Bivek_OB

श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा मर्नेको संख्या १३८ पुग्यो

एजेन्सी, ८ बैशाख ।  श्रीलंकाका विलासी होटल र चर्चहरूमा आइतवार भएको शृंखलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १३८ पुगेको राष्ट्रिय अस्पतालका निर्देशक अनिल जसिंघेले बताएका छन् ।  राजधानी कोलम्बोमा ४९ जना, नेगोम्बोमा ६२ जना अनि बाट्टिकालोआमा २७ जना मारिएको उनले बताए । कोलम्बोमा २०० जनाभन्दा बढी घाइते . . .


विराटनगरमा सौन्दर्य प्रतियोगिताको होडवाजी, एउटै होटलमा एकै दिन दुईवटा अडिसन आयोजक फरक

प्रेम देवान विराटनगर ७ वैसाख । पछिल्लो समय विराटनगरमा सौन्दर्य प्रतियोगीता गराउनेहरुको होडबाजी नै चल्न थालेको छ । विराटनगरमा एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेका छन् । विराटनगरमा यसै महिना मात्र आदा दर्जन जति यस्ता प्रतियोगीता हुदैछन् । कतिपय अडिसन जारी छन् भने कतिपय बन्द प्रश�. . .


विराटनगर रानी सिकयाहीमा ३ दिने अष्टजाम

विराटनगर ६ वैसाख । विराटनगर रानी सिकियाहीस्थित मनोकामेश्वर शिव, हनुमान मन्दिरमा तीनदिने अष्टजाम आयोजना गरिएको छ । विराटनगरको वडानम्बर १२÷१३ को सिमाना नहर किनारमा अवस्थित मन्दिर परिसरमा शुरु भएको अष्टजामको विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्कीले उद्घाटन गर्नुभयो । मानव कल्याणको कामनास�. . .


श्रम तथा रोजगार कार्यलय विराटनगरमा ठगीका उजुरी चाङका चाङ् उजुरी दर्ता गर्न प्रेम सञ्जेललाई भ्याईनभ्याई

प्रेम देवान विराटनगर ६ वैसाख । विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यलयमा वैदेशिक रोजगारीमा ठगी परेका उजुरी दिनका दिन आउने गरेका छन् । वैदेशिक रोजगारीमा पैसाको प्रभोलनमा पारी सयौ युवाहरुलाई ठगी गरेको खुलसा भएको छ । वैदेशिक रोजगारको बाहानामा दलाल र म्यानपावरबाट युवाहरू ठगिने गरेका उजुरी दर्जनौ आउन�. . .


मोरङमा भेटिए यस्ता खतरानक बन्धुक ‘एयर गनदेखि ३५ बोर’ सम्मका अवैध हतियार

विराटनगर ६ वैसाख । सरकारले अवैध हतियार बुझाउन दिएको ३५ दिने समय सिमा सकिएको छ । गत फागुन २८ गते मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदै अवैध हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको म्याद वैसाख ५ गते सकिएको हो । गृहमन्त्रालयले हतियार बुझाउन दिएको समयभित्र मोरङमा १७ थान मात्र हतियार बु. . .


विराटनगर ६  वडा कार्यलयमा सुकुम्बासीले लगाए ताला, वडा अध्यक्ष विजय कामत कार्यकक्ष मै थुनिए

प्रेम देवान विराटनगर ६ वैसाख । विराटनगर महानगरपालीका वडा नं. ६ को कार्यलयमा धुधुवा पैनीका स्थानियवासीन्दाले ताला बन्दी गरेका छन् । वडा कार्यलयमा शुक्रबार विहान १० बजेदेखि लगाइएकोे तालाबन्दी अहिलेसम्म खोलिएको छैन । वडा कार्यलयमा पुगेका सयौ सेवाग्राहीहरु मर्कामा परेका छन् । विहीबार एस्काभेटर सहि�. . .


बल्ल जोडियो सदरमुका म्याङ्लुङसँग छथर गाउँपालिका

तेह्रथुम, ५ बैशाख। म्याङलुङ नगरपालिका र छथर गाउपालिकाको संगमस्थल लम्बुखोलामा पक्की पुल निर्माण भएपछि छथर सदरमुकामसँग जोडिएको छ । केही महिनाअघि मात्र निर्माण कार्य सम्पन्न भएको पक्की पुल कानुन न्याय तथा संघीय मामिलामन्त्री  भानुभक्त ढकालले बिहीबार उद्घाटन गरेसँगै छथर गाउँपालिका सदरमुकामसँग जोडिए. . .


प्रेम सञ्जेलमाथि अख्तियारले काटेको पत्र ‘रहस्यमय’

विराटनगर, ६ बैशाख ।  लेखापरीक्षणबाट टुंगिसकेको विषयलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरका कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ । कार्यालयमै उपस्थित नभएको अवस्थामा आधारभूत तलबबाहेक विभिन्न भत्ता लिएको आरोपमा अख्तियारले. . .


विराटनगरको धुधुवा पैनीको अतिक्रमण महानगरले हटायो

विराटनगर, ६ बैशाख । विराटनगर–६ स्थित धुधुवा पैनी अतिक्रमण गरेर निर्माण गरिएका टहरा भत्काइएको छ । एस्काभेटरसहित पुगेको विराटनगर महानगरपालिकाको नगर रक्षकको टोलीले पैनी अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको हो । नापजाँच गर्दा टहरा निर्माण गर्न लागिएको जग्गा सार्वजनिक भएको पुष्टि भएपछि भत्काउने आ�. . .


गृह मन्त्रालयको निर्देशन पछि मोरङमा ३५ थान हतियार संकलन

विराटनगर, ६ बैशाख । गृहमन्त्रालयको निर्देशनअनुसार हातहतियार बुझाउने बिहिवार अन्तिम दिन विभिन्न व्यक्तिले मोरङमा १७ थान हतियार बुझाएका छन् । २०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना प्रकाशित गरी गृहमन्त्रालयले सर्वसाधारणलाई हतियार बुझाउन आग्रह गरेको थियो । गृहमन्त्रालयको आग्रहपछि मोरङमा ३५ थान हतिय�. . .


राष्ट्रबैंक विराटनगरका प्रमुखको विदाई

विराटनगर, ६ बैशाख । राष्ट्र बैंक विराटनगरमा सरुवा भई आउनु भएका प्रमुख व्यवस्थापक रोशन सिग्देललाई स्वागत गरिएको छ भने सरुवा हुनु भएका विनोदराज आचार्यलाई विदाई गरिएको छ । विराटनगरका विकास बैंक र फाइनान्स कम्पनीको संयुक्त आयोजनामा स्वागत तथा विदाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै सि. . .


म्यानपावरको लापरवाहीले दुवईमा मोरङका दुई युवालाई यातना, परिवार नवालक सहित श्रममा

ह्यविराटनगर ५ वैशाख । मोरङको सुन्दरहरैचा नगरपालिका – ५ लाटिझोडाका दुई जना युवा वैदेशिक रोजगारीमा गए । ७ महिना अघि २१ वर्षिय पुष्पमणि गौतम र २३ वर्षिय रबिन पराजुली एजेन्ट महेन्द्र तामाङ्गमार्फत काठमाण्डौ स्थित ‘बाइटपल म्यानपावर’ मार्फत दुबइ गए । साहुसँग ऋण खोजेर १ लाख ७० हजार मेन पावरलाई बुझाएर दुवई . . .