काठमाडाैँ, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजाे साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्व�. . .
एजेन्सी, ६फागुन । बलिउड अभिनेता अर्जुन रामपालविरुद्ध एक इन्टरटेनमेन्ट कम्पनीले मुम्बइकाे उच्च अदालतमा मुद्दा दायर गरेकाे छ । याे मुद्दा अर्जुनले लिएकाे एक कराेड भारतीय रुपैयाँ नतिरेकाे भन्दै लगाइएकाे हाे । भारतीय मिडियाहरुका अनुसार अर्जुनले गत वर्ष वाइटी नामकाे कम्पनीबाट एक कराेड ब्याजसहित तिर्. . .
तेह्रथुम, ६ फागुन । तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकूमा घरमा आगलागी हुदाँ एक बच्चाको जलेर मृत्यु भएको छ । स्थानीय रूद्र खातिको घरमा आगलागी हुदाँ खातिका ६ वर्षका छोरा मौसम खातीको जलेर मृत्यु भएको हो । आगलागीबाट खातीको दुईवटा घर जलेर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी नार�. . .
विराटनगर, ६ फागुन । मोरङका विभिन्न खोला र नदीहरुमा भइरहेको अवैध दोहन रोक्न नेपाली कांग्रेस मोरङले समिति बनाएको छ । मोरङ कांग्रेसका सचिव नागेश कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । आइतबार पार्टी कार्यालयमा बसेको बैठकले समिति बनाएको सचिव नागेश कोइरालाले जानकारी गराए । समितिको सदस्यमा राज�. . .
एजेन्सी, ५ फागुन । सम्बन्ध बनाएको बेलामा कन्डम लगाउन नचाहने पुरुष र बनाएपछि गर्भनिरोधक चक्की खान नचाहने महिलाका लागि वैज्ञानिकहरूले जेल बनाएका छन् । जनसंख्या परिषद्का युनिस केनेडी श्रीभरले एउटा यस्तो जेल बनाएका छन् जसको प्रयोग पुरुषहरूले गर्दा महिलामा गर्भ बस्दैन । यो जेलले पुरुषहरूमा भएको शुक�. . .
विराटनगर, ५ फागुन । ‘मेरो गाउँ, मेरो ठाउँ’ नाम सुन्दै आहा भन्ने खालको छ । अझ यसको काम पनि झनै राम्रो र उपलब्धी मुलक देखिएको छ । नेपाल आफैमा सुन्दर प्रकृतिले भरिएको देश हो, जहाँ रमाईला हिमाल, पहाड अनि तराईका भुभागमा अबस्थित छ । घना–जङ्गल, नदी नाला, धार्मिक तथा पर्यटकिय स्थल हाम्रो देशको बिशेषता हो । अबको एक �. . .
विराटनगर, ५ फागुन । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको आइतबार भएको पहिलो सेमीफाइनल खेलमा होराइजन क्रिकेट क्लवले विनायक क्रिकेट क्लवलाई १ सय ३५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । विराटनर– १९. . .
विराटनगर, ५ फागुन । नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संसदमा दिएको जवाफ प्रति असन्तुष्टी जनाएका छन् । प्रदेश १ सभामा विशेष समय लिएर बोल्दै राईले सरकारको तर्फबाट मन्त्रीको जवाफमा चित नबुझेपछि बिशेष समय लिएर बोल्नु परेको बताए �. . .
विराटनगर, ५ फागुन । विराटनगरमा रहेको नेक्सट टर्म एजुकेसनको आयोजनामा विराटनगरमा अस्ट्रेलिया जान चाहनेहरुको लागि परामर्श कक्षा शुरु भएको छ । अस्ट्रेलियाबाट आएको प्रतिनिधि सहितको टोलीले परामर्श प्रदान गर्ने जनाईएको छ । महेन्द्र चोकस्थित कार्यालयमा अस्ट्रेलियाबाट आएकी परामर्शदाता प्रतिज्ञा अधिका. . .
बिराटनगर फाल्गुन ५ , बिराटनगर बरगाछीमा रहेको किन्डर पिलर प्रि-स्कुलले आफ्नो पहिलो वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । छोटो समयमा नै बिराटनगरमा छुट्टै पहिचान बनाउदै आएको उक्त स्कुलको वार्षिकोत्सवमा स्कुलमा अध्यानरत बालबालिकाले नृत्य ,गित लगायतका प्रस्तुति दिएका थिए । स्कुलमा बालबालिकाले बनाए. . .
सोलुखुम्बु,५ फागुन । ५ सय विद्यार्थीलाई खान, बस्नसहितको सुविधा दिएर निःशुल्क पढाउने लक्ष्यका साथ मेची–काली विश्व अभियान सोलुखुम्बुबाट शनिबार सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमबीच अभियानको उद्घाटन गरेकी हुन् �. . .
एजेन्सी, ५ फागुन। अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबार छ लड�. . .