प्रेम देवान विराटनगर २६ जेठ । विराटनगर रानी पथमा अहिले शहरी विकास परियोजना अन्र्तगत पुरानो पोललाई भत्काएर नयाँ पोल गाड्ने काम भईरहेकोे छ । विराटनगरमा रहेको रमण कन्स्ट्रक्सन प्रालीले पोल गाड्ने जिम्मा लिएको छ । विडम्बनाबस भर्खरै गाडीएको पोल अत्यन्तै कमजोर भएका कारण गाडीएको पोल भाचिन थालेको छ । रानी �. . .
विराटनगर २६ जेठ । प्याब्सन विराटनगरले ‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन गराउने भएको छ । प्याब्सन विराटनगरले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरि प्याब्सन आँगन हुने बारे जानकारी गराएको हो । ‘प्याब्सन आगन’ मा एकल नृत्य र एकल गायन समावेश गरिने पत्रकार सम्मेलनमा जानका�. . .
विराटनगर, २६ जेठ । प्रदेश नं. १ को राजनीतिक संग्राहलय विराटनगरको मिल्स एरियामा राख्न सुझाव दिईएको छ । ओमनारायण कोइराला संयोजकत्वको १५ सदस्यीय कार्यदलले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै मिल्स एरिया राजनीतिक संग्राहलयका लागि उपयुक्त हुने प्रस्ताव गरिएको छ । करिव ६६ विघा क्�. . .
विराटनगर, २६ जेठ । डेंगुको कारण धरान यतिबेला प्रकोपमा रुमल्लीएको छ । डेंगुकाको प्रकोपका कारण अहिले पनि दैनिक बिरामी अस्पतालमा आउने क्रम रोकिएको छैन । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अहिले पनि २ सय भन्दा बढी बिरामी उपचार गरि रहेका छन् भने अन्य अस्पतालहरुमा ३६ जना बिरामीले उपचार गराई�. . .
बिर्तामोड, २६ जेठ । उपचारमा हेलचेक्राइ गर्दा बिरामीको मृत्यु भएको भन्दै झापाको बिर्तामोडस्थित कन्काइ अस्पताल तोडफोड भएको छ । यही जेठ २२ गते एपेन्टिसाइटिस रोगको उपचारका लागि भर्ना भएकी इलाम सूर्यादय नगरपालिका–९ की बिबिशा तामाङको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । भर्ना गरेको पाँचौ �. . .
विराटनगर,२६ जेठ। धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनाले सफाइ पाएका छन् । जिल्ला अदालत मोरङले माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई सफाइ दिएको हो । २५ चैत २०७४ मा आचार्यमाथि विराटनगर १४ जतुवामा गोली प्रहार भएको थियो । हिन्दु राष्ट्र निर्माणका लागि आन्दोलन चर्काउ�. . .
विराटनगर २६ जेठ । एक १६ वर्षिया बालीकालाई विवाह गर्ने प्रभोलनमा पारी जवस्जस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् । विराटनगर १० स्थित सोमबारे हटिया नजिक डेरा गरी बस्ने २५ वर्षिय विवेक दिव्य पौदारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । गत वैसाख ३ गते विराटनगर १४ बस्ने १६ वर्षिया वालिकालाई प्रेमको प्रपञ्. . .
भद्रपुर, २६ जेठ । दुई देशबीचको सीमास्तम्भ, आसपास नेपाल र भारतीय बस्ती । सीमा छेउमा रहेका नेपाली विद्यालय भने भारतीय विद्यार्थीले भरिएका छन् । संस्कार, संस्कृति, भाषा र देशको इतिहास फरकफरक छ । तर सीमावर्ती विहारका बालबालिका नेपालकै इतिहास पढ्छन्, संस्कार, संस्कृति, भाषा पनि नेपाली सिक्छन् । झापाको कचनक. . .
काठमाडौं,२६ जेठ ।। लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर विवाद भइरहेको छ लोकसेवा आयोगले गत १५ जेठमा स्थानीय तहमा रिक्त विभिन्न सेवा समूहका प्राविधिक, अप्राविधिक ९ हजार १ सय ६१ पदमा विज्ञापन आह्वान गरेको थियो । कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था र प्रधानमन्त्र�. . .
काठमाडौं, २६ जेठ । चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रहमको समेत स्रोत खोजी गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक. . .
विराटनगर, २६ जेठ । प्रदेश स्तरीय डोरीतान प्रतियोगिताको उपाधि मोरङले जितेको छ । पहिलो पटक सरकारी लगानीमा प्रदेश स्तरीय डोरीतान प्रतियोगिता आयोजना गरिएको हो बुढीगंगा गाउँपालिकामा सम्पन्न प्रथम प्रदेश स्तरीय डोरी तान प्रतियोगिताको उपविजेता भोजपुर भएको छ । बुढीगंगा गाउँपालिकाको टंकीमा रहेको नरग्रा�. . .
एजेन्स, २६ जेठ । फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् । उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई तीन एक गोलले हरायो । त्यसो त उसले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिल�. . .