Bivek_OB

उर्लावारीमा प्रधानमन्त्रीले भने, ‘नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी हुन्’

उर्लावारी, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् ।  आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे. . .


विराटनगरमा ‘पुर्वाअञ्चल लिटिल स्टार ब्युुटी प्याजेन्ट २०१९’ हुँदै, विजेतालाई ५१ हजार पुरस्कार

विराटनगर, १७ चैत । विराटनगरमा 'पूर्वाअञ्चल लिटिल स्टार सौन्दर्य प्रतियोगिता २०१९' हुने भएको छ । साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईको प्रस्तुति तथा भाईरल हुड डान्स स्टुडियोको आयोजनामा प्रतियोगिता हुन लागेको हो । ७ बर्षदेखि माथि १४ बर्षसम्मका साना नानीहरुमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने उदेश्यले ल. . .


विराटनगरको कान्तिपुर कलेजबाट सात सय १४ जना विद्यार्थीको विदाई

विराटनगर, १७ चैत । विराटगर–१० मा रहेको कान्तिपुर कलेजले चौथो वार्षिक उत्सव तथा विदाई कार्यक्रमको आयोजना गरेको छ । कलेजले आइतबार एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव तथा विदाई कार्यक्रम गरेको हो । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य लगायतका प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए । सोही अ�. . .


पत्रकार कल्याण कोषलाई विराटनगरका मेयरले तीन लाख दिने

विराटनगर, १७ चैत । विराटनगर महानगपालिकाका मेयर भीम पराजुलीले पत्रकार कल्याण कोष मोरङलाई तीनलाख दिने घोषणा गरेका छन् । पत्रकार कल्याण कोष मोरङको ३३ औं बार्षिकोत्सवको अवसरमा एक कार्यक्रम विच मेयर भीम पराजुलीले पत्रकारहरुको क्षमता विकासका लागि सोरकम दिने घोषणा गरेका हुन् । वार्षिक उत्सवको अवसरमा वि. . .


ओखलढुङ्गामा जिप दुर्घटना, ज्यान जानेको संख्या ७ पुग्यो (नामसहित)

विराटनगर, १७ चैत । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीको डडुवाडाँडामा आइतबार भएको स्कार्पियो जिप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौं बौद्धका ५४ वर्षीय डुसांगे शेर्पाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेहर�. . .


पत्रकारसँग रिसाउँदै प्रधानमन्त्री ओलीले भने- के कुरामा धित नमरेको हो, बुझ्न सकिएन

विराटनगर, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय लगानी सम्मेलनबाट ऐतिहाँसिक उपलब्धी हाँसिल भएको बताएका छन् । सम्मेलन लगतै अबको केही दिन भित्रमा योजनाहरु बनाएर सरकार अगाडी बढ्ने बताएका हुन् । अहिलेको लगानी सम्मेलनलाई पनि कसैले, प्रतिबद्धता पुगेन, सहभागीता भएन भनेर कसैले भन्छ भने त्य. . .


सहकारी दिवसकाे तयारी तिब्र,   सहकारी पत्रकारीता पुरस्कार आवर विराटगरका रबिन्द्रलाई

रंगेली ,१७ चैत । रंगेलीमा आयाेजना हुने  ६२ अाै सहकारी दिवसका अवसरमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम भईरहेकाे छ । शुक्रबार रंगेलीमा रहेको आधादर्जन सहकारीका प्रतिनिधि तथा सदस्यले र्याली निकालेका थिए भने  शनिबार माेटरसाईकल र्याली निकालिएकाे छ ।   माेरङकाे धनपालथान गाउँपालिकाकाे कर्सिया बजार हुँद�. . .


प्रधानमन्त्री ओली दुईदिने झापा र मोरङका कार्यक्रममा सहभागी हुन विराटनगर आउँदै

विराटनगर, १७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओली आज र भोली गृहजिल्ला झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्  ।   गृहजिल्ला झापा र मोरङका एक दर्जन बढी आयोजना तथा परियोजनाको अनुगमन तथा पार्टी कार्यक्रममा सहभागी हुनप्रधानमन्त्री ओली आज विराटनगर आउन लागेका हुन् । काठमाडौंबाट विराटनगर हुँदै �. . .


लगानी सम्मेलन : १५ वटा परियोजनामा हस्ताक्षर

विराटनगर, १७ चैत । नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो । पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल द�. . .


विराटनगरमा स्थानीयको पहलमा सरसफाई अभियान, ‘हरेक साता एउटा बाटो’

विराटनगर, १७ चैत । विराटनगर–१० मा ‘हरेक साता एउटा बाटो’ भन्ने नारासहित सरसफाई अभियान सुरु गरिएको छ । महानगरपालिकाको वडानम्बर १० कार्यालयको अगुवाईमा अभियान सुरु गरिएको हो । अभियान अन्र्तगत यूवा चोक,अरनिको मार्गदेखि बिनायक मार्गसम्मको ५ सय मिटर सडकक्षेत्रको सरसफाई गरिएको छ । सरसफाई अभियानमा स्थानि�. . .


नेपाल–बंगलादेश युथ सम्मेलनमा सडक सुरक्षा सम्बन्धि सचेतना

ईटहरी, १७ चैत । नेपाल बंगलादेश युवा सम्मेलनको अवसरमा हेल्पिङ युथ इटहरीले सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल, बंगलादेश, भारत, अफगानिस्तान लगायत बिभिन्न देशका युवाहरूलाई नेपालको ट्राफिक नियम सम्बन्धि जानकारी दिएको छ । युवाहरूलाई सडक सुरक्षासम्बन्धी सचेतना अभिबृद्धि गराई सम. . .


प्रदेश १ सरकार लोकसेवा कानुन बनाउने तयारीमा, प्रदेशले आफ्नै कर्मचारी भर्ना गर्ने

विराटनगर, १७ चैत । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले असारसम्ममा लोकसेवा आयोगका आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरिने बताएका छन् । मन्त्री कार्कीले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकेको गुनासो गर्दैै . . .