Bivek_OB

ओवी समाचार प्रभाव :विराटनगर विमानस्थलको पार्किङ शुल्क घट्याे, ठेकेदारद्वारा गल्ती स्वीकार

विराटनगर, ८ फागुन । विराटनगर विमानस्थलमा पार्किङको नाममा बढी रकम लिईएको समाचार पछि त्यो बारेमा बिमानस्थलले ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । आवर बिराटनगर डट नेटले बिमानस्थलको बाहिरी पार्किङमा भएको मनपरीको समाचार प्रकाशित गरेको थियो । समाचारलाई लिएर कार्यालयका प्रमुख टेकनाथ सिटौलाले मोटरसा. . .


उदयपुरमा ट्याक्टर दुर्घटना २ जनाको मृत्यु ६ घाइते

उदयपुर, ८ फागुन ।  उदयपुरको त्रियुगा नगरपालिका-१४ मा बुधवार ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । साउने-गाईघाट सडक खण्डमा दिउँसो   तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो । दुर्घटनामा ट्याक्टरका चालक   त्रियुगा नगर�. . .


विराटनगरको सुम्निमा स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर, ८ फागुन । विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको छ । स्कूल परिसरमा बुधबार विद्यार्थीहरूले बनाएको चित्रकला तथा हस्तकलाको विभिन्न समाग्रीहरू प्रर्दशनमा राखिएको थियो । कक्षा ६ सम्म अध्ययरत विद्यार्थीहरूले बनाएको विभिन्न चित्र र हातले बनाएको हस्तकला�. . .


बूढीगंगामा ‘ग्याङ फाइट’ खुकुरी हानाहामन हुँदा एकजना घाइते

विराटनगर, ८ माघ । बूढीगंगा गाउँपालिका–१ मा युवाहरुबीचको ‘ग्याङ फाइट’ का क्रममा मंगलबार राति खुकुरी हानाहामन हुँदा एकजना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय २० वर्षीय जीवनकुमार यादव घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार पुरानो रिसिईवीका कारण युवाहरुबीचमा ‘ग�. . .


अमेरिकी सेनाले बिराटनगरमा बनायो हिंसा प्रभावित महिला पुन:र्स्थापना केन्द्रको भवन

विराटनगर, ८ फागुन । अमेरिकी सेनाले बिराटनगरको खार्जी पस्चिम निर्माण गरेको निर्माण पुरा भएसँगै सरकारलाई हस्तान्तरण गरेको छ । महिला तथा बालबालिका पुन:र्स्थापना केन्द्रको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी अमेरिकी सेनाले बनाएको पुनःस्थापना केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको ह�. . .


टिप्पर आतङ्क रोक्न विराटनगरमा एक साता भित्रै टाईम कार्डको तयारी

प्रेम देवान । विराटनगर, ८ फागुन । पछिल्लो समय टिप्परको ठक्करबाट धेरैको ज्यान जान थालेपछि बिराटनगरमा टाईमकार्डको ब्यवस्था गर्ने तयारी थालिएको छ । अत्याधिक गति नियन्त्रणका लागि मोरङमा टिपरलाई टाईम कार्ड लागू गरिन लागेको हो । दुर्घटना न्युनिकरणको उपाय खोजिरहेको जिल्ला प्रहरी कार्यलय मोरङ र जिल्ला ट्�. . .


‘लुट्न सके लुट’ विवादमा आएपछि एक युवाले लेखे यस्तो गीत

          -रन्जन सापकोटा  लेख्न सके लेख कान्छा लेख्न सके लेख । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । कति मजा आयो कान्छा पानी जहाज चढ्दा एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा । पूर्व बाट रेल चढी पश्चिम तिर गइयो । एकै दिनमा काम सकि घर पुग्ने भइयो । देख्न सके देख कान्छा देख्न सके देख, एक वर्षमै स्. . .


दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

ताप्लेजुङ, ८ फागुन। ताप्लेजुङको फुङलिङ नगरपालिका-२ मा भएको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते अमिर बर्देवाको उपचारको क्रममा मृत्यु भएको छ । मालपोत कार्यालयबाट राजमार्गमा निस्कदै गरेको  ना २१ प ५६२८ नम्बरको मोटरसाईकल अनियन्त्र भई सडकबाट अन्दाजी १० फिट तल खसेको थियो ।  दुर्घटनामा बर्देवा सहित मोटरसा�. . .


सुन्दर-हरैचामा खोले पकाउने क्रममा आगलागी, १० लाखकाे क्षती

विराटनगर,  ८ फागुन। मोरङको सुन्दर-हरैचा नगरपालिका-५ गुरुङ चौक बस्ने नेगी गुरुङको ग्वाली घरमा गए राती आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।   गुरुङको घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा २ तले टिनको छानो भएको ग्वाली घर सहित छिमेकी मोहन लिम्बुको फुसको छानो भएको ग्वालीमा समेतमा आगला�. . .


विराटनगरका नागरिकता बिहिन युवाका प्रश्न ‘कहिले पाउने नागरिकता ?’

शिवम मिश्र (प्रशान्त) बिराटनगर, ८ फाल्गुन । नागरिकता पिडित संघर्ष समिति मोरङले नेपालको संविधानअनुसार जन्मसिद्ध र बंशजको आधारमा नागरिकता उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संविधान अनुसार विराटनगरमा बसोवास गरिरहेका ४ सयभन्दा बढी मुस्लिम युवाहरु नागरिकता नपाएर शिक्षा र रोजगारीबाट समेत वञ्चित भएको ब. . .


सुनसरीकाे चतरामा सकियो विश्वकै दाेश्राे तारक ब्रम्ह महायज्ञ, शिद्धबाबा जगतगुरु घोषित

चतराधाम, ८ फागुन । चतराधामका प्रख्यात महायोगी शिद्धबाबा कृष्णदासजी महाराजलाई मंगलबार जगतगुरु रामानन्दाचार्य पदबाट विभूषित गरिएको छ । चतराधाममा भएको १० दिवशीय महायज्ञको समापनका अवसरमा महायोगी शिद्धबाबालाई उक्त पदबाट विभूषित गरिएको हो । चतारधाममा आयोजित राम श्रीतारक ब्रम्ह महायज्ञको पूर्णाहुति�. . .


दुर्घटनामा परि ६ जनाको मृत्यु

पाेखरा, ८ फागुन । बागलुङको जैमिनी नगरपालिका– ८ छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाईते भएका छन् । हिजो साँझ स्थानीय जनकल्याण माध्यामिक विद्यालयको वार्षिकोत्सव मनाएर विद्यार्थी, शिक्षक र अभिभावकसहित फर्किंदै गरेको ध १ ज ७९१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनाम�. . .