बिराटनगर, १४ फागुन । सोमबार र मंगलवार विराटनगरमा रहेको डिएभी स्कुलले फरक फक कार्यक्रम देखियो । सोमबार अभिभावक दिवस मनाएको स्कुलले मंगलवार बार्षिक उत्सव मनाएको हो । बिद्यालयले आयोजना गरेको कार्यक्रममा अरुदिन भन्दा बालबालिका खुलेरै रमाईलो गर्दैथिए । विद्यार्थीहरु दैनिक पठन पाठन छाडेर अतिरिक्त क्र�. . .
उर्लाबारी १४ फागुन । मोरङको उर्लाबारीमा यही फागुन १७ गते देखि मिस धिमाकाे फाईनल हुने भएकाे छ। उर्लाबारीको न्यु भिजन एकाडेमिमा मिस धिमाल २०१९ को फिनाले बारे मंगलबार पत्रकार सम्मेलन गरी प्रतियाेगिता बारे जानकारी गराएको हाे । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल किशारीहरुकाे प्रतिभा प्रष्फुट. . .
बुटवल, १४ फागुन । रूपन्देहीको शुद्धोधन गाउँपालिमा एक भारतीय नागरिकलाई जिउँदै जलाउने प्रयास भएको घटना बाहिर आएको छ । शुद्धोधनस्थित दानव नदीमा मजदुरी गर्दै आएका भारतीय नागरिक शिशु धवालाई गएको आइतबार मदिरा सेवन गरी स्थानीय तीन जना युवाहरुले जलाउने प्रयास भएको घटना बाहिर आएको हो । घटना आइतबार राति १० �. . .
प्रेम देवान विराटनगर, १४ फागुन । नोबेल मेडिकल अस्पताल विराटनगरले पहिलो पटक मुटुरोग उपचारको लागि अत्याधुनिक थ्रीडी ओसिटी मेसिन संचालनमा ल्याएको छ । नोवेल अस्पातल विराटनगरले मंगलबारदेखि औपचारीक रुपमा मेसिन संचालनमा ल्याएको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नोवेल अस्पताल परिसरमा मै प. . .
विराटनगर, १४ फागुन । प्रदेश सभाको नियमावली संशोधन गर्न बनेको समितीको म्याद सकिनै लाग्दा समितीले काम अझै प्रतिबेदन बुझाउन सकेको छैन । प्रदेशको नाम र राजधानीको बिषय सदनमा प्रवेश कसरी गराउने भन्ने बारेमा प्रदेश सभा नियमावली शंसोधनको लागि समिति बनाईएको थियो । माघ २९ गतेको संसद बैठकबाट तुलसी न्यौपाने, ल. . .
विराटनगर, १४ फागुन। खुला रुपमा बेच्दै आएको दुध तथा दुग्धजन्य पदार्थको उत्पादनमा सरकारले चैत्र ४ गते देखि रोक लगाउन खोजेको भन्दै डेरी व्यावसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले दुध र दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ का�. . .
झापा, १४ फागुन। झापाको मेचीनगर नगरपालिका-१५ मा मंगलवार आफ्नै श्रीमतीलाई कोदालोको पासोले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहान करिब साढे ६ बजे सोही स्थान बस्ने बर्ष ३५ को लखिन्द्र राजवंशीले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती बर्ष ३४ की चम्पली राजवंशीलाई कोदालोको पासो र बाँ. . .
विराटनगर, १४ फागुन । विराटनगरको कोशी प्रोजेक्ट स्थित श्री सिद्धेश्वर महादेव मन्दिरको जिर्णोद्धार तथा पुनःनिर्माणका लागि श्रीमद्भावगत सप्ताह सुरु भएको छ । श्री सिद्धेश्वर महादेज मन्दिर मुल समारोह समितिको आयोजनामा सप्ताह धन – धान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको हो । श्री सिद्धेश्वर महादेव मन्दिरम�. . .
काठमाडौं, १४ फागुन । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समूहका नेताहरुले सर्वसम्मत पार्टीका निर्णयहरु गरिनुपर्ने माग गरेको भएपनि त्यस�. . .
विराटनगर,१४ फागुन । केहीदिन अघि बिराटनगर महानगरपालिकाबाट मेयर भीम पराजुलीको नेतृत्वमा उपमेयर ईन्दीरा कार्की, कर्मचारी प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया सहित ईज्जीनियर घनश्याम काफ्लेको टोली चीन गएको थियो । करिब ४ दिनको बसाई फर्किएको टोलीले बिराटनगरमा फोहोर ब्यवस्थापनको लागि दिर्घकालिन योजना. . .
विराटनगर, १४ फागुन । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको प्रदेश १ स्तरीय बैठक आज बिराटनगरमा बस्दै छ । बिराटनगरको शनीहाट स्थित माडवारी सेवा समितिको भवनमा हुने बैठकमा प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर जिल्लाका अध्यक्ष मण्डलका सदस्यहरु सहभागि हुने छन् । त्यस्तै ति जिल्लाबाट के�. . .
काठमाडौँ, १४ फागुन । प्रदेश प्रहरीको भूमिका बढाउन प्रहरी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरिएको छ । प्रदेश प्रहरीको संरचना तथा भूमिका संघीय संरचनाअनुकूल प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेका सांसदले विधेयकमाथि १ सय ९३ वटा संशोधन हालेका हुन् । प्रतिनिधिसभाका कतिपय सांसद शान्तिसुरक्षाका लागि प्रदेश �. . .