Bivek_OB

विराटनगरमा ‘प्याब्सन आँगनको अडिसन’ २५० प्रतियोगी मध्ये १६५ जना छानिए

विराटनगर, ३२ जेठ । एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको छनौट चरणको अडिसन सम्पन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना गरेकोे अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको हो । ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन व. . .


दाङको लमहीमा सिमेन्ट उद्योगको बरण्डा भत्किदा तीन मजदुरको मृत्यु

दाङ, ३२ जेठ । सिमेन्ट उद्योगमा काम गर्ने तीन मजदुरको मुत्यु भएको छ। दाङको लमही नगरपालिका ७ कमानपुको सम्राट सिमेन्ट कम्पनीको नयाँ प्लान्ट निर्माणमा काम गरिरहेका तीन भारतीय मजदुरको पाँचौ तलाबाट खसेर मुत्यु भएको हो। तीन मजदुर घाइते छन्। पाँचौ तला ढलान गरिरहेका मजदुर शनिबार बिहानको राति करिब  साढे एक बज. . .


प्रदेश १ का डिआईजी रिजालको सरुवा, प्रदेश प्रहरी प्रमुखमा अख्तियारमा बसेका ज्ञवाली आउने

विराटनगर, ३२ जेठ । नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो । प्रदेश १ का प्रहरी नायव महानिरिक्षक केदार रिजालको प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनाय नक्सालमा सरुवा भएकोछ । यस अघि यो ठाउँमा डिआईजी विश्व�. . .


डेंगु संक्रमण प्रदेश १ का चार जिल्लामा देखियो, डेंगु परिक्षणमा निजी अस्पतालको बढी रकम असुल्दै

विराटनगर, ३२ जेठ । बैशाख अन्तिम साता धरानमा देखिएको डेंगु संक्रमण एक नम्बर प्रदेशको ४ वटा जिल्लामा फैलिएको छ । सुनसरी, मोरङ, झापा हुदै पछिल्लो पटक उदयपुरमा पनि एक जनामा डेंगुको संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुको संक्रमण फैलिदै जान थालेपछि अहिले डेंगु रोग फैलाउने एडिस जा. . .


उद्योगका कारण समस्या झेल्दै जनप्रतिनिधि, प्रदुषणले अस्तब्यस्त बुढीगंगा गाउँपालिका

विराटनगर, ३२ जेठ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलकनाथ मण्डल उद्योगले गर्ने प्रदुषणका कारण हैरान छन् । एक दर्जन बढी उद्योग उनकै वडामा रहेको कारण हरेक दिन स्थानीयको गुनसो सँधै नै फोहोर, प्रदुषण र उद्योगले काम नदिएको समस्या लिएर आउनेहरु धेरैछन् । त्यति मात्र हैन उद्योगका कारण स�. . .


प्रेममा शंका लागेपछि शीतलको हत्या, पक्राउ परेकालाई थुनामा राख्न अदालतको आदेश

पाँचथर, ३२ जेठ । जिल्ला अदालत पाँचथरले १५ वर्षीया किशोरी शीतल योङहाङका हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले हिलिहाङ गाउपालिका–४, पञ्चमिकी १५ वर्षीया किशोरी शीतलको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । शीत. . .


विराटनगरमा डेंगु नियन्त्रणका लागि महानगरको जनपरिचालन अभियान शुरु

विराटनगर, ३२ जेठ । विराटनगरमा डेंगु नियन्त्रणका लागि महानगरपालिकाले जनपरिचालन अभियान शुरु गरेकोछ । डेंगुको बारेमा जनचेतना फैलाउनका लागि महानगरपालिकाले शिक्षक र बिद्यार्थीलाई परिचालन गरेको हो । सुनसरीको धरानमा डेंगुको महामारी फैलिएको र बिराटनगरमा पनि मंगलवार पहिलो पटक डेंगु देखिएपछि सतर्कताको �. . .


झापामा ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाउने माता  प्रहरी नियन्त्रणमा

झापा, ३१ जेठ ।  झापा मेचीनगर ९ बस्ने ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाउने मेचीनगर ९ मा बस्दै आएकी माता भनिने पवित्रा शिवाकोटीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार माता भनिने शिवाकोटीविरुद्ध किटानी जाहेरी परेपछि जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो। . . .


सुन्दरहरैचामा एक बृद्ध मृत अबस्थामा फेला

विराटनगर, ३१ जेठ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मा एक जना व्यक्तिको मृत्यु भएको छ । करिब ६५ वर्षको दुखिया चौधरीको मृत्यु भएको हो । कानेपोखरी कालिकोशी घर भएका उनी सुन्दरहरैचा नगरपालिका वाडा नं ६ स्थित गछिया खोलाको किनारमा बस्दै आएका थिए । दिउँसो ह्विलचेयरमा बसिरहेको अवस्थामा उनको मृत्यु भ�. . .


विराटनगर महानगरको बालभेला शुरु, भेला मार्फत बालकालिकाले आफ्ना योजना निर्माण गर्ने

विराटनगर, ३१ जेठ । विराटनगरमा शुक्रवार देखि २ दिने नगर बालभेला सुरु भएको छ । नगर बालक्लब संजाल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा बाल भेला सुरु भएको हो । भेलाको उद्घाटन गर्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले बालबालिकाको हक अधिकार र पाउनुपर्ने सेवा सुबिधाको बारेमा महानगर प्रति. . .


खानेपानीको रकम हिनामिना गर्ने दुई कर्मचारी बर्खास्त

संखुवासभा, ३१ जेठ । खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयका दुई कर्मचारी बर्खास्त भएका छन्। रकम हिनामिना गरेको आरोपमा समितिले लेखापाल लक्ष्मण पराजुली र प्रशासन सहायक जुनिता कार्कीलाई बर्खास्त गरेको समितिले जनाएको छ। खानेपानी कार्यालयका लेखापाल लक्ष्मणले महशुल र प्रशासन सहायक जुनिताले �. . .


जंगली च्याउ खाएर बिरामी परेका ४ जनाको उपचारको क्रममा ज्यान गयो

पाल्पा, ३१ जेठ। पाल्पामा जंगली च्याउ खाएर ज्यान जानेको संख्या ६ पुगेको छ ।  च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको शुक्रबार दिउँसो ज्यान गएको छ  । गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा  उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठ�. . .