Bivek_OB

झापाको गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी

झापा, ७ पुस। झापाको गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी भैरहेको छ। आरम्भ फाउण्डेसन झापा शाखा र विद्योदय शिशु सदनको संयुक्त आयोजनामा हिजो पुस ६ गते बाट सुरु भएको उक्त प्रदर्सनी आज ७ गतेसम्म चल्ने विधोदय सिसुसदनका निर्देशक नारायण बस्नेतले जानकारी दिए । बिध्योदय शिशुसदन विद्यार्थीमा . . .


नेपाल मै यस्तो : कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन

सरोज ढुङ्गेल । काठमाडौँ, पुस ७ गते । महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ . . .


किरात समुदायले उधौली पर्ब मनाउँदै, विराटनगरकाे साकेला थानमा चण्डी नाच

विराटनगर, ७ पुस ।  मार्गशीर्ष शुक्ल अर्थात् मंसिरको पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिल�. . .


काङ्ग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति

काठमाडौं, ७ पुस।  नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले �. . .


विराटनगरमा नक्कली विद्युत्त परियोजनाकाे नाममा ठगी गर्ने ओझा जेल चलान

विराटनगर,६ पुस।  विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दामा संलग्न गुणराज ओझा पुर्पक्षको लागि थुनामा गएका छन्। जिल्ला अदालत मोरङका मुख्य न्यायधीश राजुकुमार खतिवडाको १ नम्बर इजालमा शुक्रबार भएको थुनछेक बहसपछिको आदेशले ओझालाई थुनामा राख�. . .


बुढीगंगा युवा सम्मेलन : युवाको संख्या ५ सय लक्ष्य राखिएकाेमा ९ सय पुग्यो

विराटनगर, ७ पुस । मोरङको बुढीगंगा गाउँपालिकामा ६ स्थित नारायण माविको प्रङगणमा आजदेखी युवा सम्मेलन सुरु भएको छ । जन जागृति युवा क्लबको आयोजनामा गरिएको २ दिने युवा सम्मेलनमा ५ सय युवालाई बोलाईएकोमा संख्या बढेर ९ सय पुगेको छ । ‘समृद्ध राष्ट्र निमार्णमा नेपाली युवाहरूको भुमिका दायित्व र अवसर’ भन्ने मुल न�. . .


मुक्तिनाथ विकास बैंकको शाखा मोरङको उर्लाबारीमा

विराटनगर, ६ पुस ।  मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारीमा शाखा कार्यालय विस्तार गरेको छ ।   उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले उक्त शाखाकार्यालयको समुद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि फागुले बैंकको प्रगतिक. . .


विराटनगरको डनबस्को स्कुलका विद्यार्थीले बनाए पैसा निकाल्ने मेसिनदेखी रोवर्टसम्म (फोटो फिचर)

विराटनगर, ६ पुस । विराटनगर १ मा रहेको डनवस्को स्कुलमा विज्ञान प्रर्दशनी गरिएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजनागरि विद्यालयमा विज्ञान प्रर्दशनी गरिएको हो । स्कुलले हरेक बर्ष विद्यार्थीहरुमा भएका प्रतिभालाई उजागर गराउने उद्देश्यका साथ विज्ञान प्रदर्शनी गरिएको स्कुलमा प्रिन्सिल फादर . . .


विराटनगरको कान्तिपुर स्कूलमा निःशुल्क आँखा परीक्षण

विराटनगर, ६ पुस । विराटनगर–१० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलले निःशुल्क आँखा परीक्षण गरेको छ । विराटनगर आँखा अस्पतालको सहयोगमा स्कूलले शुक्रबार निःशुल्क आँखा परीक्षण तथा निशूल्क चस्मा वितरण गरेको होे । विराटनगर आँखा असपताल नेत्र चिकित्सकहरु गिरीसमाश्री चुडाल, सवनम चौधरी, रनती देव चौधरी तथा आँख�. . .


अपडेट : दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

दाङ, ६ पुस ।  सल्याङबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।  प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । ग. . .


विराटनगरको स्पार्क हस्पिटलले ५ सय बढी विरामीको निशुल्क स्वास्थ्य जाँच

विराटनगर, ६ पुस । विराटनगर १० मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रा.लि.ले तेस्रो बार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिवरको आयोजना गर्ने भएको छ । हस्पिटलले यही पुस ८ देखि १० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिवरको आयोजन. . .


विराटनगर महानगरपालिकाको आन्दोलनले कर्मचारीलाई मस्ती, सेवाग्राहीलाई सास्ती

विराटनगर, ६ पुस । शुक्रवार विहान करिब ११ बजेको थियो, विराटनगर महानगरपालिकाका कर्मचारी घाम तापेर आन्दोलनमा बसेका थिए । बाहिर गेटमा आएका सेवाग्राही काम नहुने भन्दै फर्किँदै थिए । त्यही मध्यका एक भेटिए बिराटनगरकै मातृका कोईराला । उनी आफुले पहिला नै दर्ता गरेको संस्थाको नविकरणको बारेमा जानकारी लिनको ला�. . .