Bivek_OB

१३औँ साफको ब्याडमिण्टन प्रतियोगिता इटहरीमा हुने

सुनसरी, २४ पुस । राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले तेह्रौ साफ खेलकुद प्रतियोगिता विकेन्द्रीकरण गरेर गर्ने बताएका छन्। इटहरी रंगशाला परिषरमा निर्माण हुन लागेको टेबल टेनिस एकेडेमी भवनको शिलान्यास कार्यक्रममा बोल्दै विष्टले केन्द्रिकृत रुपमा नभएर देशमा प्रमुख शहरमा साफ गेमका विभि�. . .


इटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर, २४ पुस ।  इटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। इटहरी उप–महानगरपालिका–२ स्थित कोसी राजमार्गमा धरानबाट इटहरी जाँदै गरेको को३४प ९८३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३० इटहरीकी ३० वर्षीया परिस्ता राईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारको क्रममा विराटनग�. . .


अपडेट : हरिलाल मृत्यू प्रकरण, हत्या या आत्महत्या पोष्टमार्टम रिपोर्टले बताउने

प्रेम देवान, ओवी । विराटनगर, २४ पुस । विराटनगर ११ पाञ्चाली स्थित आँप बगैचामा झुम्का घर भई हाल विराटनगर १२ मा बस्दै आएका ६० बर्षिय हरिललाल राम आपको रुखमा झुण्डिएको अवस्थामा स्थानियले भेटे । स्थानियले तत्काल प्रहरीलाई खबर गरे लगत्यै जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले शवको निरीक्षण गरी पोष्टमार्टम �. . .


भाेजपुरमा २ थान भरुवा बन्दुक सहित १ जना पक्राउ

भोजपुर, २४ पुस।  भोजपुरको रामप्रसाद राई गाँउपालिका-८ छेलुङबाट २ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय वोयाङ र प्रहरी चौकी मानेभञ्ज्याङबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा   साेही स्थानका  प्रविण राईको घरमा खानतलाशी गरेको थियो । सोमबार राती   राईक�. . .


पथरीमा अटोको ठक्करबाट बालिका घाईते

विराटनगर,  २४ पुस। मोरङको पथरी शनिश्चरे नगरपालिका-१० महेन्द्र चौकको भित्रि सडक खण्डमा अटोको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । मङ्गलवार बिहान दक्षिणबाट उतर तर्फ आउदै गरेको को. २ ह. २२४४ नम्बरको अटोले सोही स्थान बस्ने हेम बहादुर पोख्रेलको ७ बर्षीय छोरी  भुमिका पोख्रेललाई ठक्कर दिई घाईते बनाएको थियो । . . .


मोरङका पाँच जना अपाङ्ग परिवारमा हातेमालोको सहयोग

विराटनगर, २४ पुस । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आर्थिक अबस्था कमजोर भएका अपाङ बालबालिकालाई सहयोग गरको छ । हातेमालोको इजरायल समन्वय समितिबाट मोरङ जिल्ला रतुवामाइ नगर पालिका वडा नं. ८ निवासी तुलसीराम ढुङ्गाना र सिर्जना ढुङ्गानाका ५ जना अपाङ्ग छोरा छोरीलाई सहयोग गरेको हो । उनीहरुलाई न्यानो क�. . .


धनपालथान गाउँपालिकाको मुसहर बस्तीमा प्रहरीले बाँड्यो कम्बल

विराटनगर, २४ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले धनपालथान गाउँपालिकाको कदमाहाको मुसहर बस्तीमा कम्बल बितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदायसँग चिया कार्यक्रम अन्तरगत प्रहरीले कम्बल बितरण गरेको हो । विशाल ग्रुपको गोबरधानदास कमलावती परोपकारी प्रतिस्थानले उपलब्ध गराएको �. . .


माेरङमा गुट्खा खाँदा घाटीमा अड्किएर मृत्यु

विराटनगर,  २४ पुस। मोरङको सुन्दर हरैचा- ३ गछियामा गुट्खा खाँदा घाटीमा अड्किएर १ जनाको मृत्यु भएकोछ । सोमबार साँझ   सोहि स्थान बस्ने बर्ष ३५ का शर्मानन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए ज्यान गएकाे हाे।  गुटखा खाएर विरामी परेकाउनकाे उपचारकाे क्रममा विपी काेईराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका�. . .


भाेजपुरमा श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान ६ महिना कैद

भोजपुर, २४ पुस । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । . . .


बेलायतका खानाका परिकार अब विराटनगरमै उपलब्ध हुने

विराटनगर, २४ पुस । वेलायतको लण्डनका खानाका परिकार अब विराटनगरमै उपलब्ध हुने भएको छ । विराटनगरस्थित होटल शुभले ३० लाख रुपैयाँको लगानीमा लण्डनका विभिन्न परिकारसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । लण्डनका फिस एण्ड चिप्स, सिज्लर, चप्सी, स्पाघेरी, कट्टीरोलगायतका परिकार उपलब्ध गराइने होटलकी सञ्चालक श�. . .


सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको विराटनगरका व्यवसायीको गुनासो

विराटनगर, २४ पुस । सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको विराटनगरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले पूर्वका निर्यातकर्ताहरूका लागि अयोजना गरेको चार दिने निर्यात प्रबद्र्धन र बजार विश्लेषण बारेको तालिममा सहभागिहरूले यस्तो गुनासो गरेका हुन् । . . .


विराटनगरमा जारी सुचना प्रबिधि मेला सकियो, २ करोडको कारोवार

विराटनगर, २४ पुस । विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सोमबारसाँझ सकिएको छ । मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ । दुई करोड रुपैयाँको कारोवार गर्दै मेला सकिएको. . .