Bivek_OB

फाल्गुनन्द गोल्डकप : आज रोयल फुटबल र ब्वाइज युनियन भिड्दै

पाँचथर, २६ पुस ।  फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ। आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ। सरस्व. . .


श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु

काठमाडौँ, २६ पुस ।   कालगतिले श्रीमान्श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परे�. . .


अब विदेशी कलाकारको नेपाली विज्ञापन नबज्ने

काठमाडाै, २५ पुस । सरकारले विज्ञापन डबिङको प्रसारणमा प्रतिबन्ध लगाउने गरी विज्ञापन नियमन विधेयक राष्ट्रिय सभामा दर्ता गराएको छ। हाल नेपाली टेलिभिजनहरूमा भारतीय कलाकारका नेपाली भाषामा डबिङ गरिएका विज्ञापनहरू बज्दै आएका छन्। त्यस्तै, फिल्म हलहरूमा समेत डबिङ गरिएका विज्ञापन बज्ने गरेका छन् । सरकारल�. . .


बलात्कार गरेको आरोपमा १ कर्मचारी पक्राउ

सुर्खेत, २५ पुस ।  वीरेन्द्रनगरमा बलात्कारको आरोपमा १ जना पक्राउ परेका छन् ।इमानुयल बोर्डिङ स्कूल वीरेन्द्रनगरमा प्रशासनतर्फ काम गर्दै आइरहेका ३६ वर्षीय चिरञ्जीवि गैरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार १ महिलाले आफूलाई बलात्का. . .


केन्द्र विवाद मिलाउन नसकेपछि पथरीशनिश्चरे नगरपालिकाले संघीय सरकार गुहार्ने

विराटनगर, २५ पुस । केन्द्र सम्बन्धी विवाद मिलाउन नसकेपछि मोरङको पथरीशनिश्चरे नगरपालिकाले संघीय सरकार गुहार्ने भएको छ । तलबाटै विवाद मिलाउन नसक्दा नगरपालिकाले केन्द्रको मुख ताक्ने निर्णय गरेको हो । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका केन्द्रको विषयमा उठेको विवादलाई टुङ्याउने पहलका गर. . .


विराटनगरबाट हराएको मोवाईल प्रहरीले भेटेर धनीलाई बुझायो

विराटनगर, २५ पुस । प्रहरीले मोवाईल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । विराटनगर महानगरपालिका वडा नं. १२ की सानिद्या अधिकारीको ८० हजारको मोवाईल फेलापारी बुझाएको हो । अधिकारीले निवेदन दिए पश्चात जिल्ला प्रहरी कार्यालय मोरङले मोवाईलको खोजतलास गरी फेला पारेको मोबाईल बितरण गरेको हो । पुस महिनामा मात्. . .


ताप्लेजुङमा वर्षासहित हिमपात, कृषक हर्षित

ताप्लेजुङ, २५ पुस ।  ताप्लेजुङमा वर्षासहित हिमपात भएको छ। बुधबार दिउँसो जिल्लाका अधिकांश भूभागमा हल्का वर्षा भएको र हिमाली क्षेत्रमा हिउँ परेको फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ।  ताप्लेजुङमा भदौयता पहिलो पटक पानी परेको कार्यालयका नायव मौसम विज्ञान सहायक हिराप्रसाद भट्टराईले जानकारी दिए। सदरम�. . .


फाल्गुनन्द गोल्डकप : सरस्वती क्लव काडमान्डौँ सेमिफाइनल प्रवेश

पाँचथर, २५ पुस ।  पाँचथरको फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा  सरस्वती क्लव काडमान्डौँ विजयी बन्दै सेमिफाइनल प्रवेश गरेको छ । डिफेन्डिङ च्यान्पियन सुनसरि–११ लाई पराजित गर्दै स्वरस्वति  क्लव काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको हो । आज सम्पन्न क्वाटरफाइनल खेलमा सुनसरि विरुद्ध �. . .


ईलाममा डाक्टर गाेबिन्द केसीकाे अनशन शुरु

ईलाम, २५ पुस । डा. गाेबिन्द केसीले एक विज्ञप्ति जारी गर्दै पाँच बजेबाट अनशन शुरु गरेका हुन् । उनले ईलाम पुगेर अनशन शुरु गरेका हुन् । देशमा देखिएको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने उल्लखे गरेका गरेका छन् । प्रधानमन्त्रीको गहन शारीरक समस्�. . .


बर्षाैँदेखि नाङ्लो ठटाएर हात्ती तर्साउँदै झापाका बासिन्दा

गाेपाल झापाली/दमक(झापा), २५ पुस ।  नाङ्लो ठटाएर हात्ती तर्सदैन भन्ने नेपाली उखान छ। तर झापाका बासिन्दा भने अझै नाङ्लो ठटाउन छोडेका छैनन्। दिनका दिन हात्तीको बथान गाउँ छिर्ने तर धपाउने अरु कुनै उपाय नै नभएपछि उनीहरु थोत्रा भाँडा, थाल र नाङ्लो ठटाएर हात्ती धपाउन बाध्य भएका हुन्। झापाको  शिबसताक्षी–११ मा प. . .


बेलबारीकाे नेपाल टेलिकम कार्यालय गौशालामा परिणत

विराटनगर, २५ पुस । नेपाल टेलिकमले मोरङको बेलबारीमा अवस्थित कार्यालयलाई व्‍यवस्थित बनाउन नसक्दा कार्यालय गौशालामा परिणत हुँदै गएको छ। चातर्फी गाई बाँधिदा कार्यालय परिषर कुनै नीजि व्‍यक्तिको गौशाला झैं देखिएको छ।गाइचरणका रुपमा रुपमा परिणत भएको सो स्थानमा टेलिकमका तारदेखि महत्वपूर्ण सरसमान गोबरले. . .


सरकारले राजस्व चुहावट रोक्न सूचना प्रविधिको प्रयोगलाई बढाउँदै

विराटनगर, २५ पुस । सरकारले राजस्व चुहावट रोक्न सूचना प्रविधिको प्रयोगलाई बढाउँदै लगेको छ। मंसिरबाट आन्तरिक राजस्व विभागले सेन्ट्रल विलिङ मोनिटरिङ सिस्टम(सिबिएमएस)मा ट्रयाक गर्ने व्यवस्थासँगै अन्तःशुल्क लागेका वस्तु उत्पादन गर्ने उद्योगले वैशाखदेखि अनिवार्य रूपमा आइपी(सीसीटीभी) क्यामेरा जडान गर�. . .