– ४, साप्लाखुका विजय ताम्लिङ (लिम्बू) सँग प्रमिलाले प्रेम विवाह गरेकी हुन् । विवाहपछि प्रमिला गर्भवती भएको बेला श्रीमानले दोस्रो विवाह . . .
काठमाडौं, २९ जेठ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिएलगत्तै अब के गर्ने भन्ने विषयमा आयोगले छलफल थालेको छ । स्थानीय तहका लागि खुलाइएको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिएलगत्तै आयोगले समितिको निर्देशन मान्न�. . .
काठमाडौं, २९जेठ । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दावी गर्दै प्रतिवेदन बुझाए. . .
ईलाम, २९ जेठ । टेलिभिजन नेटवर्कको सेवा दिइरहेको डिसहोमको सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले इलामको दुई बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । ईलामको सन्दकपुर गाउँपालिका ३ मा अवस्थित दुई आधारभूत विद्यालयका सय जना विद्यार्थीलाई मंगलबार शैक्षिक सामग्री वितरण गरेको हो । डिसहोमले स. . .
विराटनगर, २८ जेठ । भानु कला केन्द्र, भानु मोरङ सांस्कृति समिति विराटनगरले २ सय ६ औ भानु जयन्तीका अवसरमा ९ जना व्यक्तिहरुलाई सम्मानित गर्ने भएको छ । भानु जयन्तीका अवसरमा आगामी असार २८ गते भानु कला केन्द्रले आशाबादी कला सम्मान कलाकार गोविन्दप्रसाद पोखरेल विराटनगर र डिआर उपाध्याय काठमाण्डौंलाई प्रदान �. . .