Bivek_OB

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको प्रदेश १ कमिटी चयन

विराटनगर, १८ चैत । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकको सम्पन्न दुईदिने प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघीय प्रेस फोरम नेपाल जिल्ला कार्य समितिले पत्रकार सम्मेलनको आयोजना गरी समितिको नाम सार्वजनिक गरेको छ । हरिशंकरप्रसाद साहको अध्यक्षतामा निर्विरोध चयन गरिएको समितिको चार उ. . .


भद्रपुरमा जेसीवी दुर्घटनामा परी सहचालकको मृत्यु

झापा, १८ चैत । झापाको भद्रपुरमा जेसीवी दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १० धाइजन निवासी अन्दाजी २१ बर्षीय विक्रम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार भद्रपुर १ स्थित भैसावाडीमा बा १ क ५३७६. . .


भीषण हावाहुरी अपडेट: बारामा मात्रै २७ जनाको मृत्यु, घाईतेले अस्पताल भरिए

बारा, १८ चैत ।  आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् । राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र आज विहानै देखि  उद्दारको काम तीव्र रु�. . .


कपिलवस्तुमा एकजनाको गोली हानी हत्या

कपिलवस्तु, १८ चैत । कपिलवस्तुमा गोली प्रहारबाट एकजनाको ज्यान गएको छ । परिचय नखुलेका मानिसका समूहले गोली प्रहार गर्दा कृष्णनगर नगरपालिका –१० विद्यानगरका ४५ वर्षका पारस पुरीको ज्यान गएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए । गोली प्रहारबाट घाइते भएका पुरीको उपचारका क्रममा आइतबार राति ब�. . .


बारामा आइतबार साँझ भीषण हावाहुरी : कम्तीमा २४ जनाको मृत्यु

बारा, १७ चैत । बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस्तै १०० बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको पुष्टि गरे । उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली से. . .


आन्तरिक ७ उडान विराटनगरमा आकस्मिक अवतरण, एयर चाइनाको विमान लखनउ डाइभर्ट

विराटनगर, १७ चैत ।  काठमाडौंको मौसम खराब हुँदा चीनबाट आएको एयर चाइनाको विमान लखनउ डाइभर्ट भएको छ भने काठमाडौं आइरहेका आन्तरिक तर्फका ७ उडान पनि डाइभर्ट भएर विराटनगर विमानस्थलमा अवतरण गरेका छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले एयर चाइनाको विमान काठमाडौंमा अवतरण गर्न नसके�. . .


विराटनगरको सरल वचत तथा ऋण सहकारी संस्थाले गर्यो आँखा तथा कान शिविर

विराटनगर, १७ चैत । विराटनगरको सरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औ वार्षिकोत्सव तथा ६२ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ । दिवसको अवसरमा सहकारीले निशुल्क आँखा तथा कान जाँच शिविर संचालन गरेको थियो ।  नेपाल नेत्रज्योति संघ, विराट आँखा अस्पताल सँगको सहकार्यमा सहकारीले शिविर आयोजना गरेको सहक�. . .


विराटनगरको रत्ना होटल प्रकरण : हाेटल सञ्चालक विरुद्द मजदुर मानहानी मुद्दा दर्ताको तयारीमा

विराटनगर, १७ चैत । विराटनगर ११ मा रहेको रत्ना होटल र आन्दोलनरत पुर्ब मजदुर बिचको आन्तरिक विवाद सतहमा आएपछि समस्या थप जटिल बन्दै गएको छ । होटलमा कार्यरत मजदुरको सेवा सुविधा र तलवको विषयलाई लिएर २०६८ साल देखि शुरु भएको विवाद पछिल्ला केही दिनदेखि बाहिर छारस्ट भएको छ । केहीदिन अगाडी रत्न होटलका प्रवन्ध नि. . .


महिलाको हत्या आरोपमा श्रीमानसहित चार जना पक्राउ

 रौतहट, १७ चैत। रौतहटको गढीमाई नगरपालिकाको हरैया टोलकी २८ बर्षीया महिलाको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् । गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका रामेश्वर, नन्दहरु निभाकुमारी र सीमाकुमारी पक्राउ परेका रौतहटका प्�. . .


सुनसरीमा भारतीय मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु

सुनसरी, १७ चैत।  सुनसरीको हरिनगरा गाउँपालिका-६ घुस्की बजारमा  भारतीय नम्बरको मोटरसाईकलको ठक्करबाट  बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बिआर  ११ वाई  ९३१३   नम्बरको मोटरसाईकलले साईकलमा सवार सोही गाउँपालिका-७ बस्ने बर्ष १० का रेहान अन्सारीलाई  ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्कर. . .


उर्लावारीमा प्रधानमन्त्रीले भने, ‘नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी हुन्’

उर्लावारी, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् ।  आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे. . .


विराटनगरमा ‘पुर्वाअञ्चल लिटिल स्टार ब्युुटी प्याजेन्ट २०१९’ हुँदै, विजेतालाई ५१ हजार पुरस्कार

विराटनगर, १७ चैत । विराटनगरमा 'पूर्वाअञ्चल लिटिल स्टार सौन्दर्य प्रतियोगिता २०१९' हुने भएको छ । साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईको प्रस्तुति तथा भाईरल हुड डान्स स्टुडियोको आयोजनामा प्रतियोगिता हुन लागेको हो । ७ बर्षदेखि माथि १४ बर्षसम्मका साना नानीहरुमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने उदेश्यले ल. . .