विराटनगर, ६फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेल गत शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना गरिएको छ । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि श्री अस्पतालमा भर्ना गरिएको हो । भाषाविद् पोखरेल थलिएको एक महिना पुगेकाे छ । ८६ वर्षीय प्राध्यापक पो�. . .
प्रेम देवान । विराटनगर, ६ फागुन । मोरङको बुढीगगां गाँउपालिका २ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको नहर डिलमा कष्टकर जीवन विताईरहेका एक असहाय दम्पतीको उद्दार भएको छ । विगत डेढ बर्ष अगाडि सुनसरी मोरङ सिचाई आयोजनाको नहरको डिलमा थोत्रा त्रिपाल टाँगेर कष्टकर दैनिक जीवन विताईरहेका श्रवण र लक्ष्मी मण्डललाई �. . .
विराटनग, ६ फागुन । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय (ए) डिभिजन क्रिकेट प्रतियोगिताको सोमबार भएको अन्तिम सेमीफाइनल खेलमा गुराँस पुूतकालयले एग्रोभेट क्रिकेट क्लवलाई १ सय १६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । विराटनर– १९ �. . .
प्रेम देवान विराटनगर, ६ फागुन । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि ले विराटनगरबाटद कारोवार शुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी निसानको उत्कृष्ट गाडी किक्स विराटनगरमा लन्च गरेका हो । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा�. . .
विराटनगर, ६ फागुन । विद्यार्थीको काम भनकोे स्कुल जाने अनि पढ्ने हो । तर विराटनगर–१० मा रहेको ग्रिनल्याण्ड कलेज विद्यार्थीले सोमबार भने सधै झै कक्षामा बसेर पढेनन् । विद्यार्थीहरुले बर्ष पढेका कितावी ज्ञानलाई व्यावहारिक रुपमा उतारेका छन् । कलेजमा पढ्ने होटल मेनेजमेन्ट विषयका कक्षा ११ र १२ विद्यार्�. . .
सुनसरी, ६ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बाङगेमा सोमवार प्रहरीले गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु-छोरालाई पक्राउ गरेको छ । दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा ६० किलोको गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित उतधच छोरा बर्ष १९ को गोपाल ता�. . .
झापा,६ फागुन । चर्चित टेलिशृङ्खला मेरिबास्सैका हास्यकलाकार सिताराम कट्टेल ( धुर्मुस) हिजोआज आफ्नो जन्मथलो झापा जिल्ला स्थित गौरादहको आफ्नै घरमा केही दिनदेखि ब्यस्त देखिन्छ्न । पछिल्लो समय सामाजिक कार्यमा ब्यस्त उनी देश बिदेशका विभिन्न कार्यक्रममा सहभागी भएर हाल झापा गौरादह आफ्नै घरमा लागेको सप. . .
विराटनगर, ६ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका-२ साखारे भन्ने स्थानमा आफ्नै काकालाई धारिलो हतियार (खुर्पा) प्रहार गर्ने भतिजालाई प्रहरीले पक्राउ गरेको छ ।गएराती साढे ८ बजे मादक पदार्थ सेवन गरेका भतिजा सोही स्थान बस्ने बर्ष २५ को सुमन साउदेन लिम्बुले आफ्नै काका बर्ष ४२ को खेम साउदेन लिम्बुलाई (खुर्प�. . .
सुनसरी, ६ फागुन । सुनसरीको गढी गाउँपालिका-१ शिव मन्दिर नजिक पिताम्बर चौधरीको घरमा ट्याक्टरको ट्रलीले किचेर चालकको मृत्यु भएको छ । चौधरीको घरको आगनमा को २ त ६७५० नम्बरको ट्याक्टरमा सिमेन्ट र रड अनलोड गर्ने क्रममा ट्याक्टरको हाईड्रोलिक बिग्रिएर बनाउन खोज्दा ट्याक्टरको ट्रली खसेर किच्दा सोही ट्याक्ट. . .
विराटनगर, ६ फागुन। विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव आयोजना हुने भएको छ । काठमाडौं बाहिर प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा फागुन १५ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्न लागिएको हो । विराटनगरको आरोहण गुरुकुलको सुशीलका कोइराला नाटक घरमा एसियाका ६ देशका कलाकारले नाटक प्रदर्शन गर्नेछन् । �. . .
खाँदबारी, ६ फागुन । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन। ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्र्याक मात्रै खोलिएको छ। यो कच्ची बाटोमा हिउँदका केही महिना मुस्किलले गाडी कुद्छन्। गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कर्पियो गाडी खरिद गरेको छ। चारवटा मोटरसाइकल किनेको छ। ‘गा. . .
काठमडौँ, ६ फागुन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष थापाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग ग�. . .