सुनसरी,२७ पुस । कोशी टप्पु वन्यजन्तु आरक्षमा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष हेडक्वाटर कुशाहा पश्चिममा वयस्क जङ्गली दारे हात्ती मृत अवस्थामा बुधबार बिहान साढे १० बजे फेला परेको हो ।हात्ती २४ घण्टादेखि ४८ घण्टा अगाडि मात्र मरेको अनुमान गरिएको छ । कानमा पसिना आएकै अवस�. . .
विराटनगर, २७ पुस । विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने अन्तरराष्ट्रिय स्तरको महिला साफ फुटवल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाले १ करोड सहयोग गर्ने भएको छ । महानगरको तेस्रो नगरपरिषदले उक्त सहयोग गर्ने निर्णय गरेको हो । काठमाडौंबाहिर पहिलो पटक हुन लागेको यस प्रकारको अन्तरराष्ट्रि. . .
विराटनगर, २७ पुस । जीपी फाउण्डेशनले नेपाली कांग्रेसका शिखर पुरुष तथा पुर्बप्रधानमन्त्री गिरिजा प्रसाद कोईराला लगायत कोईराला परिवारको राजनीति जीवन झल्कने संग्राहलय बनाउने भएको छ । बिराटनगरमा रहेको जीपी फाउण्डेशन परिसरमा संग्राहलय बनाउने भएको हो । संग्राहलय बनाउन १ नम्बर प्रदेश सरकारले फाउण्डेशन. . .
काठमाडाैँ, २७ पुस । काठमाडौंमा चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन्। प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो। �. . .
विराटनगर, २७ पुस । सुनसरीको दुहबीमा हत्या भए फिदा हुसेनको हत्यामा संलग्न ४ जनालाई प्रहरील पक्राउ गरी सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकारसम्मेलन गरि हत्यामा संलग्नको आरेपमा २ महिना पछि ४ जनालाई पक्राउ गरिएको हो । श्रीमती सहित मर्निङवाकमा हिँडेका हुसेनलाई दुहबी ९ का २८ बर्षि�. . .
एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोडा एकअर्काको प्रेममा रहेको कुरा कसैबाट लुक्न सकेको छैन । अर्जुन र मलाइका सार्वजनिक रुपमै दुनियाको कुनै पर्वाह नगरी एकअर्काको साथमा समय बिताइरहेका छन् । यी दुवैको सम्बन्धलाई अर्जुन कपूरको परिवारले समेत स्वीकार गरिसकेको छ । मलाइका अरोडाका पूर्व पति अरब�. . .
विरारटनगर, २६ पुस । आयल निगमले पहिलो पटक विराटनगरमा पहिलो पटक बार्षिक उत्सव मनाएको छ । कार्यालय प्रमुख दिनेश यादवले आयल निगमको ४९ औ बार्षिक उत्सवको अबसरमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको भन्दै बिभिन्न संघ संगठनहरुले सकारात्मक काम भएको भन्दै खुसी मनाएका हुन् । कार्यक्रममा कर्मचारीले पहिलो पटक. . .
काठमाडौं, २६ पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा देशको अस्तित्वमा घात प्रतिघातको बादल मडारिएको बताएका हुन् । स्वत. . .
विराटनगर, २६ पुस । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन् । बिहिबार विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै यस्तो बताएक�. . .
विराटनगर, २६ पुस । मोरङको बुढीगंगा ३ नेमुवामा रहेको स्मृति इङ्लिस बोर्डिङ स्कुलमा ३ दिने खेलकुद प्रतियोगिता शुरु गरेको छ । विद्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता शुरु गरेको हो । बुढीगंगा ३ का वडाध्यक्ष तिलकनाथ मण्डलले उद्घाटन गरेको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचार. . .
विराटनगर, २६ पुस। औद्योगिक उत्पादन तथा कञ्चा पदार्थमा भन्सार जाचपास ढिलो हुने गरेको उद्योगीहरुले गुनासो गरेका छन् ।विराटनगर भन्सार कार्यालयबाट औद्योगिक उत्पादनलाई भन्दा बढी खासाबाट आएका कन्टेनरलाई प्राथमिकता दिँदा जाचपास ढिलो हुने गरेको उनीहरुको गुनासो छ ।बिहीबार उद्योगीका समस्या बुझ्न उद्योग . . .
विराटनगर, २६ पुस । मोरङको पथरी शनिश्चरे नगरपालिका १० बहुजातिय सांस्कृतीक ग्राम स्थापना हुने भएको छ। बिभिन्न जातिय पहिचान झल्कने ग्रामहरुको स्थापनासँगै त्यसको बिचमा बहु साँस्कृतिक ग्रामको स्थापना गर्न लागिएको हो । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले आफ्नो बजेट तथा कार्यक्रम भित्र सांस्कृतिक �. . .