Bivek_OB

भोजपुरमा चट्याङ लागेर १० वर्षिया बालिकाको मृत्यु

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षा. . .


मोरङबाट लकडाउनकाे मौकामा अबैध रुपमा भारतबाट ल्याउदै गरेको सामान बरामद

रबिन्द्र बराल काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सुर्ति, खैनि , सिलिवरका भाँडाकुँडा , प्लास्टिक का सामग्री लगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ । नेपालबाट सिमाबर्ति क्षेत्र तर्फ लैजादै गरेको घरेलु मद�. . .


आजबाट रेडियो,टिभी लगायत बैकल्पिक विधिबाट पठनपाठन हुने

काठमडौं, असार १ । कोरोना महामारीको त्रास कम रहेपछि सरकारले सोमबारदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्ने भएको छ । शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरले टिभी, रेडियो, इन्टरनेट, एफएम लगायतबाट पठनपाठन सुरू गर्न . . .


विराटनगरमा अपाङता भएका व्यक्तिहरु लकडाउनले भोकभोकै, मन्त्रालयमा धर्ना

विराटनगर । विराटनगरका अपाङता भएका व्यक्तिहरुद्धारा लकडाउनबाट खाना नपाएर भोक भोकै बस्नु परेको भन्दै प्रदेश १ को सामाजिक विकास मन्त्रालमा धर्ना दिएका छन् । विराटनगर क्षेत्र भित्रका अधिकांश अपाङता भएका ब्यक्तिहरु राहतको आशले एक हप्ता देखि निरन्तर सामाजिक विकास मन्त्रालय धाई रहँदा पनि राहत नपाएपछि �. . .


अब बाईक र स्कुटर पनि अनलाइन बिक्री सुरु , टिभिएसको यस्तो योजना

काठमाडौं– जगदम्बा मोटर्स नेपालले  आफ्ना सबै बाइकहरु तथा स्कूटरहरुको अनलाइनमार्फत बिक्री सेवा शुरु गरेको छ । https://tvsnepal.com/shop यो साइटमा गएर ग्राहकहरुले यसको उत्कृष्ट विशेषताका साथ बिक्री सम्बद्ध सबै प्रकारका कार्यहरुका बारेमा जानकारी लिन सक्नेछन् । जसमा ग्राहकहरुले विशेषताहरुका बारेमा स्पष्ट जानकारी प�. . .


सुन बेच्न ग्राहकको घुइँचो , व्यवसायी भन्छन् “किन्न सकिन्न”

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन बेच्न चाहने सबै ग्राहकहरुको सुन किन्न नसक्ने जनाएको छ । बजारमा सुनचाँदीको भाऊ निकै बढसँगै सुनका गहनाहरु बेच्न आउनेको घुइँचो लागेपछि महासंघले विज्ञप्ती जारी गरी सबै ग्राहकको सुनको फिर्ता बिक्री गर्न आएमा बजारले धान्न नसक्ने स्पष्ट पारेको हो । कोर�. . .


विराटनगरमा सडक दुर्घटनामा रोजिनाको मृत्यु

विराटनगर । विराटनगर–४ इक्राहीमा भएको सवारी दुर्घटनामा एक युवतीको निधन भएको छ । विराटनगरस्थित निहारिका कलेज एमबीएस दोस्रो वर्ष अध्ययनरत २३ वर्षीया रोजिना निरौलाको निधन भएको मोरङ प्रहरी प्रवक्ता मान बा. राईले जनाकारी दिए । शनिबार दिउँसो पश्चिमतर्फ गहिरहेको रोजिना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्. . .


गौ हत्याको दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । नेपालको राष्ट्रिय जनवार गाईको हत्या गर्नेलाई कारबाहीको माग राख्दै विराटनगरमा विरोध प्रर्दशन भएको छ । विराटनगर महानगरपालीका वडा न –१७ का स्थानीयवासीले गौ–हत्याको दोषीलाई कारबाहीको माग गर्दै आईतबार विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले गत जेठ २२ गते विराटनगर–१७ स्थित प्रतिक टोलमा गाई का�. . .


मोरङको रतुवामाईका २५ जनामा देखियो संक्रमण, मोरङमा संख्या ७१ पुग्यो

आज मोरङ जिल्लामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । संक्रमितहरु मोरङको रतुवामाईका रहेका छन् । संक्रमित सबै  भारतबाट आएका व्यक्तिहरु भएको �. . .


पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं । नोभेल कोरोना भाइरस ४२५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिएका छन् । नयाँ थपिनेहरुमा ३७५ पुरुष र ५० महिला रहेका छन् । देशभरका विभिन्‍न अस्पतालमा उपचारपछि ९७७ जना डिस्चार्ज �. . .


चलचित्र “छिछोरे” मा आत्महत्या नगर्न सुझाउने अभिनेता सुशान्तले आफै गरे आत्महत्या

एजेन्सी । चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। सुशान्तको आत्महत्याको खबर उनकाे घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले समाचारमा जनाएको छ । टेलिभिजनबाट करिअर सुरु गरेका उनले पछिल्लो समयमा ठूलोपर्दामा �. . .


अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नख. . .