विराटनगर, १६ चैत । दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई शनिवार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।विराटनगर ४ मा नवनिर्वित श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अबसर पारेर विराटनगर महानगरपालिका र. . .
उदयपुर, १६ चैत । उदयपुरको बेलका नगरपालिका-२ बानडाडामा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । आज दिउँसो सितु मान राईले आफ्नै बुहारी बर्ष ३० की चन्दा राईसँग घरयासी बिवादका क्रममा खुकुरी प्रहार गरी घाईते बनाएका हुन्। घाईते उनलाई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तर्फ ल्य. . .
सुनसरी, १६ चैत । सुनसरीको गढी गाउँपालिका-४ चर्माई टोलमा नहरको पानिले बगाउँदा २ बर्षिय नाबालिकाको मृत्यु भएको छ । आज दिउँसो स्थानिय ललित रामको छोरी करिस्मा राम घरमा कोही नभएको अवस्थामा खेल्दै जाने क्रममा नजिकैको नहरको पानीमा पर्न गई बगाई लैजादै गरेको अवस्थामा स्थानियले फेला पारेका थिए । पानिमा डुब�. . .
विराटनगर १६ चैत । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र पूर्व केन्द्रीय सदस्य गणेश लम्साल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसर पारेर मोरङ पत्रकार महासंघले शनिबार गाउँले र लम्साललाई पुरस्कृत गरेको हो । पत्रकार गाउँलेलाई पष्टिका बस्नेत सूचनाको अधिकार पुरस्. . .
विराटनगर १६ चैत्र । दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई शनिवार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । विराटनगर स्थित वार्ड नं ४ मा नवनिर्वित श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अबसर पारेर विराटन�. . .
विराटनगर १६ चैत । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका ७ सय ५ जना विद्यार्थीहरुलाई शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान संकायका १९ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो । कार्यक्रममा कले�. . .
विराटनगर १६ चैत । अन्य बेला सौन्र्दय तथा श्रृङगार सम्बन्धी व्यस्त रहने सौन्र्दयकला क्षेत्रका व्यूटिसियनहरु शनिबार भने र फरक कार्य गरेर सुरुवात गरेका छन् । हाल विराटनगर विरामीको लागी अति आवश्यक रगतको अभाव भईरहेको बेला रक्तदान गरेर संकलन गरेका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि . . .
उदयपुर, १६ चैत । उदयपुरको कटारी नगरपालिका-११ सिरवानी भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सोलु करिडरको ३२ केिभए प्रशारण लाईनको लागि आरडी ग्रुपले ठेक्कामा लिएको हाई स्टेशन फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्कोले पुरेकाे हाे । माट. . .
भोजपुर, १६ चैत । भोजपुरको अरुण गाउँपालिका-६ जरायोटारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रुखबाट लडेर सोही स्थान बस्ने बर्ष ६५ को चन्द्र बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जंगलमा घाँस काट्न गएका श्रेष्ठ रुखमा चढ्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घा. . .
काठमाडौं, १६ चैत । सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको ‘नेपाल लगानी सम्मेलन २०१९’ शुक्रबारदेखि काठमाडौंमा जारी छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन्। शुक्रबार यिनले गरे लगानीको घोषण�. . .
विराटनगर, १५ चैत । विराट आँखा अस्पताल प्रालिले रेटिना तथा जलबिन्दु सम्बन्धी उपचार सेवा बिस्तार गरेको छ । विराट आँखा अस्पताल प्रालिले पत्रकार सम्मेलन गरी सेवा विस्तार गरेको अस्पतालका व्यवस्थापक प्रमुख राजेश प्रसाईंले जानकारी दिए । अस्पतालले आँखाको उपचारका लागि आधुनिक प्रविधियुक्त ओसिटी इन्जियोग�. . .
विराटनगर, १६ चैत । स्थानिय पालिकामा रहने न्यायिक समितिको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले विराटनगरमा कार्यशाला गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा न्यायिक समितिका संयोजक, मनोनित सदस्य र उजुरी प्रशासक कर्मचारीको सहभागिता छ । जिल्ला समन्वय समिति मोरङको संयोजन, फाउण्डेशन टु प्रमोट ओपन सोसाईटीको सहय�. . .