Bivek_OB

संखुवासभा जिल्लाका यी ६ वटा स्थानीय तह अति नै दुर्गममा

संखुवासभा, १० बैशाख। संखुवासभा जिल्लाका ६ वटा स्थानीय तह अति नै दुर्गममा परेका छन्। १० तहमध्ये ६ वटा स्थानीय तहलाई सरकारले अति नै दुर्गममा वर्गीकरण गरेको जनाएको हो।  सरकारले चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, भोटखोला गाउँपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र सिलिचोङ गाउँपालिकालाई अति न. . .


प्रदेश १ मा राजधानीको तरंग सुरु, सांसदकै प्रश्न- नाम के हो ? मुकाम कहाँ हो ?

विराटनगर, १० बैशाख । प्रदेश सरकारले ल्याएको वृहत विराट क्षेत्र विकास सम्बन्धी विधेयकले प्रदेश १ मा राजधानीको तरंग सुरु भएको छ । स्थायी राजधानी प्रस्ताव नगरिए पनि प्रदेशसभामा औपचारिक रुपमै सांसदहरुले यसबारे बहस सुरु गरेका हुन् । संसदमा यसरी औपचारिक रुपमै राजधानीको विषय सांसदले खुलेर छलफल गरेका थिए�. . .


ढुङ्गा प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या

पाल्पा, १० बैशाख ।  ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल . . .


विराटनगरमा विहानै देखि बर्षा, आज देश भरकै माैसम बदली हुने

विराटनगर,१० बैशाख । विराटनगरमा बिहानैदेखि बर्षा शुरु भएको छ । रिाटनगर लगायतका पुर्बका अधिकांश स्थानमा पानी गरेको हो । बिराटनगरमा बिहानैदेखि गन्तब्यमा हिँडेका सर्बसाधारणलाई बर्षाका कारण समस्या भएको छ । बिहान मेघ गर्जन सहित बर्ष भएको हो । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली . . .


बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो

तनहुँ , १० बैशाख । पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर–३३ का ३१ वर्षीय सन्दीप कुँवरको निधन भएको हो । दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएक. . .


विराटनगर मै हुन्छ खोलाको अबैध उत्खनन् : इक्राईकाे केशलिया खोलाकाे पुल जोखिममा

प्रेम देवान, विराटनगर, ९ वैशाख । विराटनगर ४ इक्राईमा रहेको केशलिया खोलाबाट मापदण्ड विपरित अवैध तरिकाले माटो उत्खनन् हुने गरेको भेटिएको छ । यसरी अवैध माटो तथा बालुवा उत्खनन् हुन थाले पछि केशलिया मार्गमा रहेको पुल भत्कने अवस्थामा पुगेको छ । नदी भन्दा करिब ८ देखि १० फिट गईराइसम्म माटो उत्खनन गरेको पाईएक�. . .


विराटनगरको न्यूरो हस्पिटल र एनआईसी एशिया बैंक विच सम्झौता

विराटनगर ९ बैशाख । एनआईसी एशिया बैंक र न्यूरो हस्पिटल विराटनगरबीच हस्पिटलले प्रदान गर्ने सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेवामा १५ प्रतिशत सम. . .


विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुले अनाधिकृत रुपमा पैसा अशुली गरेको भन्दै अभिभावक संघको आपत्ती

विराटनगर ९ वैसाख । महानगरभित्रका निजी तथा सामुदयिक विद्यालयले अनाधिकृत रुपमा शुल्क बृद्धि गरिएको भन्दै आभिभावक संघ आपत्ती जनाएको छ । आँफु खुशी रुपमा शुल्क निर्धारण समिति बनाई निजि तथा सामुदायिक विद्यालयमा शुल्क बृद्धि गरिएको प्रति कमिटीले आपत्ति जनाउदै विभिन्न सरोकारवाला संघ सस्थालाई ज्ञापन पत्�. . .


भिडियो अपडेट: रिना बस्नेतको हत्यारालाई कारबाहीको माग गर्दै पथरीमा एक घन्टा चक्का जाम

प्रेम देवान विराटनगर ९ वैसाख । मोरङको पथरीमा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाद्धारा प्रहरीबिरुद्ध आज प्रर्दशन गरेका छन् । सडक जाम गरिएको भिडियो; https://www.facebook.com/ourbrt/videos/402023293710877/ रिनाको हत्या भएको भन्दै हत्यारालाई चाडो भन्दा चाडो पक्राउ गर्न माग गर्दै पूर्व पस�. . .


मन्थली विमानस्थलको धावनमार्गमा तारा एयरको विमान चिप्लियाे

रामेछाप, ९ बैशाख । रामेछापको मन्थली विमानस्थलको धावनमार्गमा तारा एयरको विमान चिप्लिएको छ ।सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो । सोमबार बिहान नाइन एन ८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको बताइएको छ ।. . .


रिना मृत्यु प्रकरणः बस्नेतलाई बारम्बार फोन गर्ने को थिए ?

विराटनगर, ८ वैशाख। साइमन बस्नेतले आफूसँगै सुतेकी ममी रिना बस्नेतको मृत्यु भएको भोलिपल्ट विहान मात्र थाहा पाए । २९ वर्षीया रिनाको शव सडकमा नङ्ग अवस्थामा भेटिएको थियो, जसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । साइमनका अनुसार बाबु बैदेशिक रोजगारीका लागि दुबईमा छन् । एक वर्ष अगाडि विदामा आएर गएका बाबासँग �. . .


श्रीमानले पेट्रोल छर्केर आगो लगाए, बन्द कोठामा जलिरहिन् निर्मला

काठमाडौ, ९ बैशाख। धनुषाकी १६ वर्षीया निर्मला यादव जन्मघर त्यागेर मुकेशकुमार यादवको घरमा भित्रिएको १० महिना भएको छैन । तर, सबथोक त्यागेर आएका उनी मुकेशले पेट्रोल छर्केर आगो लगाएरपछि निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् । उनको शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको छ । कीर्तिपुर अस्पतालको आईसीय�. . .