काठमाण्डाै। काठमाण्डाैकाे कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बेलुकी ८ बजेर ३४ मिनेटमा कीर्तिपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।. . .
विराटनगर, ४ फागुन । विराटनगर महानगरपालिका वडा नं. ११ स्थित विराटनगर बसपार्कमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई गरिएकाे छ । उद्घाटन भएकाे २ महिना समेत नपुग्दै बसपार्क फाेहाेर भएपछि सरसफाई गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.ल. . .
काठमाडौं, ४ फागुन । नेपाल विद्यार्थी (नेवि) संघको भावी नेतृत्व महिलालाई दिनुपर्ने भन्दै छात्राहरूले दबाब दिन थालेका छन् । छात्राले ३२ वर्ष उमेर हद लगाएर भावी अध्यक्ष महिलालाई दिनुपर्ने पार्टी सभापति शेरबहादुर देउवालाई नै भेटर दबाब दिएका हुन् । नेविसंघका निवर्तमान महिला नेतृहरूको नेतृत्वमा छात्राह�. . .
विराटनगर, ४ फागुन । ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायी र सरकारबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उद्याेग सङ्गठन माेरङ र माेरङ ब्यापार सङ्घकाे टाेली प्रधानमन्त्रीसँग छलफल गर्न हिजै काठमाडाै गएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस. . .
बिर्तामोड, ४ फागुन । भन्सार छलेर ल्याएको २८ थान मोबाइल प्रहरीले झापाको काँकडभिट्टाबाट बरामद गरेको छ। सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले २८ थान मोबाइल सेट बरामद गरेका हुन्। मेची नगरपालिका–६ को बसपार्क क्षेत्रबाट करिब ४ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २८ थान मोबाइल बरामद गरिएको हो। भा�. . .
सिरहा, ४ फागुन । सरकारले स्वास्थ्य वीमा कार्यक्रम प्रदेश नं २ को सिरहामा पनि विस्तार गरेको छ । स्वास्थ्य वीमा बोर्डको आयोजनामा एक विशेष समारोहका वीच सिरहाको लाहानमा स्वास्थ्य वीमा दर्ता कार्यक्रम शुरु भएको हो । सिरहा कार्यक्रम लागू हुने ३८ औं जिल्ला हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष. . .
विराटनगर, ४ फागुन । विराटनगर– १६ स्थित गौतम बुद्ध मेमोरिय सेकेण्डरी स्कूलले ३८ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसमा स्कूलले विज्ञान प्रर्दशनीको साथै ‘फन फिस्टा’ समेत गरेको थियो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्कूलले आफ्नो स्थापना दिवसको अवसर पारेर विगत २५ वर्षदेखी गौ�. . .
सोलुखुम्बु, ४ फागुन । राष्ट्रपतिलाई लिएर काठमाडौं उडेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फाप्लु विमानस्थलमै फर्किएको छ। सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन राष्ट्रपति यहाँ आएकी हुन्। रजतजयन्ती समारोहलाई सम्बोधन गरी उनी सेनाको हेलिकोप्टरमार्फत् काठम�. . .
रबिन्द्र बराल रंगेली, ४ फागुन । मोरङको रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडको लागतमा निर्माण पुरा भएको हो । तर निर्माण पुरा भएको दुई बर्ष बित्न नपाउँदै सरसफाईमा ध्यान नदिँदा दुर्गन्धित हुन थालेको छ । दुई तलेपक्की भवन ३२ कोठाको निर्माण भएको छ । बिगत ३ महिना देखि शौचा. . .
विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताएका छन्। विराटनगरमा विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान सरकारका केही कमीकमजोरी रहे पनि सही गणतव्यमा अघि बढेको बताए। उनले सरकारले अप्ठयारा र चुनौतीहरूलाई सामना गर्दै अघि बढिरह. . .
विराटनगर, ४ फागुन। मोरङ कानेपोखरी गाउँपालिका- ६ रमाइलो बजार स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर बाट दक्षिण तर्फ जादै गरेको को २७ प ८६७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक कानेपाेखरी-४ बस्ने बर्ष ३२ को रबिन गहतरा. . .
धरान । धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार हुन लागेको उपाधि भिडन्तमा आयोजक धरान फुटबल क्लब र क्यामरुनको डाफिन्स फुटबल फेमिली भिड्दै छन् । खेल दिउँसो ३ बजे धरानस्थित प्रादेशिक रंगशालामा हुँदैछ । शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा विजयी भएको क्यामरुनी क्लब र बिहीबार भएको पहिल�. . .