शासक र भगवान–मीनकुमार नवोदित दुःख र आपत पर्दा म भगवानलाई सम्झन्छु बा–आमालाई सम्झन्छु तर, किन सम्झिन्न शासकलाई ? आफ्नै अगाडिबाट दिनहुँ ओहोरदोहोर गरिरहने शासकभन्दा कहिल्यै नभेटेको भगवान यतिविघ्न प्यारो किन लाग्छ मलाई ? कहिंकतै देख्या छैन आजसम्म– भगवानविरुद्ध सडकमा निस्केको जुलुस सुन्या छैन भग�. . .
काठमाडौं । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरु. . .
विराटनगर असार १९ गते । मोरङको बेलवारी नगरपालिका-९ घर भई बिराटनगर महानगरपालिका-१९ मा बस्दै आएका २५ बर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार राती साँढे १० बजे सुत्नको लागी झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरिको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल. . .
एजेन्सी । बलिउड कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार हृदयाघातका कारण निधन भएको हो । स्वास्थ्यमा समस्या आएका कारण विगत केही दिनदेखि अस्पतालमा रहेका उनको उपचारको क्रममै निधन भएको हो । सरोजकी छोरी सुकैना खानले उनको निधनको पुष्टि गरेकी हुन् । उनी बाल कलाकारका रुपमा भारत. . .
विराटनगर । विराटनगर रानीमा रहेको लायन्स क्लब अफ बिराटनगर रानी र लियो क्लब अफ विराटनगर रानीद्वारा रक्तदान गरेको छ । विराटनगर १५ र १६ को सिमानामा पर्ने बैंकचौक स्थित बुधबार सयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको हो । विराटनगरमा रगतको अभाव भईरहेको अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ बिराटनगर रानी र . . .
विराटनगर । विराटनगरको रानीमा लायन्स क्लव अफ मिल्श एरीयाले रक्तदान गरेको छ । विराटनगर १६ स्थित दुर्गा मन्दिर परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम गरेको हो । लायन्स क्लव डे को अवसर पारेर आयोजना गरिएको रत्तदान कार्यक्रममा २५५ जनाले रक्तदान गरेका थिए । विराटनगरमा रगतको अभाव भईर�. . .
विराटनगर । विराटनगर हस्पिटल चौकमा रहेको तुलसी प्याथोलोजि ल्याब एण्ड क्लिनिकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर विरामीलाई छुट दिने भएको छ । छैंठौ वार्षिक उत्सवको अवसर पारेर ल्याबले छुट ल्याएको हो । तुलसी प्याथोजि ल्याबका प्रबन्ध निर्देशक कैलाश प्रसाद साहको अनुसार वार्षिक उत्सवको अवसरमा विभिन्न प. . .
विराटनगर । रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराई चयन हुनुएको छ । भट्टराई सन् २०२०÷०२१ को लागि रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको हो । विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध रहनुभएको भट्टराईले आफ्नो कार्यकालमा �. . .
विराटनगर । नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका ४५ वर्षीय एक पुरुष रहेका छन् । उनी मधुमेहको बिरामी रहेको बताइएको थियो । उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते को. . .
विराटनगर । नोभेल कोरोना भाइरसका ४८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८२ संक्रमित थपिएका हुन् । जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमि. . .
नयाँदिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४९३ जना सङ्क्रमित भएका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६५३ जना कोरोनाभाइरस�. . .
प्रदेश नम्बर १ का विभिन्न स्थानमा दुइ जना मृत फेला परेका छन् । मोरङ, कानेपोखरी गाउँपालिका–३ बस्ने ५० वर्षीय गुलाब चन्द रिषिदेव सोही गाउँपालिकास्थित नहरको डिलमा मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बु, दुधकुण्ड नगरपालिका–३ फेरा बस्ने ४० वर्षीया ङिमा शेर्पा सोही नगरपालिका–५ स्थित तामाखानी जाने बा. . .