विराटनगर, ८ वैशाख। साइमन बस्नेतले आफूसँगै सुतेकी ममी रिना बस्नेतको मृत्यु भएको भोलिपल्ट विहान मात्र थाहा पाए । २९ वर्षीया रिनाको शव सडकमा नङ्ग अवस्थामा भेटिएको थियो, जसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । साइमनका अनुसार बाबु बैदेशिक रोजगारीका लागि दुबईमा छन् । एक वर्ष अगाडि विदामा आएर गएका बाबासँग �. . .
काठमाडौ, ९ बैशाख। धनुषाकी १६ वर्षीया निर्मला यादव जन्मघर त्यागेर मुकेशकुमार यादवको घरमा भित्रिएको १० महिना भएको छैन । तर, सबथोक त्यागेर आएका उनी मुकेशले पेट्रोल छर्केर आगो लगाएरपछि निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् । उनको शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको छ । कीर्तिपुर अस्पतालको आईसीय�. . .
धरान, ९ बैशाख । प्रहरीको जथाभावी चेकजाँच र व्यवसायीप्रतिको नकारात्मक सोचाइ परिवर्तन हुन नसक्दा इटहरीका व्यवसायी पलायन हुने अवस्था आएको होटल व्यवसायीहरूले गुनासो गरेका छन् । होटल व्यवसायी र प्रहरीबीच हालै भएको छलफलमा व्यवसायीहरूले प्रहरीको व्यवहार परिवर्तन हुनुपर्ने सुझाव दिएका छन् । पर्यटनको मू. . .
काठमाडौं, ९ वैशाख। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लागेको छ । शीर्ष नेताबीच सहमति जुटेपछि आज (सोमबार) जिल्ला कमिटीको घोषणा हुँदै छ । ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । पार्टी एकता भएको ११ महिनापछि जिल्ला कमिटीले पुर्णता पाउँदै छ । नेकपा अध्यक्षद. . .
विराटनगर, ९ बैशाख । सिरहाको लहानमा २०१७ सालमा जन्मिएका उद्योगी हुन् पवनकुमार सारडा । सारडाले १० कक्षासम्म पशुपति हाई स्कूलमा अध्ययन गरे । त्यसपछि उनी उच्च शिक्षा अध्ययनका लागि भारत गए । उनी दार्जिलिङ, दरभंगा हुँदै एमए कोलकातामा पढेका हुन् । उनको परिवार संयुक्त भएकाले सबै काम गर्दा नै संयुक्त परिवारब. . .
विराटनगर, ९ वैशाख । सुजुकी फोर ह्वीलरको नेपालका लागि आधिरिक विक्रेता सिजि मोटोकर्प तथा कपुरी ब्रर्दस विराटनगरले तेस्रो पुस्ताको वागन आर बजारमा ल्याएको छ । नयाँ ठूलो वागन आरको बोल्ड डिजाईनले ग्राहकलाई सहजै प्रभावित गर्नेगरी सुधारिएको स्पेस, कम्र्फोट , नयाँ जमानाको ईन्फोटेनमेन्ट सिस्टम रहेको कम्पनी�. . .
विराटनगर, ९ बैशाख । प्रदेश १ सरकारले मोरङ र सुनसरीका विभिन्न १२ वटा पालिकालाई जोडेर बृहत विराट क्षेत्र बनाउन गरेको प्रस्तावलाई सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले नै एकांकी, स्पष्ट आधार नभएको र राजनधानी छर्ने मनसायले ल्याएको भन्दै टिप्पणी गरेका छन् । प्रदेश सरकारले प्रदेशको स्थायी राज�. . .
काठमाडौं, ८ वैशाख। बझाङको खप्तड छान्ना गाउँपालिका बाँसपाटामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । से१ज ७१८ नम्बरको जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–४ का ६० वर्षीय बासुदेब जोशी छन् । पानी परेको अवस्थामा जिप सडकबाट करिब १५ मिटर तल खसेक�. . .
विराटनगर, ८ चैत । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नुपर्ने र स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने सहितका १३ बुँदे अन्तु घोषणापत्र पारित गर्दै नेपाल पत्रकार महासंघ १ नं. प्रदेशको साधारणसभा सम्पन्न भएको छ । इलामको सुर्योदय नगरपालिकास्थित श्रीअन्तुमा पूर्वप्रधानमन्त्री झलनाथ . . .
विराटनगर, ८ चैत । नेपाल भारत सिमा क्षेत्र जोगवनी नाका आज रातिदेखि बन्द गरिएको छ । भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सिमा नाका बन्द भएको हो । दोहोरो सुरक्षा समितिको बैठक तथा भारत सरकारको आग्रहमा दोहोरो सिमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी. . .
एजेन्सी, ८ वैशाख । श्रीलंकामा आइतबार भएको श्रृङ्खलावद्ध विस्फोट पश्चात श्रीलंका सरकारले देशभर कर्फ्यूको घोषणा गरेको छ। विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने कम्तिमा ४५० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। विभिन्न आठ ठाउँमा भएको विष्फोटमा खासगरी होटल र चर्चलाई निशाना बनाइए. . .
विराटनगर, ८ बैशाख । चार किलो लागुऔषध गाँजासहित प्रहरीले मोरङको जहदा गाउँपालिका–१ का ३९ वर्षीय दिनेश राजभरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेतृत्वको टोलीले विराटनगर–१८ खोक्साबाट राजभरलाई पक्राउ गरेको हो । झोलामा राखेर पैदल हिंड्दै भारततर्फ गाँजा. . .