विराटनगर, १३ बैशाख। खराब मौसमका कारण विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा दुई जना यात्रुले साँझमा आफूलाई अलपत्र पारेको भन्दै हंगामा मच्चाएको थिए । अहिले ती यात्रुसंग छलफल भइ शुक्रबारको पहिलो फ्लाईटमा उनीहरुलाई पठाईने बुद्ध एयरले जनाएकाे छ । यो खबर नेपाल सम. . .
विराटनगर, १२ बैशाख । प्रतिबन्ध लगाएको सरकारले नै नेत्रविक्रम चन्द 'विप्लव' नेत्रृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउने तयारी गरिरहेको जानकारी गृहमन्त्री रामबहादुर थापाले दिएका छन्। उनले मूलधारको राजनीतिमा नआए विप्लव समूह थप अप्ठेरोमा पर्ने पनि दावी गरे। विराटनगरमा बिहीबार प्रदेश- १ स्तरीय स. . .
बिराटनगर, १२ बैशाख । बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम होटल नमस्कारको प्रांगणमा सम्पन्न भएको छ । टुटलका सिइओ तथा फाउन्डर सिक्षित भट्टसंग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा भट्टले आधा घण्टा आफ्नो व्यावसायिक अनुभब साटासाट गरेपश्च्य. . .
विराटनगर, १२ बैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा बस्ने रिना बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाईन मिडियाहरूमा अतिरन्जित हेडलाईन दिएर समाचार प्रकाशन भएको भन्दै भम्कीपुर्ण बिज्ञप्ती जारी गरेको छ । अतिरन्जिथ हेडलाईन दिएर प्रकाशन भएको समाचारहरूप्रति जिल्ला प्रहरी कार्यालय मोरङको गम्भ�. . .
धनकुटा, १२ बैशाख । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहसहित दर्जन बढि पूर्वमन्त्री तथा केन्द्रीय सदस्यहरु भोली बैशाख १३ गते धनकुटा आउने भएका छन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंहसहित ,केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु बलबहादुर केसी, पूर्वमन्त्र�. . .
विराटनगर, १२ बैशाख । संविधानमा धर्म निरपेक्ष मुलुक घोषणा भएसँगै मुलुकमा विभिन्न धर्मको पहुँच बाक्लिँदै गएको छ। विशेषतः मुलुकको ग्रामीण भेगमा केही धर्मका अनुयायीहरुले सर्वसाधारणमा विभिन्न लोभलालच देखाएर धर्म परिवर्तन गराउने काम गरेको देखिन्छ। यसैको पछिल्लो घटना सोमबार सुनसरीको इटहरीमा देखापरे�. . .
विराटनगर, १२ बैशाख । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले इन्डो भ्यास्कुलर पद्धतिद्वारा अपूर्ण पक्षघात हुँदै पूर्ण पक्षघात (ट्रान्सिएन्ट इस्केमिक एट्याक ) भएका बिरामीलाई बचाउन सफल भएको छ । छिमेकी राष्ट्र भारतको फारबिसगंजका ५६ बर्षिय सुरेश गुप्तालाई शरिरको दाहिने भ�. . .
विराटनगर, १२ बैशाख । अस्तब्यस्त सुनसरीको ईटहरी क्षेत्रलाई सफा बनाउनको लागि सबै एक मुख भएका छन् । सुनसरीको ईटहरीमा संवाद समुहले आयोजना गरेको छलफलमा सरसफाईले सबैलाई समस्या गरेको निश्कर्ष निकाल्दै नितीगत रुपमा नै कानुन बनाएर फोहोर ब्यवस्थापनमा अघि बढ्ने सहमती भएको हो । इटहरीको फोहोर व्यबस्थापनको चुन. . .
विराटनगर, १२ बैशाख । विराटनगर, १२ बैशाख । प्रदेश न.१ कोे प्रदेश सभा सचिवालयको सचिव पदमा नियुक्त भएका गोपाल पराजुलीलाई पद तथा गोपनिययताको सपथ गराईएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा काम गरिरहेका पराजुलीले निजामती सेवाबाट राजिनामा दिएलगत्तै उनलाई प्रदेश सभा सचिवमा नियुक्त गरिएको हो । . . .
पाँचथर, १२ बैशाख । पाँचथरको कुम्याक गाउँपालिका-५ निगाले बस्ने गहर सिंह बि.क.को घरमा गए राती आगलागी भएको छ । बिजुलीको तार सर्ट भई आगलागी हुँदा बि.क. को ढुंगा, माटोले बनेको टिनको छानो भएको २ तले घर, भान्सा घर, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट भएकाे प्रहरीले जनाए�. . .
काठमाण्डौ, १२ बैशाख । भूकम्प गएको चार वर्षमा ४५ हजारभन्दा धेरै परकम्प गएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म साना ठूला गरी ४५ हजार भन्दा धेरै परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टर �. . .
काठमाडौं, १२ बैशाख । गएको एक महिना यता साना ठूला गरी मुलुकभर ९ वटा भूकम्पका झड्का महशुस भएका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाए अनुसार लम्जुङ्ग, दैलेख, दोलखा, रसुवा, बझाङ, गोरखा र घादिङ्गमा गरी ९ वटा भूकम्पका झड्का महशुस गरिएका हुन् । उक्त भूकम्पको तीव्रता न्यूनतम ३ देखि अधिकतम ५.२ र�. . .