विराटनगर, २८ जेठ । धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक भ्यानको ठक्करबाट १ जनाको ज्यान गएकाे छ भने २ जना घाइते भएका छन् । रंगेली-बिराटनगर सडक खण्डमा बिहान एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ बस्ने वर्ष १२ को मोहमद जवार, वर्ष १८ को मोहमद कैफ र बस्ने �. . .
विराटनगर, २८ जेठ । न्याय प्रशासन तथा बिधायन समितिको बैठकमा सदस्यहरुले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट घरघरमा स्टीकर टाँस्ने कार्यक्रम प्रभावकारी नभएको भन्दै आफ्नै घरमा पनि त्यस्ता स्टीकर नटाँसिएको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अहिलेसम्म नागरिकलाई देखिनेगरी गरेको कामको बारेम. . .
काठमाडौं, २८ जेठ । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले गएको मध्य राति देशको पूर्वी तराईमा बिकसित भएको मेघ गर्जन र हावाहुरी सहित बर्षा गराउने बादलको प्रणाली अहिले कमजोर हुँदै पूर्व तर्फ सरिरहेको जनाएको छ । पूर्वी तराईमा अझै केही समय मेघ गर्जन सहित वर्षा र पूर्वी पहाडी भूभागमा हल्का वर्षा जारी रहने दे. . .
विराटनगर,२८ जेठ । विराटनगरका उद्योगीहरूले सरकारले उद्योगीका माग सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् । सोमवार विराटनगरमा भएको उद्योग संगठन मोरङको ४७ औं वार्षिक साधारणसभाका सहभागीले सरकारले उद्योगलाई कुनै प्रकारको बन्देज नलगाई सहज वातावरणमा काम गर्न दिनुपर्ने बताएका हुन् । उद्योग संगठन मोरङका अध. . .
काठमाडौं,२८ जेठ ।। केही सांसदहरूले आफ्नो रुचि र योजनाअनुसार स्थानीय तहलाई राजनीतिक भर्तीकेन्द्र बनाउन चलखेल गरेको प्रशासन क्षेत्रका विज्ञहरूले बताएका छन् । विज्ञहरूले निजामतीमा रहेको योग्यता प्रणाली(मेरिटोक्रेसी)लाई तहसनहस पारी लुट प्रणाली (स्पोयल सिस्टम)लाई बढावा दिने गम्भीर षड्यन्त्र गरेको आ�. . .
विराटनगर,२८ जेठ । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा बिहानै आगलागी भएको छ । स्थानीय विक्रम शर्माले संचालन गरेको फर्निचर उद्योगमा आगलागी भएको हो । राजेन्द्र यादवको घरमा बिक्रमले संचालन गरेको गंगा फर्निचर हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान करिब ५ः३० बजेको समयमा बिजु�. . .
स्याङ्जा, २७ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा पुल नहुदा मन्त्रीको झण्डाबाल गाडी डुब्न पुगेको हो । सहरे खोलामा बनेको पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी दरौं खोला�. . .
विराटनगर,२७ जेठ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नीति तथा कार्यक्रम गत बर्षको फोटाकपी नभई कार्यान्वनयनमुखी रहेको बताएका छन् । प्रदेश १ सरकारकातर्फबाट सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले ल्याएको नीति त�. . .
विराटनगर, २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा विएस्सी तेस्रो बर्षमा अध्ययनरत फिजिक्स समूहका विद्यार्थीहरुले दोस्रो बर्षको परीक्षाफल त्रुटिपूर्ण भएको आरोप लगाएका छन् । दोस्रो बर्षको परीक्षामा विएस्सी फिजिक्स समूह अन्तर्गत मेजर गणित लिएर अध्ययनरत ५० जना विद्यार्थीमा २ जना म�. . .
विराटनगर, २७ जेठ । एलपी ग्यास विक्रेता संघले सरकारले बढाएको रकम उद्योगहरुले नदिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । एलपी ग्यास विक्रेता संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एलपी ग्यास विक्रेता संघले आन्दोलनको घोषणा गरेको हो । लामो समयदेखि कमिशन वृद्धिको माग गर्दे आन्दोलन गर्दे आएकोमा नेपाल स�. . .
प्रेम देवान । विराटनगर, २६ जेठ । विराटनगर महा–नगरपालिकाद्धारा संचालित विराटनगरको मुटुमा रहेको डि प्लट भवनका सटरहरु ३ सय ८४ देखि ३ हजार १ सय ५० रुपैयाँँमा भाडा लाग्थ्यो । मनपरी केही ब्यक्तिको मिलेमतोमा हुँदै आएको भाडाको दर अब टेण्डर मार्फत गएपछि महानगरको आम्दानी बढेको छ । लाखौँ मासिक राजश्व गुम्दै आएक. . .
[caption id="attachment_87361" align="alignnone" width="1280"] कार्यवाहक प्रधानमन्त्री पोखरेल सञ्चारकर्मीसँगकार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल सोमबार विराटनगर आउँदा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साथमा प्रदेश नं १ का आन्तिरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमर कार्कीद्वारा स्वागत गर्दै । तस्वीर ः मनोज दाहाल ।[/captio. . .